अर्थ

क्रसर तथा खानी उद्योग सञ्चालनको मापदण्डमा पूर्नविचार गर्ने : सचिव सिटौला

२०७१ साउन २९ गते ११:१४

काठमाण्डु, साउन २९ – सरकारले तत्काल क्रसर तथा खानी उद्योग सञ्चालनका लागि पहल गर्ने भौतिक योजना, यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले बताएका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव सिटौलाले सरकारी समन्वयको अभावमा सही मापदण्ड बनाउन नसक्दा...

सुनकोसीको तालमा माछा पाले कसो होला ?

२०७१ साउन २९ गते १:४४

काठमाण्डु, २९ साउन –सिन्धुपाल्चोकको मांखामा पहिरोले बनाएको ‘सुनकोसी ‘ताल’ लाई तालकै रुपमा जोगाएर पर्यटकीय सम्भावना खोजे के होला ? प्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट ,ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातदिन खटिरहेका छन् । राजधानीमा यस क्षेत्रका विज्ञहरुले भने नयाँ...

नुवाकोटमा बाढीले धानखेत बगायो

२०७१ साउन २८ गते १३:०२

विदुर, २८ साउन- अविरल वर्षासँगै नुवाकोटको तादी खोलामा आएको बाढीले करिब पाँच सय रोपनीभन्दा धेरै धान खेत बगाएको छ । वर्षासँगै मंगलबार राति तादीमा आएको बाढीले विदुर नगरपालिका-५ मा रहेको छबिसेफाँटमा धान खेत बगाएको हो । बाढी तटबन्ध भत्काएर खेतमा पसेको प्रहरीले जनाएको छ...

कोरियन भाषा परीक्षाको आवदेन खुला

२०७१ साउन २८ गते ४:०२

काठमाण्डु, २८ साउन– कोरियन भाषा परीक्षाका लागि आज आजदेखि आवेदन खुलेको छ । उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।  रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । परीक्षा दिनेले...

एउटै रुखबाट ३६ लाख कमाई ?

२०७१ साउन २८ गते २:०३

रामेछाप, २८ साउन– एउटा रुखबाट वर्षभरिको कमाई कतिसम्म होला ? हजार, दशहजार या लाख । सायद कसैले अनुमान गर्ला, मझुवाका धनबहादुर लामाको एउटै रुखको कमाई ३६ लाख रुपैयाँ पुगेको छ । यो बोधित्रित्तको रुख हो । जसको दुई वर्षको दुई छिमल फल बेच्दा उनलाई...

सुनको भाउ घट्यो

२०७१ साउन २७ गते १३:०१

काठमाण्डु, २७ साउन – दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार भने घटेको छ । सार्वजनिक बिदाका कारण भाउ नतोकिएपछि आइतबार र सोमबार सुनको भाउ तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ ५४ हजार...

नेप्से करिब १९ अंकले घट्यो

२०७१ साउन २७ गते १२:१९

काठमाण्डु, २७ साउन –  नेप्से परिसूचक मंगलवार करिब १९ अंकले घटेर १०२१ मा आइपुगेको छ । यसअघि गत विहीवार १०२८ मा पुगेर रोकिने प्रयासमा रहेको नेप्सेमा सुधार हुन सकेन । यस दिन सबै छ समूहको परिसूचक घटेको छ । वित्त समूहको बाहेक अन्य पाँच...

घर जग्गा कारोबार पाँच वर्षकै उच्च

२०७१ साउन २७ गते १:४८

काठमाण्डु, २७ साउन– सिथिल रहेको घरजग्गाको कारोबार गत आर्थिक वर्षमा पाँच वर्षमै उच्च भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७०र७१  मा कारोबार सबैभन्दा बढी हुन पुगेको हो । आब २०७०र७१ मा घरजग्गा कारोबारबाट उठ्ने रजिस्ट्रेसन दस्तुरबाट यो पुष्टि भएको हो ।...

एनसेलले ल्यायो ५ लाख पुरस्कारको सफ्टवेयर बनाउने प्रतियोगिता

२०७१ साउन २६ गते १२:४९

काठमाण्डु, २६ साउन –  दूरसञ्चार सेवा प्रदायक एनसेलले मुलुकमा बढीरहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरूलाई नयाँ व्यवसाय निर्माणमा सहयोग पुगोस् भनेर मोबाइल एप्लिकेशन बनाउने प्रतियोगिता- एनसेन य्याप क्याम्प सार्वजनिक गरेको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ल्याएको यस...

चार वर्ष हुँदा पनि मजदुरले तलब पाएनन्

२०७१ साउन २६ गते ७:२४

नवलपरासी, २६ साउन – देशकै सबैभन्दा ठूलो कागज उद्योगका रूपमा परिचित नवलपरासीको गैँडाकोटस्थित भृकुटी पेपर एण्ड पल्प लिमिटेड बन्द भएको चार वर्ष बितिसक्दा पनि मजदुरले पाउनुपर्ने करोडाैँ रुपैयाँ रकम अहिलेसम्म पनि पाएका छैनन् । उद्योगमा कार्यरत ३ सय ४७ जना मजदुर एवम् कर्मचारीलाई २०६९...

अन्तर्राष्ट्रिय संस्थाबाट ९ अर्ब वैदेशिक सहायता

२०७१ साउन २५ गते १३:०९

काठमाण्डु, २५ साउन – मुलुकको आर्थिक-सामाजिक विकासमा सघाउन विभिन्न द्विपक्षीय एवम् बहुपक्षीय दातृ निकायले चालु आर्थिक वर्षमा उल्लेख्यमात्रामा वैदेशिक सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।लामो समयदेखि देशका विभिन्न भागमा कार्यरत १२४ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले यो आर्थिक वर्षमा ९ अर्ब २२ करोड...

हनुमानढोकामा पर्यटकका लागि अडियो टुर सञ्चालन

२०७१ साउन २५ गते १२:५४

काठमाण्डु, २५ साउन – के तपाइँ हनुमान ढोका जाँदै हुनुन्छ ? हनुमान ढोकाबारे तपाइँलाई कत्ति कुरा थाहा छ? यो ठाउँको विशेषताबारे जान्ने रहर हुँदा हुनै पनि पढ्न किताव पाउनु भएको छैन वा पढ्ने फुर्सद छैन होला । त्यस्तो भएको छ भने नेपालमा पहिलोपटक हनुमानढोका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us