अर्थ

भारतसँग पिटीए गर्ने जिम्मेवारी उर्जासचिवको टोलीलाई

२०७१ भदौ १७ गते १०:४८

काठमाण्डु, १७ भदौ- सरकारले भारतसँग विद्युत व्यापार सम्झौता पिटीए गर्न ऊर्जा सचिव नेतृत्वमा टोली गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री नेतृत्वको वार्ता टोलीलाई भारतसँग पिटिए गर्ने अख्तियारी दिएको हो । टोलीलाई पिटीएका लागि नेपालले प्रस्तुत गरेको...

सत्तारुढ पार्टीकै कर्मचारीले गभर्नरलाई राष्ट्रबैंक पस्न दिएनन्

२०७१ भदौ १६ गते १४:०९

काठमाण्डु, १६ भदौ– नेपाल राष्ट्रबैंकका कर्मचारी आन्दोलित भएका छन् । सरकार नेतृत्वकर्ता दल काँग्रेस सम्वद्ध नेपाल बित्तिय संस्था कर्मचारी संघले कर्मचारी विनियमावली संशोधनको माग गर्दै उनीहरुले आन्दोलन थालेको हो । कर्मचारीले आफूहरुका मागको बेवस्ता गरेको भन्दै गभर्नर युवराज खतिवडा, डेपुटी गभर्नर गोपाल काफ्ले र...

विदेशीले नेपाल आएर खसीको भन्दै बाख्रीको मासु बेचेपछि……..

२०७१ भदौ १६ गते १४:०१

पोखरा, १६ भदौ– खसीको भन्दै बाख्रीको मासु बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको पूर्वीचम्पारण घर भई पोखरा सिर्जनाचोकमा मासु पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय किताब वुल्ला खान पक्राउ परेका हुन् । उनले बाख्रीको मासुलाई खसीको मासु भनी झुक्याएर  उपभोक्ता ढगी...

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

२०७१ भदौ १६ गते १३:५०

वीरगञ्ज, १६ भदौ– प्रहरीले पर्साको वीरगञ्जबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ । नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले भारतको रक्सौलबाट तस्करी गरी ल्याइएको २० लाख मूल्य बराबरको कपडा बरामद गरेको हो । ११ वटा साइकलमा रक्सौलबाट ल्याइएको कपडा वीरगन्ज उपमहानगरपालिका–१९ स्थित इनहर्वाबाट बरामद...

आईएमईले ल्यायो विदेशमा परिवार भेट योजना

२०७१ भदौ १५ गते १०:४७

काठमाण्डु, १५ भदौ– रेमिटेन्स कम्पनी आईएमईले दसैं–तिहार नजिकिँदै गर्दा ‘आईएमई विदेशमा परिवार भेट’ योजना ल्याएको छ । सेवाग्राहीमुखी रेमिटेन्स क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत नेपाली राष्ट्रिय चाडपर्व दशै र तिहारलाई मध्यनजर गर्दै यो योजना ल्याइएको आर्इएमइले जनाएको छ । यही भदौ १६ देखि असोज १९ गतेसम्म...

बाणिज्य बैंकका अध्यक्ष ढकालद्वारा राजीनामा

२०७१ भदौ १५ गते ८:४५

काठमाण्डु, १५ भदौ– नरहरि राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष नरहरि ढकालले पदबाट राजीनामा दिएका छन् । चार वर्षे कार्यकालका लागि नियुक्ति भएका ढकालले एक वर्ष २ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । उनले गत साता राजीनामा दिएको अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए ।...

जुरे पहिरोले अरनिको राजमार्ग बन्द भएपछि तस्करलाई मालामाल

२०७१ भदौ १५ गते ४:०८

चौतारा, १५ भदौ– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनको तिब्बतबाट अवैध सामानको ओसार–पसार हुन थालेको छ । राजमार्ग अवरुद्ध भएको मौका छोपेर तस्करहरुले इन्द्रावती करिडोर हुँदै राजधानीसम्म अवैध समान ओसारपसार तीव्र पारेका हुन् । तस्कर समूहले भोताङ गाविसमा पर्ने जुगल हिमाल...

राजधानीमा गिटी बालुवाको हाहाकार

२०७१ भदौ १५ गते ३:५०

काठमाण्डु, १५ भदौ– गौरीघाटकी निरा शर्माले घरको दोस्रो तल्ला ढलानका लागि रड बाँधेर छाडेको महिना दिन बित्न लाग्यो । गिटी, बालुवा नभएकै कारण कामदार त्यत्तिकै बसेका छन् । सिमेन्ट, रड, इँटालगायत सामग्री थन्किएका छन् । क्रसर व्यवसायी र सरकारबीचको टकरावका कारण गिटी, बालुवा नपाएर...

मलेसियाबाट अवैध कामदार फर्कने बेला निगमले बढायो ७० प्रतिशत हवाई भाडा

२०७१ भदौ १५ गते २:२५

काठमाण्डु, १५ भदौ– नेपाल वायुसेवा निगमले मलेसिया-काठमाण्डु हवाई भाडा ७० प्रतिशतले बढाएको छ । मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार स्वदेश फर्काउने तयारी तयारी भइरहँदा उसले भाडा बढाएको हो । मलेसियामा बसेका अवैधानिक आप्रवासी कुनै पनि बेला पक्राउ गर्न सक्ने भन्दै मलेसियास्थित नेपाली दूतावासले...

२० हजार डलरको पुरस्कार अलपत्र

२०७१ भदौ १५ गते २:१९

काठमाण्डु, १५ भदौ– खर्च गर्ने कानुन नहुँदा अनौपचारिक शिक्षा सेवा केन्द्रले पाएको २० हजार अमेरिकी डलरको साक्षरतासम्बन्धी पुरस्कार अलपत्र छ । साक्षरतासम्बन्धी अभियानमा उत्कृष्ट बाम गरेबापत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले सन् २०१० मा दिएको ‘युनेस्को कन्फ्युसियस प्राइज फर लिट्रेसी’...

बाणिज्य बैंकको संस्थापक सेयर बिक्री हुने

२०७१ भदौ १४ गते १२:४७

काठमाण्डु, १४ भदौ– निक्षेप र कर्जाका आधारमा देशकै ठूलो वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल आवास फाइनान्स कम्पनी लिमिटेडका संस्थापक सेयरहरू सार्वजनिक प्रस्तावको माध्यमबाट बिक्री गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य बैंकका प्रमुख...

वैदेशिक लगानी उत्साहजनक भएन

२०७१ भदौ १४ गते १२:१६

काठमाण्डु, १४ भदौ– सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखे पनि आर्थिक वर्ष २०७०/७१ मा  लगानी प्रतिबद्धता रकममा खासै वृद्धि नभएको पाइएको छ । नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा वैदेशिक लगानीमा ०।९ प्रतिशतको सीमान्त वृद्धि देखिएको छ भने वैदेशिक लगानीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us