सुर्खेत, ६ वैशाख – क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि । सामन्तवादको किल्लाका रूपमा...
वीरगन्ज, ६ वैशाख – जलाउन घाट पुर्याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो । अन्जुका पति पन्नालाल फरार छन् ।...
काठमाण्डु, ६ वैशाख – प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहतिका एक दर्जन भन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ । थापालाई प्रहरीले पक्राउ परेपनि कार्यकर्ताले केही समयपछि भीडबाट सुरक्षित रुपमा बाहिर निकालेका थिए । शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको...
एजेन्सी । जापानको एक अस्पतालमा गएको अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी...
काठमाण्डु, ६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीलाई दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र भ्रमणको तयारी तीव्र पारिएको छ । भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो...
दिल्ली, ६ वैशाख – भारतीय कंग्रेस पार्टीकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन् । कंग्रेसकी प्रवक्ता एवं प्रचार विभाग प्रमुख चतुर्वेदीले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् । उनले बिहीबार साँझ पार्टी अध्यक्ष राहुल गान्धीलाई राजीनामा बुझाएको शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी हुन्...
सिन्धुपाल्चोका, ६ वैशाख – नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताए । उनका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो...
काठमाण्डु, ६ वैशाख – सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५...
भक्तपुर, ६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्ने भएकी छन् । शक्तिको देवीको रूपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको...
सप्तरी, ६ वैशाख – आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए । जाँडरक्सी बिक्री र सेवनका...
मुम्बई, ६ वैशाख – भुजा पुजारीले जेट एयरवेजको स्थापनादेखि नै ब्यागेज ह्यान्डलिङमा काम गर्दै आएका थिए । एयरवेजले बुधबार साँझ आफ्ना सबै उडान स्थगनको घोषणा गरेपछि उनी अन्योलमा छन् । उनीहरु बुधबार रातभर सुत्न सकेनन् ।‘मैले मेरा दुवै हात बाँधिएको महसुस गरेको छु, रातभर सुत्न पनि...
काठमाण्डु, ६ वैशाख – नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म...