काठमाण्डु, ४ भदौ– राजमार्गका होटलमा सवारी रोकाउन होटल सञ्चालकबीच सँधैजसो मारामार चल्छ । ड्राइभरलाई जसले आफ्नो वशमा पार्योा, यसैको व्यवसाय उँभो लाग्छ । देशका हरेक कुना पुग्ने यात्रु बिहान र साँझको खाना र नास्ताका लागि यिनै होटल छिर्छन र भनेजति पैसा तिर्छन् । कतिपयलाई...
काठमाण्डु, ३ भदौ – चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ एक करोड ५५ लाख प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले मंगलबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई उनकै कार्यकक्षमा भेटेर उक्त रकम प्रदान गरेका हुन्...
काठमाण्डु, ३ भदौ – नेपालको पहिलो व्यवस्थित मोबाइल बजार न्यू मोबाइल मार्केट र सामसुङबीच एक्सपो प्रबद्र्धन गर्ने विषयमा मङगलबार सम्झौता भएको छ । सिटिसी मलमा पत्रकार सम्मेलन गर्दै सामसुङ मोबाइलको नेपालका लागि आधिकारीक बितरक आइएमएसका महाप्रबन्धक संजिव मिश्र र नयाँ मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम...
काठमाण्डु, ३ भदौ- गृह मन्त्रालयले साउदी अरबको मक्कामा हजगर्न जाने मुसलमान तीर्थयात्री लान-ल्याउँन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आहृवान गरेको टेन्डर बढी भाउ तोक्ने वायुसेवाले जितेको छ । सम्बद्ध स्रोतका अनुसार गृह मन्त्रालयको हज कमिटीले खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजलाई तीर्थयात्री लाने-ल्याउने...
काठमाण्डु, ३ भदौ -दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ । यसअघि गएका नेपाली कामदारले राम्रो काम नगरेको भन्दै संख्या बढाउन कोरिया सहमत भएको हो । रोजगार अनुमति प्रणाली (इपिएस) को दसौं वार्षिकोत्सवको अवसरमा दक्षिण कोरिया भ्रमणमा गएका बैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ...
काठमाण्डु, १ भदौ नेपाल भ्रमणमा रहेका एडीबी उपाध्यक्ष वेन्काइ झाङ्ग र प्रधानमन्त्री सुशील कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । झाङ्गसहितको टोलीले आइतबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई भेटेको हो । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालको विकासमा एडीबीबाट आफूले उच्च अपेक्षा राखेको बताएका थिए । कोइरालाले नेपाल दिगो...
काठमाण्डु, ३१ साउन– भाटभटेनी सुपरस्टोरले अनामनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । शनिबार अनामनगरमा स्थापना गरिएको स्टोरको औपचारिक सुरुवात गरियो । भाटभटेनीले भदौ महिनामा गौंगबु र कलंकीमा थप दुई वटा स्टोर सञ्चालनको तयारीगरिरहेको छ । सन् १९८४ मा सुरु भएको भाटभटेनीका टंगाल, महाराजगञ्ज,...
काठमाण्डु, ३१ साउन– वाणिज्यबैंकहरुमा बढ्दो तरलताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि त्यसकोप्रभाव उनीहरुको नाफामा देखिएको छ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममावित्तीय विवरण प्रकासित गरेका २८ वाणिज्य बैंकको कुल नाफा सात प्रतिशतमासिमित भएको छ । हिमालयन र राष्ट्रिय बाणिज्य बैंकले अहिलेसम्म विवरणसार्वजनिक गरेका छैनन् ।...
काठमाण्डु, ३० साउन – कारोबार रकममा निकै सुधार देखिएको पुजीबजारमा यो साता पनि ठूलो गिरावट आयो । साताभरमा एक अर्ब १५ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो रकम अघिल्लो साताको तुलनामा ५२ प्रतिसतले कम हो। गत साता दुई अर्ब ४३ करोड...
काठमाण्डु, ३० साउन– रोजगार प्रणाली इपीएस इपीएसअन्तर्गत दक्षिण कोरिया जाने कामदारका लागि भाषा परीक्षाको आवेदन दिन तोकिएका स्थानमा आज तेस्रो दिन पनि युवाहरुको भीड लागेको छ । उपत्यकामा तीन र उपत्यका बाहिर चार स्थानबाट आवेदन फाराम बुझाउन युवाहरुको लाम लागेको हो । उपत्यकामा एक्मी...
काठमाण्डु, ३० साउन–नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा एलपी ग्यासको चरम अभाव हुन सक्ने चेतावनी दिएको छ । सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । अहिले पनि बजारमा माग अनुसार ग्यास आयात नभएको...
काठमाण्डु, ३० साउन– नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियालाई निशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गरिने भएको छ । नेपाल आउन लागेका मलेसियाली मानव संसधान मन्त्रीसामु यस्तो आग्रह गर्ने तयारी छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा भदौं २ गते मलेसियाका मानव...