कञ्चनपुर, ५ साउन – जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका छन् । बेलौरी नगरपालिका–७ का मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।...
काठमाण्डु , ५ साउन – नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्विसेज बीचमा सामसुङ कम्पनीका ६ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना सार्वजनिक गरेका छन् । कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत छुट तथा छ...
जनकपुरधाम, ५ साउन – राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले अघिल्लो आर्थिक वर्ष २०७०–०७१ मा पाँच करोड मूल्य बराबरको बीउ बिक्री गरेको छ । कार्यालयले सो आर्थिक वर्षमा धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका किसानलाई ७४.३७६ मेट्रिक टन धानको बीउ, ५३७.३१४ मेट्रिक टन गहुँको...
चितवन, ५ साउन – समाजसेवी मैयादेवी श्रेष्ठले आफू बस्दै आएको नारायणगढको घरघडेरी ट्रस्टलाई प्रदान गरेकी छिन् । नारायणगढको मेन रोडमा रहेको १४ धुर जग्गा र त्यसमा बनेको तीनतले भवन मालपोत कार्यालय चितवनबाट ट्रस्टको नाममा श्रेष्ठले पास गरिदिएकी हुन् । ट्रस्टका महासचिव टंकनाथ पौडेलका अनुसार...
काठमाण्डु , ४ साउन नागरिक उड्डयन्त्र तथा पर्यटनमन्त्री भीम आचार्यले नेपालका सवै साना–ठूला विमानस्थलमा उडान भराउने तयारी मन्त्रालयले गरिरहेको वताएका छन् । उनले आगामी कात्तिकको पहिलो साताबाट सवै विमानस्थलमा नेपाल बायु सेवा निगमका ध्वजाबाहक विमानले उडान भर्ने बताएका हुन् । तलुसीपुर उद्योग वाणिज्य संघको...
काठमाण्डु , ४ साउन – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका विषयमा निकै विवाद चर्किदै गएको अबस्थामा बैकर्सहरुले बैंकका संचालक र सीइओको अवधि तोकिनु दुखद भएको भन्दै सो को विरोध गरेका छन् । आइतबार मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकर्स र निजी क्षेत्रका...
ललितपुर , ४ साउन – ललितपुर उपमहानगरपालिकाले लिँदै आएको राजस्व साउन १ गतेदेखि उठाउन नपाउँदा करिब २५ लाख गुम्न गएको राजस्व प्रशासन महाशाखाका शाखा अधिकृत डिल्लीराज शाक्यले बताएका छन् । प्रत्येक वर्ष जस्तै कार्यालयको कम्प्युटर प्रणालीमा गरिँदै आएको सफ्टवेयरको नवीकरण हुन नसक्दा समस्या आएको...
गौशाला, ४ साउन – मिथिलाञ्चलमा साउन महिना लाग्ने बित्तिकै महिलाले अनिवार्य रुपमा हरियो चुरा लगाउने परम्पराका कारण यहाँ तीन दिनमै रु नौ लाखको हरियो चुराको व्यापार भएको छ । सदरमुकाम जलेश्वरमा लाग्ने गरेको चुरा बजार, शृङ्गार पसल तथा गाउँगाउँमा लहेरी (चुरा बेच्ने) महिलाले गएर...
रसुवा, ४ साउन – धुन्चे गाविसको माथिल्लो भागमा हालै स्थापित चिज उत्पादन केन्द्रले आफ्नो उत्पादन कार्य अगाडि बढाएको छ । चिज केन्द्र प्रमुख पूर्णबहादुर जिरेलका अनुसार गत वैशाखदेखि सञ्चालनमा आएको पाङ्लेखर्क केन्द्रले अहिलेसम्म चार हजार ५०० केजी चिज र ९०० केजी मक्खन उत्पादन गरी...
काठमाण्डु, ३ साउन– अर्थमन्त्री रामशरण महतले सरकारलाई आयकर नतिरेर बन्द भएका क्यासिनो छिट्टै सञ्चालनमा आउने बताएका छन् । श्रमिकहरुको संस्था युएनआईको चौथो सम्मेलनको राजधानीमा शनिबार उदघाटन गर्दै महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गर्ने तयारीमा रहेको बताए । क्यासिनो बन्द हुँदा...
सर्लाही, ३ साउन– जिल्ला विकास समितिको कार्यालय सर्लाही न्यूनतम सर्त एवम् कार्यसम्पादन सूचक (एमसिपिएम) मा पहिलोपटक उत्तीर्ण भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले आर्थिक वर्ष ०६९/०७० मा मुलुकभरका जिविसले गरेको काम कारबाहीको प्रक्रिया र कार्य सम्पादनको आधारमा...
काठमाण्डु, ३ साउन– मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको नयाँ बजेटले मधेसलाई उपेक्षा गरेको आरोप लगाएका छन् । मिडिया इन्टरनेशनले शनिबार गरेको कार्यक्रममा मधेसी दलका नेताहरुले बजेट मधेसमैत्री नभएको आरोप लगाएका हुन् । कार्यक्रममा जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस नेतृत्वको सरकारले ल्याएको...