काठमाण्डु, २१ भदौ– सबै सहकारीकर्मी र सरकार मिले मात्र सहकारीको विकास सम्भव रहेको सरोकारवालाले बताएका छन् । नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघद्धारा राष्ट्रिय सहकारी संघ लिमिटेडका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सरोकारवालाले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार विष्णुहरि...
काठमाण्डु – नेपाल टेलिकमले सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी उच्च क्षमताको ब्रोडब्याण्ड सेवा सुरु गरेको छ । फाइबर टु दि होम (एफटिटिएस) नाम दिइएको सेवा पहिलो चरणमा काठमाण्डुको दरबारमार्ग, कमलादी, काठमाण्डु प्लाजा र जमल क्षेत्रमा सञ्चालन गरिने टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक...
काठमाण्डु, २० भदौ – कानूनले तोकेभन्दा बढी अवधिका लागि सर्वेक्षण अनुमतिपत्र जारी गरेको र शर्त पालना नगरेका अनुमतिपत्रलाई रद्ध गर्न अख्तियारले उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । ‘झोलामा खोला’ बोकेर हिँड्ने प्रवृत्तिलाई उर्जा मन्त्रालय समेतले प्रश्रय दिइरहेको उजुरीका सम्वन्धमा अनुसन्धान पछि अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाण्डु, २० भदौ –टेन्डर भन्नेबित्तिकै वस्तु वा सेवा बेच्ने भए कम र किन्ने भए बढी मूल्य दिएर काम हात पार्ने प्रक्रिया हो । तर जताततै कार्टेलिङ ९मिलेमतो० हुने नेपालमा त्यसो हुँदैन । प्रतिस्पर्धामा गर्नुपर्ने व्यवसायी नै एकआपसका मिल्छन् र घटाघट हुनुपर्नेमा बढी र बढाबढ...
काठमाण्डु, १९ भदौ – भारतसँग पिडिए सम्झौता भए देशको प्राकृतिक स्रोत साधनमाथि पूर्ण रुपले भारतको हस्तक्षेप कायम हुने भन्दै सरोकारवालाले विरोध गरेका छन् । मिडिया इन्टरनेसनलले बिहीबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनेकपा माओवादीका नेता लिलामणी पोखरेलले संविधान छलेर उक्त पिडिए सम्झौता हुन लागेको...
काठमाण्डु, १९ भदौ – नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ, झापाका अध्यक्ष अर्जुनकुमार कार्कीले नेपाल उद्योग बाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै आन्दोनलमा उत्रेका झापा र मोरङ्का व्यवसायीहरुले कृषक तथा व्यवसायीहरुको हकहितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न आन्दोलन गरेको...
काठमाण्डु, १९ भदौ– नेपाल राष्ट्र बैंकले अमेरिकास्थित एक बैंकको खातामा रहेको आफ्नो १० लाख अमेरिकी डलर बिनाजानकारी झिकिएकोसम्बन्धी मुद्दा जितेको छ । अमेरिकाको न्यूर्योक डिस्टिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो । नेपालमा सम्पत्ति सुद्धीकरण सम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्यूर्योकस्थित स्ट्यान्डर्ड चार्टर्ड...
काठमाण्डु, १८ भदौ– उपभोक्ताको मागअनुसार कोटा वृद्धि गर्न १४ महिनादेखि पटकपटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि बेवास्ता नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले आन्दोलन घोषणा गरेको छ । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष...
काठमाण्डु, १८ भदौ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सरकार र आयल निगमले आफ्ना माग तत्काल पूरा नगरे ओन्दोलनमा उत्रने चेतावनी दिएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर महासंघले पटकपटक सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदासमेत मागको बेवास्ता गरेको भन्दै २१ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको...
काठमाण्डु, १८ भदौ– गाडीहरुको प्रदर्शनी नाडा अटो शो काठमाण्डुको भृकुटी मण्डपमा आजबाट सुरु हुँदैछ । ६ दिनसम्म चल्ने शोमा साना ठूला गरी करिब सयवटा गाडीका स्टल छन् । सवारीसम्बन्धी सम्पूर्ण जानकारी जानकारी गराउने उद्धेयले मेला आयोजना गर्न लागिएको नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन नाडाले...
काठमाण्डु, १८ भदौ– रोजगार अनुमति प्रणाली ‘ईपीएस’ मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या २५ प्रतिशत बढ्ने भएको छ । कोरियाले विदेशी कामदारको कोटा घटाए पनि नेपाली कामदारको संख्या भने बढाउन लागेको छ । सन् २०१४ अगष्टसम्म ईपीएसमार्फत पाँच हजार दुई सय नेपाली कामदार...
काठमाण्डु, १७ भदौ– नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङ्का सुपारी किसानले बुधबारदेखि महासंघ परिसरमै रिले अनशन बस्ने चेतावनी दिएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै सुपारी खेती विकास संस्था, कृषि विकास संघ नेपाल–झापा, अनारमणि फलफूल...