प्युठान, ३१ असार – पेटभर खान नपाउने गरिब प्युठानी जनताको जीवनस्तर माथि उठाउन भन्दै नेपाल सरकार र दातृ निकायले दिएको लाखौँ रुपैयाँ फ्रिज गरिएको छ । घरेलु तथा नासा उद्योग कार्यालयको मनोमानी र लापरबाहीका कारण लाखौँ रुपैयाँ फ्रिज भएको हो । लघु उद्यमी सिर्जना...
पोखरा, ३१ असार – कास्कीको नगरोन्मुख हेम्जा गाविसमा यस वर्ष १३ करोड मूल्यको आलु उत्पादन भएको छ । गाविसमा यस वर्ष ११ हजार २०० मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । गत वर्षको भन्दा यस वर्ष केही मात्रामा उत्पादन बढी भएपनि कृषकले सधैँ एमएस...
काठमाण्डु, ३० असार– अर्थमन्त्री रामशरण महतले आर्थिक विकासको गति द्रुतरुपमा अघि बढाउँदै आगामी आर्थिक वर्षमा छ प्रतिशतको वृद्धिदर हासिल गर्ने बजेटको लक्ष्य र उद्देश्य रहेको स्पष्ट गरेका छन् । आइतबार सार्वजनिक भएको बजेटका विशेषताबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वाधार निर्माणका ठोस...
काठमाण्डु,३० असार – पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले ऐन, नीति – नियममा संसोधन गरेर बजेट योजना लागू गर्न खोज्नु सकारात्मक पक्ष भएको भन्दै समयमै बजेट ल्याएकोले कार्यान्वयनमा आउने विश्वास ब्यक्त गरे । उनले बजेटले कृषिमा जोड दिएको, अनुदान र छुटको ब्यवस्था गरेको, उर्जा मुखि, लोडसेडिङलाई अन्त्य...
इलाम, ३० असार– दूध उत्पादनमा अग्रणी जिल्ला मानिएको इलामका किसानले यस वर्ष दूध तथा दुग्धजन्य पदार्थ बिक्रीबाट करिब चार अर्ब आर्जन गरेका छन् । गाईंभैँसीपालनमा अग्रसर बनेका किसानले चालु आवमा तीन अर्ब ८१ करोड २२ लाख २२ हजार आम्दानी गरेका छन् । अघिल्लो वर्षको...
काठमाण्डु– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अंर्ब १० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसदमा आइतबार आगामी आर्थिक वर्षका लागि ६ खर्ब १८ अंर्ब १० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । गणतन्त्र...
दाङ, २९ असार – खेतीमा निर्भर कृषक परिवार ८६ हजार ६२३ रहेको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । तीमध्ये ४३ हजार ७१२ जना कृषक परिवार मात्र आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । जसअन्तर्गत पूर्णरूपमा कृषिमा निर्भर रहेको १०...
कञ्चनपुर, २९ असार – तरकारीखेतीको कमाइले कञ्चनपुरको पिपलाडी–५ जोनापुरका युवा वैदेशिक रोजगारीमा गएका छन् । व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका यहाँका कृषकले तरकारी बेचेर आएको रकम खर्चेर युवालाई वैदेशिक रोजगारीमा पठाएका हुन् । मौसमी र बेमौसमी तरकारीखेतीमा पाँच वर्षदेखि संलग्न कृषक मनिराम चौधरीले पाँच कठ्ठा...
विराटनगर, २८ असार– विराटनगर विमानस्थलमा अवतरका क्रममा चरा ठोक्किएर थन्किएको नेपाल वायु सेवा निगमको विमानको मर्मत सकिएको छ । चार चिनियाँ र तीन नेपाली प्राविधिक टोलीले विमान मर्मत गरेको विराटनगरस्थित निगम कार्यालय प्रमुख हिमाल गौतमले जानकारी दिए । गत १६ असारमा काठमाण्डुबाट यात्रु लिएर...
म्याग्दी, २८ असार– म्याग्दीमा वार्षिक ३१ करोड बराबरको दूध उत्पादन हुँदै आएको छ । म्याग्दीका किसानले पालेका ६५ हजार गाई र ४५ हजार भैंसीबाट वार्षिक ५२ सय मेट्रिकटन दूध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । वार्षिक रूपमा भैंसीबाट तीन हजार...
काठमाण्डु, २८ असार– चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई सात खर्ब ३० अर्ब ८१ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको व्यापार तथा...
काठमाण्डु, २८ असार– नेसनल ट्रेडिङ लिमिटेडले आगामी बजेटमा आफ्ना लागि ५० करोड ऋण उपलब्ध गराइदिन सरकारसँग माग गरेको छ । लिमिटेडले तयार पारेको नयाँ व्यापारिक कार्ययोजना कार्यान्वयन गर्न सरकारसँग सो ऋण माग गरेको हो । लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घराज श्रेष्ठले शुक्रबार सम्पन्न २५औं...