काठमाण्डु, २३ जेठ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा विशालवजार कम्पनी लिमिटेडको संचालक समितिका ८ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले संचालक समितिका पदाधिकारीहरु रविन्द्रलाल श्रेष्ठ, अशोकजीव तुलाधर, निर्मलकुमार धानुका, गौतमलाल श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, भवानीराज पाण्डे, विजयकुमार वानिया र बासुदेव बिष्ट विरुद्ध आरोप पत्र...
काठमाण्डु, २३ जेठ –चीनको युनान प्रान्तकको कुन्मिङमा आजदेखि दक्षिण एसिया ब्यापार मेला सुरु हुँदै छ । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका नेताहरुको सहभागिता रहने मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री शुसील कोइरालाले स्थानीय समयअनुसार दिउसो ३ बजे सम्बोधन गर्ने भएका छन् । कुल ८० स्टल...
काठमाण्डु २२ जेठ – अर्थमन्त्री रामशरण महतले अर्थमन्त्रालयले कानुनभन्दा बाहिर गएर कुनै पनि योजनामा रकमान्तर नगरेको बताएका छन् । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महतले भने – ‘यसपटक ३५ अर्बको रकमान्तर भएको छ । यो निरन्तरको कार्य हो, जुन कानुनभन्दा बाहिर होइन ।’ राजनीतिक...
काठमाण्डु, २२ जेठ – नेपाल राष्ट्र बैंकको आह्वानअनुसार विभिन्न वर्गका ५५ बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएर (मर्ज भएर) २२ वटा नयाँ बैंक तथा वित्तीय संस्था बनेका छन् । बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वसनियता बढाउँदै समग्र बैंङ्किङ क्षेत्रलाई सक्षम बनाउने उद्देश्यले मर्जर (बैंक...
विराटनगर, २२ जेठ – बर्खे धानबालीका निम्ति बीउ राख्न सुनसरी र मोरङमा बीउको हाहाकार भएको छ । बीउ नपाएर कृषकहरू भारतबाट अवैध रूपले आउने गुणस्तरहीन बीउ महँगोमा खरिद गर्न बाध्य भएका छन् । सुनसरीको तरहरा अनुसन्धान केन्द्र र राष्ट्रिय बीउबिजन केन्द्र इटहरीमा पनि बीउ...
काठमाण्डु, २२ जेठ – सामुदायिक वन उपभोक्ता महासङ्घको पाँचाँै राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश कार्की सर्वसम्मत चयन भएका छन् । महासङ्घको यही जेठ १८ गतेदेखि सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा भीमप्रकाश खड्का, महासचिवमा भारती पाठक, सचिवमा बिर्ख शाही र कोषाध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् ।...
काठमाण्डु, २२ जेठ – नेपालले सन् २०१५ देखि २०२० सम्मको कार्बन सञ्चितिबापतको प्रचलित बजार मूल्यअनुसारको भुक्तानी पाउनका लागि योजना बनाउने भएको छ । विसं २०७० चैत २६ देखि २८ सम्म बेल्जियमको ब्रसेल्समा विश्व बैंकको फरेस्टकार्बन पार्टनरसिप फेसिलिटीअन्तर्गतको कार्बन फन्डको नवौँ बैठकको प्रस्तावअनुसार नेपालले सो...
काठमाण्डु, २१ जेठ– विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले नेपालबाट निर्यात हुने वस्तुहरूको व्यापार सहजीकरणमा सहयोग गर्ने जनाएको छ । नेपाल भ्रमणमा रहेका डब्लुटिओका महानिर्देशक रोबर्टो अजेभेडोले गैरभन्सार करको न्यूनीकरण तथा नेपालबाट निर्यात हुने वस्तुहरूलाई विश्व बजारमा लैजानका लागि पहल गर्ने बताएका हुन् । वाणिज्य...
चितवन, २१ जेठ – कृषि सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन आगामी आर्थिक वर्षमा मन्त्रालयले आकर्षक योजना ल्याउने बताएका छन् । चितवनको पार्वतीपुरमा रहेको शुभकामना कृषक समूहको बुधबार अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उनले मन्त्रालयले युवा लक्षित कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन्...
डोल्पा, २१ जेठ – जिल्लामा यही जेठ ८ गतेदेखि सुरु गरिएको यार्सा सङ्कलन इजाजतपत्र वितरणबाट शे–फोक्सुन्डो राष्ट्रिय निकुन्जले हालसम्म रु दुई करोड नौ लाखको हाराहारीमा राजस्व सङ्कलन गरेको छ । त्यसैगरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले रु ९० लाख सङ्कलन गरेको छ । अझै माथिल्लो...
चौतारा, २० जेठ– भन्सार छलेर लुकाइछिपाइ चीनको खासातर्फ लैजान लागेका दुई किलो २५० ग्राम यार्सागुम्बासहित सिन्धुपाल्चोकका पाँच जनालाई लार्चास्थित सीमा प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुल्पिङकोट–८ का धनजीत तामाङ, सिंहबहादुर तामाङ, फुल्पिङकोट– ९ का जयलाल तामाङ, माङ्खा– ५ का मिङ्मार तामाङ...
काठमाण्डु, २० जेठ – नेपाल विद्युत् प्राधिकरणले हालसम्म ७३ वटा जलविद्युत् आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । निजी क्षेत्रबाट निर्माण गरिएको खिम्ती जलविद्युत् आयोजनासँग पहिलोपल्ट त्यसखालको सम्झौता गरिएको थियो । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि प्राधिकरणले सदासयताका साथ पिपिए...