अर्थ

आगामी वर्षबाट धान आयातमा कमी हुने : मन्त्री पराजुली

२०७१ असार १५ गते ११:३५

ललितपुर, १५ असार – धानको उत्पादनमा क्रमशः ह्रास आइरहेको परिप्रेक्ष्यमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आगामी वर्षबाट नेपालले आयात गरिरहेको धानमा कमी आउने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्द्वारा खुमलटारमा आज आयोजित ११औँ राष्ट्रिय धान दिवसको अवसरमा सिँचाइको सुविधा भएको ठाउँमा अधिकतम धानखेती...

नेपाली विद्यार्थीलाई १ करोड बराबरको छात्रबृत्ति दिने घोषणा

२०७१ असार १५ गते १०:०७

काठमाण्डु, १५ असार – युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युशन चन्डीगढ इन्डियाले नेपाली विधार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आईतबार पत्रकार सम्मेलन गर्दै युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युशन चन्डीगढ इन्डियाले नेपाली विधार्थीलाई करिव १ करोडको छात्रावृत्ति तथा आर्थिक सहुलियत दिने घोषणा गरेको...

धान राेप्ने जग्गामा युरिया मल नहाल्न किसानलाई सरकारको आग्रह

२०७१ असार १४ गते १४:१०

काठमाण्डु, १४ असार– सरकारले धान रोप्न तयारी गरिएको जग्गामा युरिया मलको प्रयोग नगर्न किसानलाई आग्रह गरेको छ । कृषि पत्रकार प्रतिष्ठान (जोना) ले शनिबार राजधानीमा गरेको ‘अर्थतन्त्रमा धानको योगदान’ विषयक अन्तक्र्रिया कार्यक्रममा कृषि विकास मन्त्रालयले कृषि विकास विभाग र नार्कले सिफारिस नगरेको बीउबिजन प्रयोग...

सत्र उद्योगविरुद्ध मुद्दा दायर

२०७१ असार १४ गते १४:०४

बाँके, १४ असार– नागरिकको स्वास्थ्यमा असर पार्ने खालका खाद्य पदार्थ उत्पादन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रका १७ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार मध्यपश्चिमाञ्चलका बाँके, दाङ र सुर्खेतका दूध तथा दुग्ध पदार्थ, प्रशोधित पानी, चामल, चकलेट,...

अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय संयन्त्र गठन

२०७१ असार १४ गते १३:५८

काठमाण्डु, १४ असार– सरकारले शुक्रबार सार्वजनिक गरेको विकास सहायता नीति कार्यान्वयन गर्न अर्थमन्त्री रामशरण महतको अध्यक्षतामा उच्चस्तरीय संयन्त्र गठन गर्ने भएको छ । ११ सदस्यीय संयन्त्रको उपाध्यक्षमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला,...

प्रभावकारी विकास सहायता नीति आवश्यक : अर्थमन्त्री महत

२०७१ असार १३ गते १२:५०

काठमाण्डु, १३ असार – अर्थमन्त्री डा रामशरण महतले विकास सहायतालाई प्रभावकारी बनाई जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न विकास सहायता नीति आवश्यक भएको बताएका छन् । अर्थमन्त्रालयमा आज ‘विकास सहायता नीति, २०७१ को सार्वजनिक गर्दै उहाँले विकास सहायता परिचालनमा अन्तर्राष्ट्रिय प्रणालीको उपयोग बढाई सरकारले लिएको...

सातामा नेप्से १० अंक बढ्यो

२०७१ असार १३ गते ११:३६

काठमाण्डु, १३ असार –  यस साता सेयर बजार ९.८१ अंकले बढेको छ । बजारको मापक नेप्से परिसूचक पहिलो दिन घटेपनि त्यसपछिका सबै दिन बढ्ने क्रममा रह्यो । गत साताको विहीवार नौं सय २६ मा रहेको नेप्से यस साता नौं सय ३६ मा आइपुगेको छ...

सम्पत्ति शुद्धीकरण कालोसूचीबाट नेपाल खतरा मुक्त

२०७१ असार १३ गते १०:३२

काठमाण्डु, १३ असार – फ्रान्सको पेरिसमा शुक्रबार आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने निर्णय गरेको छ । यो निर्णयपछि नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कालोसूचीको खतराबाट मुक्त भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई...

सहयोग साझेदारीका लागि संयुक्त हस्ताक्षर

२०७१ असार १३ गते १:३७

काठमाण्डु, १३ असार– नेपाल चेम्बर अफ कमर्स र अमेरिका–नेपाल चेम्बर अफ कमर्सबीच सहयोग साझेदारी सम्बन्धमा आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा व्यापार तथा उद्योगलगायतमा लगानी बढाउने, एक आपसमा विभिन्न सहयोगको आदानप्रदान गर्ने लगायतका विषयहरू सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौतापत्रमा अमेरिका–नेपाल चेम्बर...

नेप्से चार अंकले बढ्यो

२०७१ असार १२ गते ११:३३

काठमाण्डु, १२ असार –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.१२ अंकले बढेर ९३६.३१ बिन्दुमा आइपुगेको छ ।विहीवार बिकास बैंक समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ । यस दिनबाट पहिलो कारोबार भएको मिथिला लघुवित्त बिकास बैंक, फस्र्ट माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका बैंकको सेयर...

सरकारको प्राथमिकतामा विशेष कृषि उत्पादन कार्यक्रम

२०७१ असार १२ गते ११:२४

काठमाण्डु १२ असार – प्रमुख खाद्यान्न बालीको उत्पादन वृद्धि तथा खाद्य सुरक्षाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष कृषि उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । उक्त कार्यक्रमअन्तर्गत कृषि विकास मन्त्रालयमार्फत सरकारले मल, कृषि औजारमा, प्राङ्गारिक मल उत्पादनमा प्रोत्साहन र बीउमा अनुदान दिने...

विस्थापित राष्ट्रिय वाणिज्य बैंक पुनःस्थापनको माग

२०७१ असार १२ गते ३:०२

नवलपरासी, १२ असार – नवलपरासीको चोरमारा र रजहरबासीले द्वन्दकालमा विस्थापित भएको राष्ट्रिय वाणिज्य वैंक तत्काल पुनस्थापनका लागि माग गरेका छन् । शान्ती वहाली भएको आधा दशक वितिसक्दा पनि वैंक पुर्नस्थापना नभएको भन्दै सरोकारवालाहरुलाई दवाव दिन स्थानीयवासी राजधानी आइपुगेका छन् । नेपाली कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us