अर्थ

‘आईएमई विदेशमा परिवार भेट’ योजनामा को– भए विजेता ?

२०७१ भदौ २७ गते ३:११

काठमाण्डु, २७ भदौ– नेपालको नम्बर वान रेमिटेन्स कम्पनीको छवि बनाएको आईएमईले सञ्चालन गरेको सेवाग्राहीमुखी रेमिट्यान्स क्षेत्रको प्रवद्र्घनात्मक कार्यक्रम  ‘आईएमई विदेशमा परिवार भेट’ योजनाको पहिलो साताका विजेता घोषणा गरेको छ । आई एमईले गत १७ भदौबाट यो योजना ल्याएको थियो । एक साताभर विशेदबाट रकम...

प्लाष्टिक झोला प्रयोगमा बन्देज नलगाउन माग

२०७१ भदौ २६ गते १२:५८

काठमाण्डु, २६ भदौ– नेपाल प्लाष्टिक उत्पादक संघले सरकारले बिनाविकल्प प्लाष्टिकको झोला बन्द गरेमा आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले प्लाष्टिकको झोला बन्द गरेमा झनै ठूलो समस्या उत्पन्न हुने भन्दै प्लाष्टिकका झोलाहरु बन्द गर्न नहुने बरु व्यवस्थापन गर्नुपर्नेमा...

दसैंका लागि आइतबारदेखि नयाँ नोट बाँडिने

२०७१ भदौ २६ गते ३:५९

काठमाण्डु, २६ भदौ– नेपाल राष्ट्र बैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने भएको छ ।  दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले आइतबारदेखि नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकका काठमाण्डु, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र...

आत्मदाह गर्ने फुटपाथ व्यापारीको चेतावनी

२०७१ भदौ २५ गते १०:२६

काठमाण्डु, २५ भदौ– फुटपाथे व्यापारीहरुको संस्था संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा आफूहरुलाई व्यापार व्यवसाय गर्न नदिए आत्मदाह गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी भदौ २६ गतेसम्म पनि यथास्थानमा व्यापार...

पैसा थुप्रियो, लगानी गर्ने ठाउँ छैन

२०७१ भदौ २५ गते २:०९

काठमाण्डु, २५ भदौ– सोमबार सकिएको नाडा अटोमोबाइल्समा सहभागी वाणिज्य बैंक अटो कर्जामा ग्राहक तान्न चर्को प्रतिस्पर्धामा उत्रिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट गत महिना २० अर्ब निक्षेप संकलन गर्ने प्रस्ताव माग्दा ३५ अर्बको आवेदन पर्योल यसमा बैंकले १ प्रतिशतभन्दा कम व्याजदर...

किन लगातार घट्दै छ सुनको भाउ

२०७१ भदौ २५ गते १:५८

काठमाण्डु, २५ भदौ–सुनको भाउ फेरि घटेको छ । यसअघि केही माथि उक्लिएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले त्यसको प्रभाव यहाँ परेको हो । मंगलबार प्रतितोला छापावाला सुन ५२ हजार तीन...

विद्यार्थीसँगै ५ वर्षमा पौने २ खर्ब बाहिरियो

२०७१ भदौ २५ गते १:५१

काठमाण्डु, २५ भदौ– स्वदेशमा उच्च शिक्षाका लागि विश्वसनीय र गुणस्तरीय संस्था नहुँदा विगत ५ वर्षयता मुलुकबाट १ लाख ८ हजार विद्यार्थीसँगै १ खर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । शिक्षा मन्त्रालयको स्वीकृतिमा विदेसिने विद्यार्थीको तथ्यांक हिसाब गर्दा मुलुकले उच्च शिक्षाका नाममा यो रकम गुमाएको हो...

सेयर बजारमा यू टर्न

२०७१ भदौ २४ गते १४:३५

काठमाण्डु, २४ भदौ– निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि सुधार खाएको छ । मंगलबार सेयर बजारमा ४५ अंकले वृद्धि भएको छ । बजार विश्लेषकहरुले मार्केटले युटर्न लिएको बताएका छन् । झण्डै क्रयास हुन लागेको बजारले आफ्नो स्वभाविक गति लिएको छ । सबै अवस्था अनुकुल...

एक किलो चियाको मूल्य पौने २ लाख

२०७१ भदौ २४ गते ३:५०

इलाम, २४ भदौ –तपाईं हामीले पिउने चियाको मूल्य सामान्यतः प्रतिकप १० दखि २० रुपैयाँ पर्छ । त्यो चिया प्रतिकिलो दुई–चार सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । तर एउटा भारतीय उद्योगले अपत्यारिलो मूल्यमा चिया बिक्री गर्दैछ । विषादी प्रयोगले तेस्रो मुलुकमा नेपाली चियाको बजार ओरालो...

चीनले दियो सार्कका लागि १० करोडका सामान

२०७१ भदौ २३ गते २:११

काठमाण्डु, २३ भदौ– चीन सरकराले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरीलाई करिब १० करोड रुपैंयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराएको छ । आगामी मंसिर १० र ११ गते काठमाण्डुमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनको सुरक्षालाई मध्यनजर...

दसैंको मुखमा यातायात भाडा बढाउने सरकारी तयारी

२०७१ भदौ २२ गते १:३४

काठमाण्डु, २२ भदौ–चाडपर्वको मुखमा सरकारले यातायात भाडा बढाउन सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले करिब ६ प्रतिशत भाडा बढाउन सहमति दिएको हो । यातायात व्यवसायीको दबाबमा सरकारले भाडा बढाउन सहमति दिएको नयाँ पत्रिकामा खबर छ । तत्काल भाडा बढाए दसैंमा...

कुखुराको मासुको मूल्य लगातार घट्दाे

२०७१ भदौ २२ गते १:२८

चितवन, २२ भदौ– कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा व्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us