इलाम, १२ साउन – धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखी धाम नजिकै वृद्धाश्रम निर्माण गरिने भएको छ । ‘रु एकमा करोड अभियान, गजुरमुखी धाममा सुविधा सम्पन्न वृद्धाश्रम’ भन्ने नारा दिएर गजुरमुखी सामाजिक विकास मञ्चले वृद्धाश्रम निर्माण गर्ने अभियान सुरु गरेको हो । वृद्धाश्रम निर्माण गर्ने अभियानलाई...
गौशाला, १२ साउन – महोत्तरी प्रहरीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं १२ मलिवारामा बेवारिसे अवस्थामा डेढ क्विन्टल सुर्ती बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सोमबार बिहान सीमा गस्तीका लागि गएका विशेष प्रहरी टोलीले जलेश्वर–१२ मलिवारास्थित बाटोमा दुई वटा साइकलमाथि छ वटा...
जुम्ला, १२ साउन – नवस्थापित चन्दननाथ नगरपालिकाले प्रथमपटक विशेष नगरपरिषद् जिल्लामा सम्पन्न गरेको छ । विकास अभियानमा सक्रिय जनसहभागिता, सुन्दर समृद्ध र ऐतिहासिक चन्दननाथ नगरपालिका नारासहित उद्घाटित परिषद्मा नगरप्रमुख तथा कार्यकारी अधिकृत भक्तबहादुर मल्लले उक्त नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए...
काठमाण्डु , ११ साउन – विघटन गरिएको १६ वर्षपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभाग ब्युँत्याएको छ । सरकारले सन् १९९८ मा विभाग विघटन गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी)को अवधारणामा नेपाल पर्यटन बोर्ड गठन गरेको थियो । पछिल्ला केही वर्षयता प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डु , ११ साउन – साताको पहिलो दिन नेप्से परिसूचक पाँच अंकले घटेको छ । कारोबारबाट १६ ब्रोकर कम्पनी आउट हुँदा यस दिन कारोबार रकम पनि घट्यो । यस दिन ५६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका मध्ये बिकास बैंक र...
ललितपुर , ११ साउन – मानिसले रोप्ने धानभन्दा मेसिनबाट रोपेको धानको उत्पादनमा वृद्धि हुनसक्ने नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा. डिलबहादुर गुरुङले बताएका छन् । मेसिनद्वारा धान रोप्दा एक हेक्टर बराबर ३० देखि ४० जनाको जनशक्ति लाग्ने निर्देशक गुरुङले जानकारी दिए । धान रोप्ने...
सिन्धुपाल्चोक , ११ साउन – सीमा प्रहरी चौकी तातोपानीले खासाबाट नेपाल ल्याउँदै गरेको २० किलो सुन बरामद गरेको छ । आइतबार दिउँसो साढे दुई बजे सिन्धु्पाल्चोक लिफ्ति ४ का ३६ वर्षीय दावा लामाको साथबाट सुन बरामद गरेको हो । बा ६० प ३६२० नम्बरको...
काठमाण्डु, १० साउन– राष्ट्रिय उपभोक्ता मञ्चले तरकारी तथा फलफूलमा प्रयोग भएका विषादी नियन्त्रणमा सरकारले चालेको कदम सकारात्मक भएको उल्लेख गर्दै किसान तथा उपभोक्तामा विषादीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक भएको जनाएको छ । तरकारी तथा फलफूल उत्पादन गर्ने किसानलाई विषादीको प्रयोग सम्बन्धमा उचित तालिम, प्रशिक्षण...
जनकपुर, १० साउन– सुन तस्करीमा संलग्न एक विद्यार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । काठमाण्डुको किङ्स कलेजमा बीबीएमा अध्ययनरत खम्बिर रौल्यालाई सुनसहित पक्राउ गरिएको हो । काठमाण्डुबाट धरान जाँदै गरेको ना४ख ६०९८ नम्बरको बसमा यात्रारत उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले पोर्ताहा खण्डबाट...
काठमाण्डु , ९ साउन – धनुषाको पोर्ताहामा विशेष सुराकीको आधारमा एक युवालाई दशकेजी सूनसहित पक्राउ परेका छन्। काठमाण्डुबाट धरानका लागि छुटेको ना ४ ख ६०९८ नम्बरको न्यु कोशी सुपरबाट मेलविसौना १ बझागका २१ वर्षीय खम्बिर रौले सुनसहित पक्राउ परेका हुन्। रौलेको साथबाट १० हजार...
काठमाण्डु , ९ साउन – यस साता नेप्से ३३ अंकले बढेर १०७९ बिन्दुमा आइपुगेको छ । नेप्से यसै अवधिमा दुई पटक १०८० माथी पुगेपनि त्यहा अडिन सफल भएन । यसअघिको १०६४ को उच्च प्रतिरोध पार गरेको नेप्से परिसूचकको वृद्धिदर थामिएको छ । बजार उच्च...
काठमाण्डु , ९ साउन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधीकारी नियुक्त नहुदा अहिले काम गर्न अप्ठेरो परेको छ । साढे २ महिना देखी उप कुलपति बाहेक अन्य पदाधीकारीहरु नहुदा शैक्षिक गतिविधीका साथै वीर अस्पतालको काम काजमा समेत प्रभाव पर्न थालेको अस्पतालको निर्देशक डा. केदार...