रसुवा, ११ कात्तिक– नाका बन्द हुँदा तिहारका लागि ल्याइएका ५ अर्ब रुपैयाँ बराबरको सामान केरुङमा अलपत्र परेको छ । चीनले दुई सातादेखि केरुङ नाका बन्द गराएपछि ती सामान अलपत्र परेका हुन् । अढाइ महिनाअघि सिन्धुपाल्चोकको माङखामा पहिरो गई अरनिको राजमार्ग अवरुद्धपछि वैकल्पिक रुपमा यो...
काठमाण्डु, १० कात्तिक – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसीबीच भएको निर्माण सम्झौतालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । अनुमोदनपछि विमानस्थलको निर्माण कार्य प्रारम्भ हुने व्यवस्थापिका-संसद विकास समिति सभापति रवीन्द्र अधिकारीले बताए । उनले भने,...
रौतहट, ९ कात्तिक- रौतहटका विभिन्न बजारमा एलपी ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकेको छैन । ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुरलगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।...
काठमाण्डु, ४ कात्तिक – यस वर्ष तिहारका लागि भारतबाट करिब दुई लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्ष तिहार छिटो परेकाले फूल फुल्न ढिला हुँदा भारतबाट फूल आयात गरिएको हो । नेपालीको दोस्रो ठूलो चाड...
काठमाण्डु, ४ कात्तिक–३५ अर्ब घाटा र ३७ अर्बको ऋणमा रहेको आयल निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् । निगम कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुईपटक पोसाक भत्ताको रकम बुझ्दै आएका छन् । हरेक वर्ष पदअनुसार निगमका कर्मचारीले १९...
काठमाण्डु, ४ कात्तिक– तपाइँले पिउने घरेलु रक्सी कस्तो छ ? कस्तो कच्चा पदार्थबाट बन्छ ? राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ । सडेका प्लास्टिक, चप्पल, ठस्ठस्सी गन्हाउने मोजा, फोहोर कपडा र अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ । महानगरीय प्रहरी वृत्त...
काठमाण्डु, ४ कात्तिक– सहरीकरण बढ्दै गएका क्षेत्रमा जथाभावी प्लटिङ गर्ने र अव्यवस्थित बस्ती विस्तार गर्ने प्रवृति निरुत्साहित गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले योजना निर्माण नगरी प्लटिङ स्वीकृति र नक्सापास नगर्न गाविस र नगरपालिकाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सबै गाविस र...
काठमाण्डु, ३ कात्तिक – नेप्से परिसूचकमा दिनभर मोलमोलाई तीव्र भएपछि बजारले ठोस गति लिन सकेन । कारोबारको धेरै समय नेप्से सुचक ९२५ कै बिन्दुमा तलमाथी गरिरह्यो भने ९२४ देखि ९२६ को व्यान्ड बनायो । बजार बन्द हुँदा भने ०.३५ अंकले घटेर ९२५.५० मा परिसूचक...
काठमाण्डु, २ कात्तिक–व्यवस्थापिका–संसदले चालु आर्थिक वर्ष ०७१÷०७२ को बजेट पारित गरेकोे छ । संविधानसभा भवन नयाँबानेश्वरमा आइतबार बसेको संसद् बैठकले असार २९ गते पेश भएको ६ खर्ब २० अर्ब बराबरको बजेट बहुमतले पारित गरेको हो । यस्तै बैठकले राष्ट्र ऋण उठाउने विधेयक २०७१ लाई...
काठमाण्डु, २ कात्तिक– राजधानीको झोंछेस्थित न्यू एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगोबाट खसेझैं भए, जब एच एन्ड बी डेभलेप्मेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड गायब भएको थाहा पाए । २०७० साल पुसको घटना हो यो । खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै...
काठमाण्डु, १ कात्तिक– यो साता सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य शुक्रबार ५२ हजार ६ सय रुपैयाँ पुग्यो । सोमबार, मंगलबार र बुधबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुनको...
काठमाण्डु, १ कात्तिक– सरकारले आगामी कात्तिक १५ गतेबाट लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौ १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वका कारण...