चितवन, ८ साउन – प्रदूषण नियन्त्रण गर्ने र वैकल्पिक ऊर्जा उपयोग गर्ने उद्देश्यले पूर्वी चितवनको चैनपुरका एक कुखुरा व्यवसायीले अत्याधुनिक प्रविधिबाट बायोग्यास उत्पादनको काम थालेका छन् । तीन वर्ष पहिला नै कुखुराको सुलीबाट बायोग्यास निकालेर सानो जेनेरेटर चलाएका स्थानीय अर्जुन अर्यालले यसपटक भने ३०...
म्याग्दी, ८ साउन – बेनी नगरपालिकाले फोहर सङ्कलन र व्यवस्थापनबाट आर्थिक वर्ष २०७०–७१ मा करिब १० लाख आम्दानी गरेको छ । जिल्ला सदरमुकामसमेत पर्ने बेनी बजार क्षेत्रबाट निस्कने फोहरलाई नगरपालिकाले जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ । आर्थिक वर्ष २०७०–७१ मा फोहरबाट...
इलाम, ८ साउन – इलाम जिल्लामा एक वर्षको अवधिमा पाँच वटा पुल निर्माण भएका छन् । पुल निर्माणका लागि एक करोड ७० लाख ६१ हजार २८६ खर्च भएको छ । आर्थिक वर्ष २०७०–०७१ मा नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीयबासिन्दा, गाउँ विकास समिति, झोलुङ्गे...
काठमाण्डु , ७ साउन –काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०७०–०७१ मा दुई अर्ब ३० करोड ३८ लाख आम्दानी गरेको जनाएको छ । सो आम्दानी अघिल्लो आर्थिक वर्ष (२०६९–०७०) को तुलनामा ५७ प्रतिशतले बढी हो । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ४३ करोड २१ लाख...
सोलुखुम्बु, ७ साउन – सामान जोख्ने ढक तराजुमा चुम्बक राखी नापतौलमा ठगी गर्ने सल्लेरी–५ वसन्त बजार निवासी चोजराज निरौलालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दुई हजार जरिवाना गर्ने निणर्य गरेको छ । केही दिनअघि बजार अनुगमनका क्रममा निरौलाको पसलमा प्रयोग भएको ढक तराजुमा चुम्बक राखेर...
रसुवा, ७ साउन – मैलुङ जल विद्युत् आयोजनाका सबै काम सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । रसुवा जिल्लाको डाडाँगाउँ र हाकु गाविसको क्षेत्रलाई आधार इलाका बनाई निर्माण सम्पन्न भएको सो आयोजनाले पाँच मेगावाटको परीक्षण प्रसारण गरी असार १९ गतेबाट व्यावसायिक उत्पादन सुरु...
गौशाला, ७ साउन – जिल्ला ट्राफिक कार्यालय महोत्तरीले आर्थिक वर्ष २०७०–७१ मा ३९ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक कार्यालयले जिल्लाको बर्दिवासस्थित मुख्य कार्यालय, सदरमुकाम जलेश्वरस्थित ट्राफिक कार्यालय र विभिन्न ठाउँमा गरिएको सवारी जाँचबाट कुल ३९ लाख ४० हजार ५० राजस्व सङ्कलन गरेको...
काठमाण्डु , ६ साउन – नेपालमा मौरीपालक किसानलाई ब्यावसायीक बनाउनुपर्नेमा मौरी विशेषज्ञहरुले सुझाव दिएका छन् । राजधानीको मिडिया इन्टरनेशनलमा मंगलवार आयोजित ‘महको ब्यवसायीकरण र निर्यातको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले मौरीपालक किसानहरुलाई ब्यवसायिक बनाउनु पर्नेमा जोड दिएका हुन् । कार्यक्रममा कृषि मन्त्री हरिप्रसाद...
काठमाण्डु , ६ साउन – सरकारले आगामी फागुन मसान्तभित्र कुल २५ मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने गरी कामलाई तीव्रता दिएको छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि तत्कालीन रुपमा सौर्य प्रणाली जडान गर्ने अभियानलाई अगाडि बढाइएको हो । सरकारले चालु...
जाजरकोट, ६ साउन – जाजरकोटको लहाँ गाउँ विकास समिति वडा नं ७ भण्डारी गाउँमा हावाहुरीले मकैबाली सखाप भएको छ । सोमबार बेलुका चलेको हावाहुरीले धानचमर हाल्न थालेको मकैमा व्यापक क्षति गरेको किसान कर्णबहादुर खत्रीले बताउनुभयो । करिब ९२ घरधुरी भएको यो वडामा लगाइएको सबै...
कञ्चनपुर, ५ साउन – जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका छन् । बेलौरी नगरपालिका–७ का मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् ।...
काठमाण्डु , ५ साउन – नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्विसेज बीचमा सामसुङ कम्पनीका ६ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना सार्वजनिक गरेका छन् । कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत छुट तथा छ...