अर्थ

चिनियाँ पक्षले सोध्यो, रसुवागढी नाका कहिलेदेखि खुलाउने ?

२०७१ कार्तिक १७ गते १३:५८

रसुवा, १७ कात्तिक– नेपालको उत्तरी नाका रसुवागढीबाट नियमित व्यापार व्यवसाय सञ्चालन गर्न चिनियाँ पक्षले तयारीको औपचारिक जानकारी मागेको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार गत १५ गते रसुवा र केरुङका अधिकारीबीच केरुङमा सम्पन्न समन्वयात्मक बैठकमा रसुवागढी नाकाबाट नियमित व्यापार व्यवसाय अभिवृद्धि बढाउन...

चीनबाट आयो कोइली जहाज, पण्डितले पूजा गरेर जहाज भित्र्याए

२०७१ कार्तिक १७ गते ११:५८

काठमाण्डु, १७ कात्तिक– नेपाल वायुसेवा निगमले चीनबाट दोस्रो जहाज खरिद गरेको छ । निगमको वाई १२ जहाज आइतबार दिउँसो चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  जहाजको स्वागत गर्न नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताइ, पर्यटन सचिव सुरेशकुमार श्रेष्ठ लगायत निगमका उच्च अधिकारी...

प्रस्तावित श्रम ऐन मजदुर हितविपरीत भएको भन्दै १० युनियनले बुझाए ज्ञापनपत्र

२०७१ कार्तिक १७ गते ११:०८

काठमाण्डु, १७ कात्तिक– सरकार, उद्योग व्यवसायी र  मजदुरबीच सहमति जुटेको भनिएको प्रस्तावित श्रम ऐनमा १० ट्रेड युनियनले असहमति जनाउंदै  ज्ञापनपत्र बुझाएका छन् । असहमतिको विषयमा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई ट्रेड युनियनले ज्ञापनपत्र बुझाएका   हुन्  । नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासंघको...

जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज गर्नु गलत : अर्थमन्त्री

२०७१ कार्तिक १६ गते १२:४३

काठमाण्डु, १६ कात्तिक – अर्थमन्त्री रामशरण महतले जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन गलत भएको बताएका छन् । आइतबार व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिमा मन्त्री महतले १९ वर्षपछि विश्व बैंक लगानी गर्न आएको सन्दर्भमा कुनै पनि हालतमा सो आयोजना रोक्न नहुने...

म्याग्दीमा उत्पादित हाते कागजका सामग्री निर्यात

२०७१ कार्तिक १६ गते ११:०८

म्याग्दी, १६ कात्तिक – म्याग्दीको राम्चे गाविसको नागीमा उत्पादन गरिएको नेपाली हाते कागजबाट निर्मित सामग्रीहरू विदेशमा निर्यात हुन थालेको छ । स्थानीय वनमा प्रशस्त मात्रामा पाइने लोक्ताबाट निर्माण गरिने नेपाली हाते कागजबाट निर्मित सपिङ ब्याग, नोटबुक (डायरी), फोटो फ्रेम, एल्बमलगायतका सामग्री अष्ट्रेलिया, जापान, कोरियालगायतका...

कृषि क्याम्पसका लागि अढाई करोड सङ्कलन

२०७१ कार्तिक १६ गते ८:३०

कञ्चनपुर , १६ कात्तिक – कञ्चनपुर जिल्लाको पुनर्वासस्थित ६५ बिगाहामा कृषि विश्वविद्यालय स्थापनार्थ सम्पन्न श्रीमद्भागवत् ज्ञान महायज्ञमा झन्डै अढाई करोड रुपैयाँ सङ्कलन भएको छ । महायज्ञमा दाताहरुबाट नगद दानमा ४९ लाख १६ हजार २०६, भूमि दानमा एक करोड ३५ लाख २५ हजार ३२ र...

भोटेकोसीसँग सेयर माग्दै स्थानीय आन्दोलित

२०७१ कार्तिक १५ गते १२:५५

चौतारा, १५ कात्तिक – माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनासँग ३५ प्रतिशत सेयर तथा प्रभावित गाविसले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै सिन्धुपाल्चोकको तातोपानीमा शनिबार विरोध कार्यक्रम भएको छ । पन्ध्र वर्षदेखि स्थानीयलाई शोषण गरेको भन्दै जिल्लावासीले सेयर पाउनुपर्ने माग गर्दै पाँच राजनीतिक दलका नेता तथा कार्यकर्ताले...

विप्रेषणले फेरेको म्याग्दीको मुहार

२०७१ कार्तिक १५ गते ११:०३

म्याग्दी , १५ कात्तिक – केही वर्षअघिसम्म विप्रेषण र व्यापारबाट धानिएको म्याग्दी जिल्ला पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदालाई सहीरुपमा सदुपयोग गरेपछि आर्थिक समृद्धिको बाटोमा लम्किएको छ । प्राकृतिक सम्पदाको धनी म्याग्दीमा पर्यटकीय स्थलहरू प्रशस्त छन् । स्थानीयस्तरमा सञ्चालित केही गैरसरकारी संस्थाको पहलमा पर्यटन...

धुलिखेल रिट्रिटका लागि हेलिप्याड निर्माण सुरु

२०७१ कार्तिक १५ गते ९:१९

बनेपा, १५ कात्तिक – दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रिटका लागि धुलिखेल ल्याउने भएपछि यहाँ हेलिप्याड निर्माण कार्य सुरु भएको छ । केही दिनअघिदेखि सुरु भएको हेलिप्याड निर्माणको सम्याउने काम सकिएको र पक्की...

पर्यटक संख्या वृद्वि

२०७१ कार्तिक १५ गते ५:२३

ललितपुर, १५ कात्तिक– गत वर्षको तुलनामा यो वर्ष उल्लेखनीय रुपमा पर्यटकको वृद्वि भएको पाटन सङ्ग्रहालयले जनाएको छ । पर्यटकको आगमन हुने मुख्य सिजनमा यही कात्तिक–मंसिरमा गत वर्षको तुलनामा यो वर्ष करिब ३० प्रतिशतले वृद्वि भएको संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । यही सिजनमा...

भारतीय रुपैयाँको अभावमा नेपाली ठगिँदै

२०७१ कार्तिक १५ गते ३:४९

गौशाला, १५ कात्तिक-  भारतीय रुपैयाँको अभावमा अहिले महोत्तरीका नेपाली ग्राहक भारतीय बजारमा ठगिन बाध्य भएका छन् । महोत्तरीका सीमासँग जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई ठगिरहेका छन् । भारतीय बजारमा सर सामान खरिद गर्न...

कुरिलोखेतीबाट वार्षिक पाँच लाख आम्दानी

२०७१ कार्तिक १४ गते ११:३९

रुकुम, १४ कात्तिक – अन्य खेतीभन्दा राम्रो आम्दानी हुन थालेपछि रुकुम गरायलका किसान कुरिलोखेतीतर्फ आकर्षित भएका छन् । जङ्गलमा खेर गइरहेको कुरिलो सङ्कलन गरी गरायला–१ भलाचौरका कृषकले आफ्नो बारीमा लगाएर आम्दानी लिन सुरु गरेका हुन् । गरायला– १ भलाचौरका लालबहादुर ओली, बालाराम पुन र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us