अर्थ

पिडीएका केही बुँदामा हाम्रो असहमति छ: महरा

२०७१ असोज ६ गते १३:४९

काठमाण्डु, ६ असोज– एमाओवादी महासचिव कृष्णबहादुर महराले आफ्नो पार्टी माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि भारतीय कम्पनी जिएमआरसँग लगानी बोर्डले गरेको आयोजना विकास सम्झौता ‘पिडीए’ को विपक्षमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ ले सोमबार काठमाण्डुमा  गरेको कार्यक्रममा महराले प्रमुख प्रतिपक्षको हैसियतमा...

चीनसँग दुई नाका खुल्दै

२०७१ असोज ५ गते २:३९

काठमाण्डु, ५ असोज– गृह मन्त्रालयले चीनसँग थप दुई नाका खोल्ने तयारी गरेको छ । रसुवाको रसुवागढी र हुम्लाको हिल्सामा नयाँ नाका खोल्न लागिएको हो । रसुवागढीमा १५ असोजबाट अध्यागमन कार्यालय खोल्ने गृह मन्त्रालयको तयारी छ । अध्यागमन विभागका महानिर्देशनक सुदर्शन ढकालका अनुसार कार्यालय खोल्न...

बन्द उद्योग चलाएर विदेशिएका नेपालीलाई स्वदेश फर्काउँछु: बस्नेत

२०७१ असोज ४ गते १४:४१

काठमाण्डु, ४ असोज– उद्योगमन्त्री महेश बस्नेतले भीरमा पुगेका उद्योगलाई मुलबाटोमा फर्काउने दाबी गरेका छन् । बागलुङमा शनिबार एक सहकारी संस्थाको साधारणसभामा बस्नेतले सबै दलका नेताको पहिलो रोजाइको मन्त्रालय बनाउने बताए । जीर्ण उद्योग सञ्चालनमा ल्याएर नाफा कमाउने उनको भनाइ थियो । उनले बन्द उद्योग...

विद्युत सम्झौताको विरोध गर्नु उग्रदक्षिणपन्थी विचारस् मन्त्री ज्ञवाली

२०७१ असोज ४ गते १४:२५

काठमाण्डु, ४ असोज– उर्जामन्त्री राधा ज्ञवालीले माथिल्लो कर्णाली विकास परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको पिडिएले नेपालको विकासको ढोका खोल्ने दाबी गरेकी छन् । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा मन्त्री ज्ञावलीले माथिल्लो कर्णाली विद्युत परियोजनामा भारतीय कम्पनी जीएमआरसँग भएको सम्झौता नेपालको हितमै भएको प्रष्ट...

नुवाकोटमा दशैं महोत्सव हुने

२०७१ असोज २ गते १०:५४

नुवाकोट, २ असोज – नुवाकोटमा पहिलो पटक हुन लागेको नुवाकोट दशै महोत्सव आउँदोे आइतबारबाट त्रिशूलीमा सञ्चालन हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक त्रिशूली युथ स्पोर्टस् क्लबले जनाएको छ । ‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको साथ सञ्चालन हुन...

डेरामा बस्नेलाई लक्षित गर्दै सस्ता घर

२०७१ असोज २ गते ४:५२

पोखरा, २ असोज– भाडा तिर्दातिर्दा हैरान हुनुभएको छ। केही लाख रुपैयाँ जम्मा गर्न पनि सक्नुहुन्छ भने पोखरामा घर बनाउने सपना पूरा हुन सक्छ । आवासका लागि सहयोग समूह लुमन्तीले डेरामा बस्दै आएका व्यक्तिलाई लक्ष्य गरी पोखरामा दोस्रो चरणको आवाज परियोजना सुरु गर्दैछ । पोखरा—१७...

राष्ट्रबैंकले दसैंका लागि नयाँ नोट बाँड्न थाल्यो

२०७१ असोज १ गते ४:२६

काठमाण्डु, १ असोज– नेपाल राष्ट्रबैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँ राबरका नयाँ नोट वितरण सुरु गरेको छ । दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण सुरु गरेको हो । राष्ट्रबैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ...

आजदेखि दसैंका लागि सुपथ मूल्य पसल

२०७१ असोज १ गते २:३१

काठमाण्डु, १ असोज– चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि उपत्यकासहित देशभरका ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । सरकारले दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई यस पसलमार्फत छुट दिने घोषणा गरेको छ । चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ...

एउटै चेकबाट दुईपटक भुक्तानी दिने बैंक कर्मचारी पक्राउ

२०७१ भदौ ३१ गते २:३१

रोल्पा, ३१ भदौ– मिति नाघिसकेको चेकमा दुईपटकसम्म ३ लाख रुपैयाँ भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धकसहित एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल बैंक लिमिटेड रोल्पाका सहायक शाखा प्रबन्धक मुकुन्दकुमार श्रेष्ठ र वरिष्ठ सहायक भेषविक्रम अधिकारी पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक...

विद्युत महसुल बढ्यो

२०७१ भदौ ३० गते १:३२

काठमाण्डु, ३० भदौ– विद्युत महसुल निर्धारण आयोगले असोजदेखि लागू हुने गरी विद्युत महसुल दर औसत १४ दशमलब ७ प्रतिशतले बढाएको छ । यसअघि नै महसुल वृद्धिको निर्णय गरेको आयोगले आइतबार अन्तिम टुंगो लगाएको हो । नयाँ दरअनुसार विद्युत प्राधिकरणका गार्हस्थ्य उपभोक्ताले खपतका आधारमा प्रतियुनिट...

एक वर्षमा दूतावास भाडा ६० करोड तिर्छ सरकार

२०७१ भदौ ३० गते १:१४

काठमाण्डु, ३० भदौ– विदेशस्थित नियोगहरुको कार्यालय भाडा तिर्न मात्रै सरकारले वाषिर्क झन्डै ६० करोड खर्च गरिरहेको छ । विभिन्न देशमा नेपालका दूतावास र वाणिज्य दूतावास गरी ३६ वटा मिसन छन् । विदेशस्थित नेपाली नियोगहरुको भाडाका लागि मात्रै परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्ष ५८ करोड...

दसैंका लागि मुस्ताङबाट मात्र ३० करोडको भेडा च्याङ्ग्रा भित्रने

२०७१ भदौ २९ गते ३:४९

काठमाण्डु, २९ भदौ– दसैं तिहारलाई लक्षित गरी तिब्बतबाट २० हजार हाराहारीमा भेडाच्यांग्रा ल्याउने तयारी भएको छ । बजार माग मुस्ताङको उत्पादनले नथेग्ने भएपछि भेडाच्यांग्रा लिन त्यहाँका व्यापारी चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका छन् । तिब्बतबाट करिब २० हजार भेडाच्यांग्रा आयात गर्ने तयारी भएको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us