काठमाण्डु, ३१ असोज – मलेसियाका पूर्वमन्त्रीसहित लगानीकर्ताको टोलीले पुर्वाधारका क्षेत्रमा लगानी गर्ने प्रस्ताव सरकार समक्ष राखेको छ। अर्थमन्त्री डा. रामशरण महतलाई भेटर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव मलेशियाली टोलीले राखेको हो। मलेसियाका पूर्वमन्त्री दातो सेरी उतामा सामी...
काठमाण्डु, ३१ असोज – सरकारले आउँदो कार्तिक १५ बाट सार्वजनिक सवारी साधनको भाडा बढाउने भएको छ । सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने यातायात व्यवसायी र सरकारी निकायबीच भएको सम्झौता अनुसार बढाउन लागेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो...
चितवन, ३१ असोज– चितवनका ६ कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएका छन् । २४ औं विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । कृषितर्फ सम्मानित हुनेमा एब्लुम फ्लोरा फार्म चितवन नगरपालिका–७ का...
काठमाण्डु, ३० असाेज – नेपाल आयल निगमले बिहीबार राति वा शुक्रबार विहानबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । आयल निगमले बिहीबार भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने मूल्य अनुसार नै मूल्य घटाउन लागेको हो ।भारतले मंगलबार रातिबाट नै लागु हुनेगरी पेट्रोलको...
काठमाण्डु, २९ असोज– एक वर्षअघि सम्पत्ति विवरण बुझाएका मन्त्रीहरुको सम्पत्ति विवरण खासै घटबढ भएको छैन । ]उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले घर बिक्रीबाट बचत भएको ६५ लाख रुपैयाँ आफन्तलाई दिएको उल्लेख गरेका छन् । त्यस्तै नबिल बैंकबाट लिएको एक करोड ऋणमध्ये ५० लाख तिरेको...
राैतहट , २७ असाेज – ब्राह्मणले बङ्गुर छोए जात नै जान्छ भन्ने पुरानो मान्यता अब विस्तारै उखानमा सिमित हुन थालेको छ। रौतहटका ब्राह्मण युवा बङ्गुर तथा कुखुरापालनमा लागेर आम्दानीको स्रोत पहिचान गर्न सफल भएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा बङ्गुर तथा कुखुरापालन व्यवसायमा ब्राह्मण तथा क्षेत्री...
काठमाण्डु – मान्छेले जति पैसा कमाएपनि लोभ गर्न छाड्दैन भनेझैं नेपाल प्रहरीका लोभीपापी केही उच्च अधिकारीहरु कमिशनको चक्करमा लागेको कारण यतिखेर अख्तियारको ढोका ढक्ढक्याउन पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती प्रहरी अधिकारीहरुलाई सुन तस्करी काण्डमा नक्कली सुराकी खडा गरेर कमिशन खाने खेलमा...
काठमाण्डु, २७ असोज– बिहान सात बजेदेखि नै खटिने परराष्ट्र न्त्रालयका कर्मचारीलाई खाना खुवाउन आवश्यक रकम अर्थ मन्त्रालयले निकाशा नदिएपछि राहदानी वितरण प्रभावित भएको छ । राहदानी विभागमा करारमा कार्यरत ७४ मध्ये ३० कर्मचारी बिहान सात बजे नै कार्यालयमा आइपुग्ने गरेका छन् । त्यसबापत उनीहरुलाई...
काठमाण्डु, २५ असोज–एमआईटी ग्रुप होल्डिङसले बनाउन लागेको पाँचतारे लक्जरी सेराटन होटलको आज शिलान्यास हुँदैछ । गैरआवासीय नेपाली संघ, एनआरएन अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्ने कार्यक्रम छ । होटल निर्माणमा करिब ८ अर्ब रुपैयाँ खर्च हुने घलेले बताएका...
काठमाण्डु, २५ असोज– सरकारले सर्वसाधारणका लागि भनेर सञ्चालन गरेका सुपथ मूल्य पसलबाट पनि व्यापारीले फाइदा उठाइरहेका छन् । सुपथ पसलबाट एउटै व्यापारीले बोराका बोरा चामल सस्तोमा किनेर सर्वसाधारणलाई महँगोमा बेचिरहेका छन् । चाडपर्वमा सर्वसाधारणलाई खाद्यान्न खरिदमा सहुलियत दिन सरकारले संस्थानमार्फत १ असोजदेखि सुपथ मूल्य...
काठमाण्डु, २४ असोज– म्यानपावर एजेन्सीहरुले भदौमा मलेसिया र खाडीलगायत मुलुकबाट एक लाखभन्दा बढी नेपाली कामदारको माग ल्याएका छन् । यो संख्या गत वर्षको सोही अवधिको भन्दा दुई सय ३१ प्रतिशतले बढी हो । गत वर्ष भदौमा म्यानपावरहरुले ३० हजार तीन सय ३० कामदारको माग...
काठमाण्डु, २३ असोज- एचएण्डबी डेभलपमेन्ट बैंककी पूर्वप्रमुख कार्यकारी अधिकृत सोधा सैंजुलाई पक्राउ गरेको छ । आफूहरु ठगिएको भन्दै सेवाग्राहीले उजुरी दिएपछि प्रहरीले सैंजु र बैंककी पूर्वकर्मचारी पुष्पज्योति ढुंगानालाई बिहीबार काठमाण्डुबाट पक्राउ गरेको हो । उनीहरुमाथि ग्राहकको खातामा रहेको पैसा निकालेर चलाएको आरोप लागेको छ...