काठमाण्डु, ८ भदौ– सरकारले आफैं इजरायलमा कामदार पठाउने भएको छ । म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द भएपछि सरकार आफैंले सिक र कमाऊ ९लर्न एण्ड अर्न० अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरालय पठाउने तयारी गरेको हो । दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह (जी टु...
काठमाण्डु, ७ भदौ – दक्षिण कोरियाको ‘स्प्रोञ्जा ब्राण्ड’ को कफी शनिबारदेखि नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । नेपाल योङ्ग स्टार ग्रुप प्रालीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कोरियाामा उत्पादित सो कफी नेपाली बजारमा आएको जानकारी दिइएको छ । कोरियामा बसोबास...
काठमाण्डु, ७ भदौ– व्यापारीले एक महिनाको अवधिमै एक बोरा चामलमा डेढ सय रुपैयाँसम्म मूल्य बढाएका छन् । २५ किलो चामलको बोरामा साढे १२ प्रतिशतसम्म मूल्य बढेको छ । चामल मात्र होइन, दाल, गेडागुडी र आलुको मूल्य पनि उपभोक्ताको ढाड सेक्ने गरी बढाइएको छ ।...
काठमाण्डु, ७ भदौ– आगामी दसैंमा खसीबोकाको मूल्य केही बढ्ने अनुमान गरिएको छ । मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारणले मागअनुसार पर्याप्त मात्रामा खसीबोका राजधानी भित्र्याउन नसक्दा दसैंमा मूल्य बढ्न अनुमान गरिएको हो । नेपाल चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले मागअनुरुप बजारमा...
काठमाण्डु, ६ भदौ– नेपाल टेलिकमले देशका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित भएकाहरुका लागि दुई करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । टेलिकमले प्रधानमन्त्री रातह कोषमार्फत उक्त रकम सहयोग गरेको हो । नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले शुक्रबार बालुवाटार पुगेर दुई...
काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले बैंकहरुलाई आफूखुसी ब्याजदर थपघट नगर्न निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीहरु कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको विशेष इजलासले संयन्त्र बनाएर मात्र ब्याजदर थपघट गराउन राष्ट्र बैंकका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशमा बैंकहरूले एकतर्फी रूपमा...
रसुवा, ६ भदौ– पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान ल्याउन खोज्ने नेपाली व्यापारीलारई चीनले रोकेको छ । सुनकोसी थुनिएर सडक अवरुद्ध भएपछि चीनको व्यापारिक केन्द्र खासामा सात सय नेपाली कन्टेनर अड्किएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धव भट्टराईले चिनियाँ पक्षले रसुवागढी...
काठमाण्डु, भदौ ५ – श्री रिद्धि सिद्धि ज्वलेर्सको नाम राखेर जनकपुरमा चन्दन साहले सुनचाँदीको कारोबार गरेर उपभोक्ताहरुलाई ठगेको आरोप लागेको छ । काठमाण्डुका ख्यातिप्राप्त ब्रान्ड श्री रिद्धि सिद्धि ज्वलेर्स प्राईभेट लिमिटेड काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ताले हुबहु कपी गरेर जनकपुरमा खोलिएको सवै ज्वेलर्सहरुले...
काठमाण्डु, ५ भदौ– जुम्ला र नुवाकोटमा न्युजिल्यान्डबाट ल्याइएको भेडा पालिने भएको छ । भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमअन्तर्गत जुम्लामा एक साताभित्र न्युजिल्यान्डबाट दुई जातका २६ भेडा ल्याउन लागिएको हो । भेडा तथा बाख्रा कार्यक्रम जुम्लाका संयोजक लुमानिधि पाण्डेले कुपोर्थ र रोम्नी मार्स जातका भेडा...
काठमाण्डु, ५ भदौ– पेट बोटलमा खानेपानी वितरण गरिरहेका व्यवसायीको एक समूहले प्रतिस्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको छ । नेपाल बोटल वाटर उद्योग संघले आफ्ना सदस्य उद्योगलाई एउटै ब्राण्डमा पानी उत्पादन गर्न बाध्य बनाएर मूल्यवृद्धि गरेको हो । संघमा आवद्ध नभएका अन्य उद्योगीलाई समेत...
काठमाण्डु, ४ भदौ – नेपाल बोटल वाटर उद्योग संघले पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको बताउादै उपभोक्ताहरुलाई सचेत रहन आग्रह गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले बजारमा हल्ला भए झैं पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको र उपभोक्ता मूल्य...
काठमाण्डु, ४ भदौ – नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाण्डु र बाग्मती ट्रिपर व्यवसायी संघ काभ्रेले तत्काल सरकारले ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामाग्रीमा लगाएको रोक फिर्ता नगरे सवै ट्रिपर तथा ट्रक सरकारलाई नै बुझाउने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा...