काठमाण्डु, ५ असोज– गृह मन्त्रालयले चीनसँग थप दुई नाका खोल्ने तयारी गरेको छ । रसुवाको रसुवागढी र हुम्लाको हिल्सामा नयाँ नाका खोल्न लागिएको हो । रसुवागढीमा १५ असोजबाट अध्यागमन कार्यालय खोल्ने गृह मन्त्रालयको तयारी छ । अध्यागमन विभागका महानिर्देशनक सुदर्शन ढकालका अनुसार कार्यालय खोल्न...
काठमाण्डु, ४ असोज– उद्योगमन्त्री महेश बस्नेतले भीरमा पुगेका उद्योगलाई मुलबाटोमा फर्काउने दाबी गरेका छन् । बागलुङमा शनिबार एक सहकारी संस्थाको साधारणसभामा बस्नेतले सबै दलका नेताको पहिलो रोजाइको मन्त्रालय बनाउने बताए । जीर्ण उद्योग सञ्चालनमा ल्याएर नाफा कमाउने उनको भनाइ थियो । उनले बन्द उद्योग...
काठमाण्डु, ४ असोज– उर्जामन्त्री राधा ज्ञवालीले माथिल्लो कर्णाली विकास परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको पिडिएले नेपालको विकासको ढोका खोल्ने दाबी गरेकी छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा मन्त्री ज्ञावलीले माथिल्लो कर्णाली विद्युत परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको सम्झौता नेपालको हितमै भएको प्रष्ट...
नुवाकोट, २ असोज – नुवाकोटमा पहिलो पटक हुन लागेको नुवाकोट दशै महोत्सव आउँदोे आइतबारबाट त्रिशूलीमा सञ्चालन हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक त्रिशूली युथ स्पोर्टस् क्लबले जनाएको छ । ‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको साथ सञ्चालन हुन...
पोखरा, २ असोज– भाडा तिर्दातिर्दा हैरान हुनुभएको छ। केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पूरा हुन सक्छ । आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवाज परियोजना सुरु गर्दैछ । पोखरा—१७...
काठमाण्डु, १ असोज– नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ राबरका नयाँ नोट वितरण सुरु गरेको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ...
काठमाण्डु, १ असोज– चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि उपत्यकासहित देशभरका ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । सरकारले दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई यस पसलमार्फत छुट दिने घोषणा गरेको छ । चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ...
रोल्पा, ३१ भदौ– मिति नाघिसकेको चेकमा दुईपटकसम्म ३ लाख रुपैयाँ भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धकसहित एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल बैंक लिमिटेड रोल्पाका सहायक शाखा प्रबन्धक मुकुन्दकुमार श्रेष्ठ र वरिष्ठ सहायक भेषविक्रम अधिकारी पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक...
काठमाण्डु, ३० भदौ– विद्युत महसुल निर्धारण आयोगले असोजदेखि लागू हुने गरी विद्युत महसुल दर औसत १४ दशमलब ७ प्रतिशतले बढाएको छ । यसअघि नै महसुल वृद्धिको निर्णय गरेको आयोगले आइतबार अन्तिम टुंगो लगाएको हो । नयाँ दरअनुसार विद्युत प्राधिकरणका गार्हस्थ्य उपभोक्ताले खपतका आधारमा प्रतियुनिट...
काठमाण्डु, ३० भदौ– विदेशस्थित नियोगहरुको कार्यालय भाडा तिर्न मात्रै सरकारले वाषिर्क झन्डै ६० करोड खर्च गरिरहेको छ । विभिन्न देशमा नेपालका दूतावास र वाणिज्य दूतावास गरी ३६ वटा मिसन छन् । विदेशस्थित नेपाली नियोगहरुको भाडाका लागि मात्रै परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्ष ५८ करोड...
काठमाण्डु, २९ भदौ– दसैं तिहारलाई लक्षित गरी तिब्बतबाट २० हजार हाराहारीमा भेडाच्यांग्रा ल्याउने तयारी भएको छ । बजार माग मुस्ताङको उत्पादनले नथेग्ने भएपछि भेडाच्यांग्रा लिन त्यहाँका व्यापारी चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन् । तिब्बतबाट करिब २० हजार भेडाच्यांग्रा आयात गर्ने तयारी भएको जिल्ला...
काठमाण्डु, २७ भदौ– तेल चोर लाई नपक्रन दबाब दिँदै पेट्रोलियम ढुवानी व्यवसायीले गरेको हडताललाई आयल निगमका अधिकारीले नै सघाउने गरेको खुलासा भएको छ । गैरकानुनी माग राखेर हडतालमा उत्रिएका व्यवसायीलाई कारबाही गर्नुको साटो निगमले हडताल उल्लंघन गर्दै तेल उठाउन चाहने व्यवसायीलाई असहयोग गरेर तेल...