अर्थ

बैंकिङका लगानीकर्ता बीमामा सर्दै,बीमामा ९७ अंकसम्म वृद्धि

२०७१ असार ४ गते १२:२९

काठमाण्डु, ०४ असार – बजारमा पछिल्लो समय समूहगत आधारमा सिफ्टिङको अभ्यास बढेको छ । कुनै एक समूहमा लगातार लगानी गर्ने र सानो कारणहरु आउँदा पनि अर्काे समूहमा सिफ्ट भइहाल्ने क्रम उच्च रहेको छ ।  हल्लाको भरमा बजार चलेकोले पनि यस्तो भएको हो, नेपाल स्टक...

बियाँबाट गरिने आलुखेतीमा कृषकको आकर्षण

२०७१ असार ४ गते १२:१८

म्याग्दी, ४ असार – पहाडी जिल्ला म्याग्दीका कृषक बियाँबाट गरिने आधुनिक प्रविधिको आलुखेतीतर्फ आकर्षित भएका छन् । बीउ ढुवानी गर्न सहज, कम लगानी र गुणस्तरीय फल उत्पादन हुने भएकाले बियाँ रोपेर आलुखेती गर्ने प्रविधितर्फ कृषकको आकर्षण बढेको हो । परीक्षणका रुपमा प्रयोग गरिएको बियाँबाट...

प्रति खिल्ली चुरोटबाट ८८ पैसा कर

२०७१ असार ४ गते ८:०३

काठमाण्डु, ३ असार– अर्थमन्त्री रामशरण महतले सुर्तीजन्य पदार्थमा उल्लेख्य रुपमा कर वृद्धि गर्न सरकारी निकाय लागि परेको जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले विभिन्न राजनीतिक दलका भातृ संगठनहरुसँग मंगलवार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा युवाको भूमिका विषयक अन्तरक्रियामा उनले सो धारणा राखेका...

बजारमा तिव्र उतारचढाव, नेप्से सुचक तीन अंक घट्यो

२०७१ असार ३ गते ११:३५

काठमाण्डु, ३ असार– मंगलवार सेयर बजारमा तिव्र उतारचढव भएको छ । वाणिज्य बैंकहरुको चुक्तापूँजी वृद्धि हुने र एक बैंकले नेपाल राष्ट्र बैंकमा यस्तो प्रस्ताव नै लगेको खबरले बजार बढेको थियो । तर नेपाल राष्ट्र बैंकले कुनै बैंकले हालसम्म यस्तो प्रस्ताव नपठाएको र आफुले पनि नमागेको मंगलवार विजमाण्डुसंगको कुराकानीमा जानकारी...

डलरको अवमूल्यनले आयल निगमलाई राहत, घाटा १२ करोडमा सिमित

२०७१ असार ३ गते ११:१८

काठमाण्डु, ३ असार–  नेपाल आयल निगम झण्डै ‘ब्रेक इभन’मा आइपुगेको छ । जुन १ मा इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूचिअनुसार मासिक २८ करोड घाटाको प्रक्षेपण गरेको निगमले जुन १६ को मूल्यसूचीमा मासिक १२ करोड घाटा हुने सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचीअनुसार आयल...

झोलामा खोला बोकेर हिड्नेको अनुमतिपत्र खारेज

२०७१ असार ३ गते ११:०७

काठमाण्डु , ३ असार – सरकारले उत्पादन अनुमतिपत्रको प्रतीक्षामा रहेका विभिन्न १२ जलविद्युत् आयोजनाको निवेदन खारेज गरेको छ । विद्युत् विकास विभागका अनुसार यसरी खारेजीमा परेका आयोजनाहरूमा दाप्चा रोशी (पाँच मेगावाट), हाडी खोला (दुई मेगावाट), तल्लो सुनकोसी तेस्रो (१० मेगावाट), न्यासिम खोला (३० मेगावाट)...

स्ट्याण्डर्ड चार्टर्डको छ करोडको कारोबार, मूल्य दुई सय बढ्यो, नेप्से ११ अंक उक्लियो

२०७१ असार २ गते ११:४६

काठमाण्डु, २ असार –  सोमवार स्ट्याण्डर्ड चार्टर्ड बैंकको  छ करोड रुपैयाँको  कारोबार भयो । बैंकको सेयर मूल्य दुई सय २२ ले बढेको छ । यो अघिल्लो दिनको मूल्य भन्दा ९.३४ प्रतिशतले बढि हो । कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत वृद्धि भएमा सक्रिट ब्रेक लाग्ने भएको कारण पछिल्लो...

सरकारले स्वीकृत नगरेको धान रोप्दै किसान

२०७१ असार २ गते ११:३५

भक्तपुर, २ असार – चीनबाट ल्याइएको डि वाई ६९ जातको हाइब्रिड बीउ ल्याएर धान रोप्दा गत वर्ष धान बाली नष्ट भए पनि यस वर्ष भक्तपुरका किसानले पुनः यही जातको धान रोप्ने भएका छन् । सरकारले उपत्यकाका लागि यो धान बाली रोप्न स्वीकृत नगरे पनि...

नेपाली कागजको डायरी कोरियामा लोकप्रिय

२०७१ असार २ गते २:२६

म्याग्दी, २ असार– म्याग्दीको राम्चे गाविस–२ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश निर्यात हुन थालेको छ । राम्चेको नांगीस्थित हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योगमा निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो । उद्योग व्यवस्थापक चित्र तिलिजा पुनका अनुसार नेपाली कागजबाट निर्मित डायरी...

स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य १० प्रतिशत बढेर सक्रिट ब्रेक, नेप्से २३ अंक बढ्यो

२०७१ असार १ गते ११:३८

काठमाण्डु , १ असार – साताको पहिलो कारोबारमा नेप्से दोहोरो अंकले बढेको छ । कारोबारको केही समयमै करिब तीन प्रतिशत बढेको नेप्सेको वृद्धि केही थामिएको थियो । बजार बन्द हुँदा भने नौं सय २७ मा आइपुगेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १०...

काठ आयातमा करोडौं विदेशिदै

२०७१ असार १ गते ११:२०

ललितपुर, १ असार – कच्चा पदार्थका लागि आवश्यक पर्ने काठ नेपालमै उपलब्ध हुनसक्ने सरोकारवालाहरूले बताएका छन् । वन पैदावार उद्योग व्यवसायी सङ्घ, ललितपुरको पाँचौँ वार्षिक साधारणसभाका वक्ताहरूले व्यवसायीलाई आवश्यक पर्ने काठ नेपालको वन क्षेत्रमा रहे तापनि नीति नियम नहुँदा बाध्य भई विदेशबाट काठ आयात...

अनार खेतीका लागि निब्र्याजी ऋण उपलब्ध गराउन किसानको माग

२०७१ जेठ ३१ गते ११:२०

काठमाण्डु, ३१ जेठ– परम्परागत खेती किसानीमा रमाउँदै आएका नुवाकोटका किसान पछिल्लो समय व्यवसायिक अनारखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै तथा कोदोखेती गरिरहेका नुवाकोट बेलकोट–२ का किसान यतिबेला व्यावसायिक रूपमा अनारखेतीमा आकर्षित भएका हुन् । भारतबाट आयात गरिएको हाइब्रिड प्रजातिका अनारखेती सुरु गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us