अर्थ

नेपाली कागज उद्योग संकटमा

२०७० फागुन २४ गते १०:५०

जाजरकोट, २४ फागुन – सरकारी सहयोगको अभावले जाजरकोटका नेपाली कागज उद्योग संकटमा परेका छन् । उद्योग सञ्चालनमा सरकारी सहयोग नपाउँदा उद्योग सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा २२ वटा उद्योग दर्ता भए पनि अहिले आधा दर्जनमात्रै सञ्चालनमा रहेका छन् । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने...

विवरण नबुझाउने करदाताको कारोबार रोक्का

२०७० फागुन २३ गते ११:५५

काठमाण्डु, २३ फागुन – आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर विवरण नबुझाउने करदाताको कारोबार रोक्का गर्न सुरु गरेको छ । भ्याटमा दर्ता भएर विवरण नबुझाउने एक लाख १७ हजार करदातामध्ये साढे सात हजार करदाताले एकपटक पनि विवरण पेस नगरेको आन्तरिक...

स्याङ्जामा २० करोडको सुन्तला उत्पादन

२०७० फागुन २३ गते ११:५०

पोखरा, २३ फागुन – स्याङ्जा जिल्लामा यस वर्ष रु २० करोड मूल्यको सुन्तला उत्पादन भएको छ । जिल्लामा यो वर्ष ११ हजार ८३२ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय स्याङ्जाका प्राविधिक सहायक बद्रीप्रसाद लामिछानेले बताए । स्याङ्जामा अघिल्लो वर्ष रु १६ करोड...

अव निलो रंगको सिलिण्डर अनिवार्य

२०७० फागुन २३ गते १०:२०

काठमाण्डु, २३ फागुन – नेपाल आयल निगमले व्यवसायिक प्रयोजनका लागि निलो रङको सिलिन्डर अनिवार्य गर्ने भएको छ । व्यवसायिक प्रयोजनमा प्रयोग हुने ग्याँसको तथ्याङ्क निकाल्न निलो रङको सिलिन्डर अनिवार्य गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । आइतबारदेखि व्यवसायिक प्रयोजनका लागि भनेर निलो रङको...

मन्त्रीहरुको आचार सहिंता तयार – अर्थमन्त्री

२०७० फागुन २२ गते ५:५६

काठमाण्डु, २२ फागुन –अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको नीति तथा कार्यक्रम तयार भएको जानकारी दिएका छन्नु । रिपोर्टस् क्लवले काठमाण्डुमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले नीति तथा कार्यक्रमभित्र सुशासन, आर्थिक विकास, संविधान र मन्त्रीहरुको आचार संहिता रहेको जानकारी गराएका हुन् । नयाँ बजेटका लागि सरकारले...

व्यवसायिक तरकारी खेतीमा कृषकको आर्कषण

२०७० फागुन २० गते १०:५९

नेपालगन्ज, – थोरै लगानीमा पनि अधिक प्रतिफल पाउने प्रविधि सिकेपछि बाँके जिल्लाका कृषकको तरकारी व्यवसायमा सहभागिता बढ्दै गएको पाइन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, यस जिल्लाका कुल ४६ गाविसमध्ये हाल १४ भन्दा बढी गाविसमा तरकारीखेती फस्टाउँदै गएको छ । व्यावसायिक तरकारीखेती प्रविधिका विषयमा...

कालिमाटी तरकारी तथा फलफूल बजार बन्द

२०७० फागुन २० गते १०:५८

काठमाण्डु, – कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिअन्तर्गत रहेको सुपथ बजार मंगलबार सञ्चालन हुन सकेन । सो बजारअन्तर्गत रहेको तरकारी थोक बजार व्यवसायी संस्थाले दुई वर्षअघि आगोलागी भएको बजारको पुनः निर्माण तथा त्यस घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति नपाएको भन्दै बजार बन्द गराए...

पहाडी क्षेत्रका किसान कफीबाट आम्दानी गर्दै

२०७० फागुन २० गते १०:५६

परासी, २० फागुन – नवलपरासी जिल्लाका पहाडी गाविसका कृषक कफीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वैदेशिक रोजगारीमा यहाँका युवापलायन हुने क्रम तीव्र भएता पनि स्वदेशमै बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । जिल्लाको रतनपुर, रुचाङ, नरम,...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

२०७० फागुन १९ गते ११:३७

काठमाण्डु, १९ फागुन – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकमा सोमबार आयोजित कार्यक्रममा गभर्नर डा. युवराज खतिवडाले गत साउनमा राष्ट्र बैंकले ल्याएको नीतिको कार्यान्वयन स्थिति, विद्यमान चुनौतीहरू एवम् भावी कार्यदिशालाई समीक्षामा समावेश...

सुलीबाट बायोमल बनाउने उद्योग सञ्चालनमा

२०७० फागुन १९ गते ११:३३

चितवन, १९ फागुन – चितवनमा पञ्चरत्न ग्रुपले कुखुराको सुलीबाट आधुनिक बायो (जैविक) मल  उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ  । यो नेपालमै पहिलो उद्योग भएको ग्रुपले दाबी गरेको छ । लामो समयदेखि पोल्ट्री व्यवसायमा सहभागी पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजको एग्रो हेल्थ बायो टेकले...

सगरमाथा आरोहीले आठ किलो फोहोर बुझाउनु पर्ने

२०७० फागुन १९ गते ११:२९

काठमाण्डु, १९ फागुन – सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोर व्यवस्थापनका लागि नयाँ व्यवस्था गरेको छ । आरोहणमा जानेहरूले आधार शिविरभन्दा माथिबाट कम्तिमा आठ किलो नष्ट गर्न सकिने तथा नसकिने (अक्सिजन सिलिन्डर र मानव दिशाबाहेक) फोहोरमैला अनिवार्यरुपमा आधार शिविरमा ल्याई सगरमाथा आधारशिविरमा रहेको सगरमाथा...

रुकुममा पहिलो कपी उद्योग स्थापना

२०७० फागुन १७ गते ११:५०

रुकुम, १७ फागुन – जिल्लामै पहिलोपटक सदरमुकाम खलङ्गा–६ को सोलावाङमा कपी उद्योग सञ्चालनमा आएको छ । स्थानीय लीलबहादुर राणा र मनोजकुमार पुनको लगानीमा हिमालय कपी उद्योगको नामबाट जिल्लामै पहिलोपटक कपी उत्पादन सुरु गरिएको हो । बाहिरबाट आउने कपीभन्दा जिल्लामा उत्पादन हुने कपीको मूल्य सस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us