अर्थ

संघीयताको आधार आर्थिक विषयलाई बनाउनुपर्नेमा जोड

२०७१ जेठ २६ गते ९:१८

काठमाण्डु, २६ जेठ– संविधानसभाको सोमबारको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले आर्थिक रुपमा सबल र सक्षम बनाउने गरी राज्यको पुन:संरचना गर्नुपर्ने धारणा राखेका छन् । तत्कालीन राज्यको पुन:संरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ एवम् सोसँग सम्बन्धित पूरक...

रकमान्तर नगर्न अख्तियारको सरकारलाई निर्देशन

२०७१ जेठ २६ गते ९:०६

काठमाण्डु, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमान्तर नगर्न सरकारलाई दिर्नेशन दिएको छ । अखित्यारले आर्थिक वर्ष कार्यान्वयनको अवधि दुई महिना पनि नरहेको अवस्थामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लाका विभिन्न आयोजनामा रकमान्तर गरिनु जायज नभएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति...

बामदेवले भने, ‘सहकारी ठग र दलालहरुको संस्था हो’

२०७१ जेठ २६ गते ६:२५

काठमाण्डु, २६ जेठ– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहकारी संस्थालाई ‘दलालहरुको संस्था’ भएको अरोप लगाएका छन् । काठमाण्डुको राष्ट्रिय सभागृहमा सोमबार आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गौतमले सहकारीले जनताबाट २० देखि २५ प्रतिशतसम्म ब्याज असुलेर ठगी धन्धा चलाएको...

उद्योग बाणिज्य संघ शिवगञ्ज शाखामा नयाँ नेतृत्व

२०७१ जेठ २६ गते १:३१

दमक, २६ जेठ– झापा उद्योग वाणिज्य महासंघ शिवगन्ज शाखाको अध्यक्षमा वीरेन्द्रप्रसाद यादव निर्वाचित भएका छन्  । संघको आइतबार राति सम्पन्न १५ औं साधारणसभाबाट वाणिज्य उपाध्यक्षमा नरेशकुमार मिश्र, उद्योग उपाध्यक्ष रामनरेश शर्मा, सचिव तेज लामगादे, वाणिज्य सचिव सुरेशकुमार अग्रवाल, उद्योग सचिव पार्वती ताजपुरिया र कोषाध्यक्षमा...

नेप्से परिसूचक करिब चार अंक बढ्यो, सेञ्चुरी कमर्सियलको दुई ८० मा कारोबार रोकियो

२०७१ जेठ २५ गते ११:२५

काठमाण्डु २५ जेठ–  साताको पहिलो दिन आइतवार नेप्से ३.८८ अंकले घटेको छ । बीमा, टेर्डिङ, होटेल समूहको परिसूचक घटेपनि बैंकिङ, जलविद्युत् कम्पनी समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो ।  बीमा समूहको परिसूचक १३.५५ अंकले घटेको छ , कारोबारको मध्यसम्म बढ्दो क्रममा रहेको होटेल समूहको परिसूचक भने...

शिक्षकलाई तलब खुवाउन घाँसखेती

२०७१ जेठ २५ गते ११:१९

म्याग्दी, २५ जेठ – म्याग्दीको एक विद्यालयले शिक्षकलाई तलब खुवाउन घाँसखेती गरेको छ । म्याग्दीको रुम गाविस–९ डाँडागाउँमा रहेको अमरज्योति माविले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन गाउँको सार्वजनिक पाखोमा घाँसखेती गरेको हो । विद्यालय परिसरमा रहेको दुई हेक्टरभन्दा बढी क्षेत्रफलको पाखोमा खर, अम्म्रिसो, खन्यु,...

असिनाबाट चार करोडको अलैँची नष्ट

२०७१ जेठ २५ गते ११:१७

इलाम, २५ जेठ – अविरल वर्षासँगै विभिन्न समयमा परेको असिनाले इलाममा यस वर्ष एकै गाउँमा रु चार करोड बराबरको अलैँची नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वैशाख १८ गतेको असिनाले जिर्मले गाविसमा मात्र रु चार करोडको...

गोल्छालेजेनेभामा भने– विदेशिएकालाई देशभित्रै रोजगारी दिनुपर्छ

२०७१ जेठ २४ गते १४:४५

काठमाण्डु २४ जेठ– स्वीटजरलयाण्डकोजेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०३औं महाधिवेशनमानेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिएका नेपाल उद्योग वाणिज्यमहासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति शेखर गोल्छालेसन्सारभरी नै व्यवसायिक वातावरण छिटो छिटो परिवर्तन हुदै गएको र यसको प्रत्यक्ष असर व्यवसाय संचालनमा परेको बताएका छन्। उनले व्यवसायको...

बैंक पुन:स्थापना नहुँदा सेवाग्राही मारमा

२०७१ जेठ २४ गते १४:४०

दार्चुला, २४ जेठ– दार्चुला सदरमुकाम खलङ्गा पछिको दोस्रो ठूलो बजार गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा २०५८ सालदेखि सशस्त्र द्वन्द्वकालमा बन्द भएको र १३ वर्ष बितिसक्दा पनि बैंकको शाखा पुन:स्थापना हुन नसक्दा व्यापारी तथा स्थानीयवासिन्दाले सास्ती खेप्नुपरेको छ । यस क्षेत्रका वासिन्दाले बंैकिङ सुविधा लिन...

सभासद र सिडिअोले मिलाए यार्सा गुम्बाको विवाद

२०७१ जेठ २४ गते ५:५१

जाजरकोट, २४ जेठ– डोल्पाको मध्यवर्ती क्षेत्र रहेका सात वटा गाविसमा प्रवेश शुल्कको विषयमा भएको विवाद मिलेको छ ।  जेठ २५ गतेदेखि यार्सागुम्बा सङ्कलन कार्य सुचारु गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले बताए । शुक्रबार राति बसेको सर्वपक्षीय बैठकले कुनै पनि अवरोध नगर्ने...

नेप्से ३.६१ अंक तल, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सको तीन करोड रुपैयाँको सेयर म्याचिङ

२०७१ जेठ २३ गते ११:५२

काठमाण्डु, २३ जेठ –साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३।६१ अंकले घटेको छ । ब्रोकरहरु अहिले बजारमा लगानीकर्ताहरु प्रफिट बुकिङमा लागेकोले बजार केही तल ओर्लिएको बताउँछन । बैंकिङ, जलविद्युत्, बीमा समूहको परिसूचकमा घटेपछि नेप्सेमा सुधार हुन सकेन । पछिल्लो साय नेप्सेलाई यीनै समूहले...

टेलिकमले ल्यायो लोडसेडिङमा पनि चलाउन मिल्ने राउटर

२०७१ जेठ २३ गते ११:४५

काठमाण्डु, २३ जेठ – जेठ नेपाल टेलिकमले लोडसेडिङको समयमा पनि चलाउन मिल्ने राउटर ल्याएको छ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको लोडसेडिङलाई ध्यान दिएर यस्तो राउटर ल्याइएको टेलिकमका डेपुटी म्यानेजर अनन्तमान सिंहले बताएका छन् । टेलिकमले सजिलो इन्टरनेट सेवा अन्तर्गत यो अफर ल्याएको हो । सिंहले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us