अर्थ

विप्रेषणको वृद्धिले मुलुकको बचत बढ्यो

२०७० चैत १ गते ५:१६

बागलुङ, १ चैत – विदेश गएका नेपाली कामदारहरुले पठाउने रकम एक तिहाईभन्दा धेरै दरले बढेपछि चरम व्यापार घाटा सहन वाध्य नेपालको भुक्तानी सन्तुलनमा निकै धेरै फाइदा देखिएको छ। राष्ट्र बैँकले जारी गरेको साउनदेखि माघसम्मको आँकडा अनुसार यसबीच नेपालले आफ्ना भएभरका वस्तु र सेवा बेचेर...

बागमती सरसफाई कार्यक्रममा लगानी कोष

२०७० चैत १ गते ५:१२

काठमाण्डु १ चैत–नागरिक लागनी कोषले २४ औ वार्षिकोत्सवको पुर्व सन्ध्यामा शनिवार बागमती सरसफाई कार्यक्रम आयोजना गरेको छ । सामाजिक कार्य अन्तरगत कोषले युन पार्कबाट सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोष ब्यवस्थापन र कोषका कर्मचारी सहभागी थिए । यो भन्दा अघि पनि कोषले...

रुपन्देही व्यापार संघको कार्ययोजना निर्माण

२०७० फागुन ३० गते १०:५७

बुटवल, ३० फागुन – रुपन्देही व्यापार सङ्घले संस्थाको आगामी दुई वर्षको कार्ययोजना निर्माण गरेको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न भएको तीन दिने कार्यशाला गोष्ठीले सङ्घको सिङ्गो कार्यसमिति, सल्लाहकार, शाखा तथा इकाइ समितिका प्रतिनिधिसहितको सहभागितामा कार्ययोजना निर्माण गरिएको हो । कार्यशालामा सङ्घले आगामी...

भिजी सुजुकीको शोरुम पोखरामा

२०७० फागुन ३० गते १०:५४

पोखरा, ३० फागुन – ग्लोवल मोट्र्स प्रालि पोखराले नयाँबजारमा भिजी सुजुकीको शोरुम सञ्चालन गरेको छ । शोरुममा एक लाख ४९ हजार ९०० देखि दुई लाख नौ हजार ९०० मूल्यका भिजी सुजुकी मोटरसाइकल बिक्रीका लागि राखिएको छ । प्रत्येक मोटरसाइकल तथा स्कुटरको बिक्रीमा विशेष छुट...

भूउपयोग नीति ल्याइने

२०७० फागुन २९ गते १२:४०

काठमाण्डु, २९ फागुन – भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् । सामुदायिक सारथीले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले ४५ जिल्लामा जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि प्राप्त नागरिकका राय÷सुझाव ग्रहण गर्दै अब सरकारले छिट्टै भूउपयोग...

औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरु

२०७० फागुन २९ गते ११:१७

इलाम, २९ फागुन – इलाममा कृषि उद्योगको विकासमा सहयोग पु¥याउने उद्देश्यले विहीबारदेखि क्षेत्रीयस्तरको तीनदिने औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरू भएको छ । इलाम उद्योग वाणिज्य सङ्घ र घरेलु उद्योग विकास समिति इलामको संयुक्त आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहको हलमा सुरू भएको प्रदर्शनीको प्रमुख जिल्ला...

दुई करोड लगानी गरेर पशुपालन

२०७० फागुन २९ गते १०:५६

कावासोती, २९ फागुन – यहाँका एक पशु स्वास्थ्य कार्यकर्ताले दुई करोडको लागतमा पशुपालन थालेका छन् । जागिरे जीवनसँगै रामदेव महासेठले दुम्कीबासमा गाई र बाख्रापालनमा लगानी गरेका हुन् । डेढ वर्षअघि उन्नत घाँसका आधारमा पशुपालन थालेका महासेठ पशु स्वास्थ्य कार्यकर्तासँगै असल पशुपालक भनेर जिल्लामा चिनिन्छन्...

नदीमा पानी अभावले गहुँखेती प्रभावित

२०७० फागुन २८ गते ११:१६

जनकपुरधाम, २८ फागुन । सुक्खायाम सुरु भएसँगै कमला नदीमा पानीको सतह घट्दा सिँचाइ अभावका कारण धनुषा तथा सिरहा जिल्लामा पचास प्रतिशत गहुँखेती प्रभावित भएको छ । कमला नदीको पानीबाट पश्चिम धनुषाको ५६ गाउँ विकास समितिको १२ हजार ५०० हेक्टर क्षेत्रफल तथा सिरहाको ४० गाउँ...

तीन अर्ब २१ करोडको दूधको कारोबार

२०७० फागुन २८ गते ११:१५

चितवन, २८ फागुन – व्यावसायिक पशुपालनमा अग्रणी जिल्ला चितवनमा यो वर्ष तीन अर्ब २१ करोडको दूधको कारोबार भएको छ । यो वर्ष जिल्लामा ८९ हजार मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले बताए । किसानले पाउने रु ३२ प्रतिलिटर...

घरेलु तथा साना उद्योगको दर्तामा कमी

२०७० फागुन २८ गते ११:१२

काठमाण्डु, २८ फागुन – राज्यले जनस्वास्थ्यलाई ध्यानमा राखी सामाजिक सुधारका अभियानलाई बढी महत्व दिन थालेपछि घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौँमा उद्योग दर्तामा कमी आएको छ । चालु आवको माघ महिनामा काठमाण्डुमा नौ घरेलु उद्योग र २३२ साना उद्योग गरी जम्मा २४१ घरेलु तथा...

पनौती जलविद्युत केन्द्र बन्द हुने अवस्थामा

२०७० फागुन २७ गते १२:०१

बनेपा, २७ फागुन – काभ्रेको खोपासीमा रहेको पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । तीनवटा टर्वाइन प्रयोग गरेर २४०० किलोवाट विद्युत् उत्पादन गर्ने सो जलविद्युत् केन्द्रको समयानुकूल उपकरण परिवर्तन हुन नसक्दा, पानीको मुहानमा कमी आउँदा र स्थानीय कृषकले मुहानको पानी सिँचाइका लागि...

तीन दिनका लागि मनकामना केबलकार बन्द

२०७० फागुन २७ गते ११:५९

चितवन, २७ फागुन – चितवनको कुरिनटारमा निर्माण गरिएको नेपालकै एकमात्र केबलकार तीन दिनका लागि बन्द गरिएको छ । चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि भन्दै मंगलबारबाट बन्द गरिएको हो । बन्द भएसँगै मनकामनामा आउने हजारौँ यात्रुलाई सास्ती भएको छ । केबलकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us