काठमाण्डु, १२ असोज– नेपालको स्थापित औद्योगिक घराना दुगड ग्रुपका प्रमुख मोती दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टी नेकपा एमालेमा बिलय भएको छ । दुगडसहित सो पार्टीमा रहेका करिब दुई दर्जन उद्योगी–व्यवसायी एमाले मुख्यालय बल्खुमा कार्यक्रम गरी पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी...
काठमाण्डु, १२ असोज – नेपाल टेलिकमले चाडपर्वको अवसरमा विभिन्न सेवामा छुट दिएको छ। टेलिकमले जिएसएम र सिडिएमए सेवामा कम्पनीभित्रको नेटवर्कमा एसएमएस गर्दा ५० प्रतिशत छुट दिएको छ भने जिएसएम सिडिएमए प्रिपेड तथा पोष्ट मोबाइल सेवामा १० प्रतिशत छुट दिएको छ। छुट सुविधा सोमबारदेखि लागू हुनेछ...
काठमाण्डु, १२ असोज– सरकारी स्वामित्वको नेपाल एअरलाइन्स र निजी क्षेत्रको बुद्ध एअरले भैरहवा–काठमाण्डुको हवाई भाडा घटाएका छन् । दसैंका समयमा भैरहवाबाट काठमाण्डु जाने यात्रु कम हुने भएपछि ती दुई एअरलाइन्सले हवाई दर अधिक मात्रामा कटौती गरेको जनाएका छन् । असोज ८ गतेदेखि विजया दशमीसम्मका...
सोलु, ११ असोज– सरकारले सहुलियतमा दिएको आयोनुन सोलुखुम्बुका जनताले भने प्रतिकिलो ५५ रुपैयाँमा किन्ने गरेका छन् । सदरमुकाम सल्लेरीबाट २२ कोष टाढा छेस्काम गाविसका उपभोक्ता एक किलो नुन ५५ रुपैयाँ प्रतिकिलोमा किन्न बाध्य छन् । सहुलियतबाहेको नुन भने स्थानीय व्यापरीले प्रतिकिलो ७५ रुपैयाँमा बेच्ने...
काठमाण्डु, १० असोज– युनिटी लाइफ इन्टरनेशनलका फरार रहेका थप दुई सञ्चालक पक्राउ परेका छन् । युनिटीका इटहरी शाखा प्रबन्धक भीमप्रसाद पोखरेललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । इटहरी घर भई काठमाण्डु पुतलीसडकमा एजुकेशन कन्सल्टेन्सी चलाएर बसेका पोखरेल पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको...
काठमाण्डु, १० असोज– नेपाल खाद्य संस्थानले आइतबारदेखि दसैंका खसीबोका बेच्ने भएको छ । बिहीबारदेखि नै सुरु गर्ने योजना रहेकोमा संकलन गरी ल्याउन समय लागेकाले बिक्री ढिलो भएको संस्थानले जनाएको छ । दसैंलाई संस्थानले उपत्यकामा ३ हजार चार सय खसीबोका आयात गर्दैछ । माग र...
काठमाण्डु, १० असोज– आर्थिक संकट बेहोरिरहेको सरकारी स्वामित्वको साझा प्रकाशनका कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् । दसैंमा कर्मचारीलाई एक महिना बराबरको तलब खुवाउनुपर्ने हुँदा संस्थानलाई यतिबेला आठ महिना बराबरको तलब जुटाउनुपर्ने बाध्यता छ । आर्थिक अभावले दैनिक गतिविधि शून्य भए पनि कर्मचारीलाई तलब...
काठमाण्डु, ९ असोज – निम्न तथा मध्यम वर्गीय ग्राहकलाई लक्षित गरि नयाँ बानेश्वरमा ‘न्यू बानेश्वर सपिङ्ग मल’ सञ्चालनमा आएकोे छ । विजया दशमी, दिपावली, नेपाल संवत् तथा छठको पर्वको पूर्वउपलक्ष्यमा सपिङ्ग मलमा आउनेलाई उपहार, सामान किन्नेलाई बम्पर उपहार दिने पनि व्यवस्थापकले जानकारी दिएको छ...
धरान, ९ असोज– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरानमा आफ्नो ४७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरी शाखाको आरम्भ गरेका हुन् । नयाँ शाखाबाट ग्राहकले बिहीबारबाटै एटीएम तथा लकर सुविधालगायत सम्पूर्ण सेवा प्राप्त गर्ने बैंकले जनाएको...
काठमाण्डु, ७ असोज – कोरियाको मोबाइल सेवा प्रदायक कम्पनी जेसीटीले नेपालबाट रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा रोजगारीमा जाने युवा युवतीहरुलाई कोरिया पुगे लगत्तै मोबाइल फोन उपलब्ध गराउने घोषणा गरेको छ । जेसीटी मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी भाषा परीक्षा पास गरी...
काठमाण्डु, ७ असोज– सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिकसाझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयरस्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुपकार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व४९ प्रतिशत मात्र कायम हुनेछ...
चितवन, ६ असोज– अर्थमन्त्री रामशरण महतले आर्थिक विकासमा विश्वसँगै नेपाललाई अघि बढाउने बताएका छन् । भरतपुर महोत्सवको सोमबार उदघाटन गर्दै मन्त्री महतले आर्थिक विकास विश्वकै एजेण्डा भएकाले यो यात्रामा सबै सँगै अघि बढ्नुपर्ने बताए । ‘नेपाल इकोनोमिक मार्चमा अघि बढिसक्यो, यसलाई कसैले रोक्न सक्दैन’,...