अर्थ

नेप्से १६ अङ्कले ओरालो

२०७१ कार्तिक २१ गते १२:४४

काठमाण्डु, २१ कात्तिक – गत साताको तुलनामा यस साताको नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.१२ अङ्कले घटेर अन्तिम दिन ९३०.२१ अङ्कमा पुगेको थियो । स्टक एक्सचेन्जमा १६२...

गरे के हुँदैन ? माछा पालेर वार्षिक ८ लाख आम्दानी

२०७१ कार्तिक २१ गते १२:४०

नवलपरासी, २१ कात्तिक – पाल्ही गाविस–२ का रवीन्द्रकुमार सहानीले माछापालन गरेर वार्षिक आठ लाख आम्दानी गरेका छन् । माछापालनका लागि उनले सहानी मस्य ह्याचरी कम्पनी सञ्चालन गरी माछापालन गर्दै आएका छन् । ‘अहिले दुई करोड ६५ लाख मात्र माछाको भुरा उत्पादन गर्न सक्यो’, उनले...

वृद्धवृद्धालाई सवारी साधनमा ५० प्रतिशत छुट

२०७१ कार्तिक २१ गते १०:२०

विराटनगर, २१ कात्तिक – ७० वर्ष नाघेका वृद्धवृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने घोषणासहित चन्द्रसूर्य थ्रिडी डिलक्स बस सेवाले शुक्रबार आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । विराटनगर–काठमाण्डु तथा धरान–काठमाण्डु मार्गमा चार वटा बसबाट विगत एक वर्षदेखि यात्रुलाई सेवा दिँदै आएको उक्त कम्पनीले यात्रुलाई सुरक्षित...

सिलाइ कटाइले आत्मनिर्भर बनेको परिवार

२०७१ कार्तिक २० गते ११:५५

दाङ , २० कात्तिक – तुलसीपुर नगरपालिका वडा नं ९ कटकुँइयाकी सीता चौधरी आजभोलि आफ्नै कमाइले चार छोराछोरीलाई निजी विद्यालयमा पढाउन र घर खर्चसमेत चलाउन सक्ने भएकोमा निकै खुसी छन् । चार वर्ष अगाडि सीप विकास तालिम केन्द्र तुलसीपुरले सञ्चालन गरेको ६ महिने सिलाइ...

खाद्य संस्थानले तोक्यो धानको मूल्य

२०७१ कार्तिक २० गते ११:३७

कैलाली , २० कात्तिक – नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले कैलालीमा धानको मूल्य निर्धारण गरेको छ । सो कार्यालयले दिएको जानकारीअनुसार मोटो धान प्रतिक्विन्टल एक हजार ८७५, मध्यम दुई हजार र मसिनो धान दुई हजार १०० कायम गरिएको छ । यस वर्ष गत...

ऋण तिर्न जनक शिक्षा सामाग्रीको जग्गा बेच्ने

२०७१ कार्तिक २० गते १०:४२

काठमाण्डु, २० कात्तिक – सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अचल सम्पत्ति बेच्ने तयारी गरेको छ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिको शिक्षा उपसमितिको बिहिबारको बैठकमा सो जानकारी दिइएको हो । उपसमितिले जनक शिक्षाका समस्यालगायतका विषयमा शिक्षामन्त्री चित्रलेखा यादव, शिक्षा...

दार्चुलामा वार्षिक पाँच लाखको बीउ बिक्री

२०७१ कार्तिक १९ गते १२:३९

दार्चुला , १९ कात्तिक – दार्चुलामा अहिले वार्षिक पाँच लाखसम्मको बीउ खपत हुने गरेको छ । पछिल्लो समय जिल्लाका किसानले उन्नत जातको बीउ माग गर्न थालेपछि बीउ खपत बढी हुन थालेको हो । साथै तीन लाखभन्दा बढीको बीउ भारततिर पनि निर्यात हुने गरेको छ...

बिहारको जेलबाट वीरगन्जका उद्योगीलाई धम्की

२०७१ कार्तिक १९ गते ३:१६

वीरगन्ज, १९ कात्तिक– छिमेकी मुलुक भारतको विहारस्थित मोतीहारी जेलमा रहेका अपराधीले वीरगन्जका उद्योगी व्यवसायीलाई फोनमार्फत धम्की दिने गरेको खुलासा भएको छ । हत्या अभियोगमा मोतिहारी जेलमा विगत ४ महिनादेखि कैद भुक्तान गरिरहेका सुनिल सिंहले यहाँका उद्योगी–व्यापारीलाई फोन गरी रकम माग्ने गरेका हुन् । फोन...

देउसी खेलेर छात्रावास निर्माण

२०७१ कार्तिक १८ गते ८:०९

उदयपुर, १८ कात्तिक – उदयपुर जिल्लाको मध्य पहाडी गाविस डुम्रेस्थित जल्केनीमा स्थानीय युवाले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको नगद ६० हजार रकमबाट स्थानीय विद्यालयमा छात्रावास निर्माण गर्ने भएका छन् । डुम्रे जल्केनी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा युवाले तिहारमा देउसी तथा भैलो खेलेर सङ्कलन...

कुरुवाघरका लागि एकव्यक्तिले दिए १० लाख

२०७१ कार्तिक १८ गते ६:०३

चितवन, १८ कात्तिक – चितवनका एक व्यक्तिले बिरामी कुरुवाघर बनाउनका लागि १० लाख ११ हजार सहयोग गरेका छन् । स्थानीय समाजसेवी ध्रुवकुमार प्रधानले सो सहयोग गरेका हुन् । क्यान्सर रोगको उपचारका लागि आएका गरिब परिवारका बिरामी र तिनका आफन्त बस्न मिल्ने गरी चितवनको क्यान्सर...

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७१ कार्तिक १८ गते २:०४

काठमाण्डु, १८ कात्तिक– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार नियमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।  पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ६७...

एउटै व्यक्ति ६ विभागको प्रमुख

२०७१ कार्तिक १८ गते २:०२

काठमाण्डु, १८ कात्तिक– सरकारी संस्थानमा एउटै अधिकारी कतिवटा विभागको प्रमुख हुन पाउलान् ? नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले डेढ वर्षदेखि ६ वटा विभागको प्रमुख भएर काम गर्दै आएका छन् । लिमिटेडका दुई उपमहाप्रबन्धकको जिम्मेवारी पनि उनी आफैंले समाल्दै आएका छन् । लिमिटेडमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us