काठमाण्डु , १५ साउन – खाना पकाउने एलपी ग्यासको निलो सिलिण्डर लागू नहुने भएको छ । सरकारले ब्यवसायिक प्रयोजनको लागि निलो रंगको ग्यास सिलिण्डर र घरायसी प्रयोजननको लागि रातो रंगको सिलिण्डर प्रयोगमा ल्याएको थियो । तर दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको भए पनि ब्यवसायिक...
म्याग्दी, १५ साउन – बेगखोला गाविसमा रहेको स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय एक घरपरिवारले निःशुल्क जग्गा उपलब्ध गराएको छ । बेगखोला–२ का समाजसेवी एवम् भूपू गाविस सचिव हिमबहादुर फगामी र उनका भाइ लोकबहादुर फगामीले स्वास्थ्य चौकीका लागि दुई रोपनी १० आना एक दाम...
काठमाण्डु, १५ साउन – नेपालका अनाथ बालबालिकालाई सघाउन जापानका विद्यार्थीबाट सङ्कलन गरिएको चार लाख जापानी येन बराबरको रकम आज भक्तपुरस्थित नवयुवा बाल सुधार समाजलाई हस्तान्तरण गरिएको छ । जापानको कोबे रिउकोकु जुनियर एन्ड सिनियर हाइस्कुलका विद्यार्थीले नेपालका अनाथ बालबालिकाका लागि सहयोग गर्न विगत दुई...
सप्तरी, १५ साउन– सहकारी डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७०/०७१ मा सप्तरी र सिरहाको १८ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । दर्ता भएको लामो समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको १२ वटा र सिरहाको ६ वटा संस्थाको...
चितवन, १४ साउन – चितवनमा व्यावसायिक तरकारीखेती गर्ने कृषकमध्ये ९० प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार चितवनका ताजा तरकारी तथा फलफूलमा पनि विषादीको अवशेष भेटिएका छन् । कृषक सचेत हुँदाहुँदै पनि लापरवाहीका कारण यस्तो भएको सो...
बनेपा, १४ साउन – काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका छवटा लघु जलविद्युत् आयोजना बन्द भएका छन् । जिल्लाको नयाँगाउँ देउपुर, कटुञ्जे, कुशादेवी र पोखरीचौरी गाविसमा रहेका लघु जलविद्युत् आयोजना बन्द भएको जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । बन्द...
काठमाण्डु , १४ साउन – युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद मन्त्री पौडेलले आर्थिक वर्ष २०७०–७१ को बजेट छुट्याउने बेलामा उक्त प्रतियोगिताका लागि मन्त्रालयबाट केही प्राविधिक त्रुटी भएको भन्दै पूर्वाञ्चल...
जनकपुरधाम, १३ साउन – सर्वसाधारण जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको मालपोत कार्यालय धनुषामा व्यापक अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारका कारण कामविशेषले आउने सेवाग्राहीहरू ठूलो मार्कामा परेको गुनासो सुनिन थालेको छ । जग्गादर्ता, रजिस्ट्रेसन, नामसारी, नाम संशोधनलगायतका काम लिएर जाँदा निर्धारित सरकारी दस्तुरबाहेक मालपोत कार्यालयका फाँटवाला कर्मचारीहरूले...
बागलुङ, १३ साउन – बन्द भएको सात वर्षपछि धवलागिरिकै पहिलो जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–५ गौँडाकोटस्थित कोठेखोला जलविद्युत् गृह मर्मतपछि सञ्चालनमा आएको हो । विसं २०३७ मा निर्मित उक्त आयोजना २०६४ मा बाढी पहिरोले क्षति पुर्याएपछि बन्द अवस्थामा थियो । दुई...
कञ्चनपुर, १३ साउन – यस जिल्लाका तीन सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरमा लामो समयदेखि विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेका हुन् । सहकारी कार्यालयका प्रमुख रामबहादुर खातीका अनुसार वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र साधारणसभा सम्बन्धी कागजात...
झापा, १३ साउन – झापाका अस्पताल र निजी क्लिनिकमा नियमित अनुगमन नहुँदा भिडियो एक्सरे गरेबापत ती स्वास्थ्य संस्थाले मनपरी शुल्क लिइरहेका छन् । ती स्वास्थ्य संस्थाले भिडियो एक्सरे गरेबापत ५०० देखि ८४० सम्म शुल्क असुलिरहेको पीडितहरु बताउँछन् । भद्रपुरको मेची अञ्चल अस्पतालले न्यूनतम ५००...
इटहरी, १३ साउन–राजस्व सङ्कलनको जिम्मेवारी पाएको भन्सार कार्यालयमा काम गर्ने कर्मचारीकै मिलोमतोमा भन्सार छली हुने गरेको खुलासा भएको छ । केही दिनअघि विराटनगर भन्सार भएर विराटनगरतिर प्रवेश गरेको को१ख ३३६२ र ना१ ख ९७७३ नम्बरको ट्रकमा भारतबाट आयात गरिएको स्टेसनरी तथा खेलकुदमा सामग्री र...