गोरखा, २० असोज- गोरखाको पर्यटकीय गाउँ लाप्राकको पुरानो बस्तीका घरमा लगाइएको जस्ता (टिन) को छानो हटाएर ढुङ्गाको छानो राख्ने निर्णय भएको छ । गाविसस्तरीय राजनीतिक दल, समाजसेवी, नागरिक समाज, बुद्धिजीवी, पर्यटन व्यवसायीको हालै बसेको बैठकले जस्ताले छाएका घरहरुको छानो हटाएर अनिवार्य ढुङ्गा लगाउने निर्णय...
धनुषा, १९ असोज- धनुषाका दूध व्यवसायी कृषकले राम्रो आम्दानी लिन थालेका छन् । उनीहरुले वाषिर्क पाँच करोड १४ लाख मूल्य बराबरको कारोबार गर्ने गरेका छन् । किसानद्वारा उत्पादित दूध धनुषाका विभिन्न १२ वटा डेरी उद्योगले खरिद गरी सो मूल्यबराबरको कारोबार गर्ने गरेको जिल्ला पशु...
इलाम, १९ असोज दूध प्रशोधनबाट बनाइने छुर्पी अमेरिका निर्यात हुन थालेपछि इलामका दूध उत्पादन गर्ने किसानले राम्रो मूल्य पाएका छन् । स्थानीय बजारमा प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने गरेको छुर्पी अमेरिका निर्यात हुन थालेपछि प्रतिकिलो पाँच सय रुपैयाँसम्म किसानले मूल्य पाउन थालेका हुन्...
पर्वत, ६ असोज- जिल्ला विकास समिति पर्वतले तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । जिविसले तीन करोड १८ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको हो । रकम ढिलो निकासा भएकाले धेरै गाविसका सचिवलाई भत्ता वितरण गर्न भने समस्या भएको छ...
काठमाण्डु– वैदेशिक रोजगारीमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ । घर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका हुन् । प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरेको छ । महानगरीय...
चितवन, १४ असाेज – नेपाल सरकारले यो वर्षबाट व्यावसायिक रूपमा खेती गर्न चाहने किसानलाई आवश्यक पर्ने जग्गाको भाडा उपलब्ध गराउने भएको छ। कृषिमन्त्री हरि पराजुलीले यो वर्षबाट उक्त कार्यक्रम लागू हुने बताए।आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पराजुलीले यस्तो व्यवस्थाका लागि आवश्यक तयारी भएको...
रुकुम, १४ असोज– रुकुमका २० प्रतिशत कर्मचारीले दसैंमा तलब नपाउने भएका छन् । नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसा सकिएपछि उनीहरुले तलब नपाउने भएका हुन् । नेपाल बैंक लिमिटेड शाखा कार्यालय रुकुमका अनुसार ८० प्रतिशत कर्मचारीले तलब पाइसकेका छन् र बाँकीलाई दिन गाह्रो...
धरान, १३ असोज – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैनिक करिब २० लाख रुपैयाँका दरले हुने ३ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान दुईसातादेखि बन्द छ । साथै पूर्वका ४० हजार विरामी प्रभावित भएका छन् । पटकपटक भइरहने कर्मचारी आन्दोनकै...
काठमाण्डु, १३ असोज–नेपाल खाद्य संस्थानले काठमाण्डुमा खसीबोका ल्याउन सुरु गरेको छ । देशका विभिन्न जिल्लाबाट आइतबार साँझसम्म २ सय खसीबोका काठमाण्डु ल्याइसकिएको र अरु आउने क्रममा रहेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए । संस्थानले उपत्यकाबाहिरका जिल्लाबाट खरिद गरी काठमाण्डुमा ल्याएर जिउँदो २० किलोसम्म ...
काठमाण्डु, १३ असोज– पछिल्लो समय बजार मूल्य अनियन्त्रित भएको छ । सरकारी निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गर्ने गरेकाले यस्तो अवस्था सिर्जना भएको हो । चाडपर्व नजिकिएसँगै उपभोग्य बस्तु, लत्ताकपडा, औषधि एवम् अन्य सबै खाले वस्तुको मूल्य...
काठमाण्डु, १२ असोज – चीनले बाढीपहिरो पीडितहरूलाई सहयोग गरेको छ । चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको ३ करोड १० लाख सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेका छन् । नेकपा संयुक्तको तर्फबाट महासचिव सुनिल मानन्धरले...
काठमाण्डु, १२ असोज– नेपालको स्थापित औद्योगिक घराना दुगड ग्रुपका प्रमुख मोती दुगड नेतृत्वको नवनेपाल निर्माण पार्टी नेकपा एमालेमा बिलय भएको छ । दुगडसहित सो पार्टीमा रहेका करिब दुई दर्जन उद्योगी–व्यवसायी एमाले मुख्यालय बल्खुमा कार्यक्रम गरी पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी...