राप्रपाले गर्यो राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित 

२०७६ वैशाख ७ गते १३:४७

काठमाण्डु, ७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले...

जेट एयरका ५ सय कर्मचारीलाई स्पाइसजेटले एयरले दियो जागिर

२०७६ वैशाख ७ गते १३:२५

एजेन्सी – आर्थिक संकटका कारण सम्पूर्ण उडान निलम्बन भएको जेट एयरवेजका कर्मचारीहरुको बिचल्ली भएपछि स्पाइसजेट एयरले जेट एयरवेजका ५ सय कर्मचारीलाई जागिर दिएको छ । भारतीय संचारमाध्यम जनसत्ताका अनुसार एयरलाइन्स कम्पनी स्पाइसजेटले जेट एयरवेजका ५ सयभन्दा बढी कर्मचारीलाई जागिर दिएको छ । जागिर पाउनेमा...

भारतीय कमान्डर अभिनन्दनले फेरि विमान उडाउने

२०७६ वैशाख ७ गते १३:०९

एजेन्सी – भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्तमानले फेरि फाइटर जेट विमान उडाउने भएका छन् । हिन्दुतस्तान टाइम्सका अनुसार बेंगलुरुस्थित इन्स्टिच्युट अफ एरोस्पेस मेडिसिन ‘आइएएम’बाट अनुमति पाएपछि अभिनन्दनले फेरि विमान उडाउँनेछन् । ३५ वर्षीया विंग कमान्डर अभिनन्दन आगामी हप्ता मेडिकल टेस्टमा जाने, त्यसपछि उनलाई...

किन खोपियो मुसलमान कैदीको शरीरमा जबर्जस्ती ‘ॐ’ ?

२०७६ वैशाख ७ गते १२:५३

एजेन्सी – भारतमा एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ । दिल्लीस्थित तिहाड जेलमा जेलका निरीक्षकले ती कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपेको इन्डियन एक्सप्रेसले जनाएको छ । नब्बीर नामक कैदीमाथि तातो धातुले पोलिएको जनाइएको छ । उनलाई पेटभर खाना समेत...

शनिबारको मौसमबारे विभागबाट आयो यस्तो खबर

२०७६ वैशाख ७ गते १२:४९

काठमाण्डु, ७ बैशाख – देशका पहाडी क्षेत्रका केही स्थानमा शनिबार मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम भने सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगका केही स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ । यस्तै,...

अडेल र साइमनको सम्बन्धमा लाग्यो पूर्णविराम, गरे सम्बन्धविच्छेद

२०७६ वैशाख ७ गते १२:४४

एजेन्सी – चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् । अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग...

दिल्लीबाट नेपाल आएको पर्यटक बसमा जाँच गर्दा…

२०७६ वैशाख ७ गते १२:१५

धनगढी, ७ बैशाख – भारतको नयाँ दिल्लीबाट काठमाण्डु आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ भेटिएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । बसबाट...

पोखराको चिप्लेढुंगामा बम भेटियो

२०७६ वैशाख ७ गते १२:०१

पोखरा, ७ बैशाख – पोखराको व्यस्त बजार चिप्लेढुंगामा बम भेटिएको छ । शनिबार बिहान पोखरा–९ मानवअधिकार चोकबाट ५० मिटर दक्षिणपट्टीको सडकमा बम भटिएको हो । कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । शनिबार बिहान ७...

अभिनेता विक्की कौशल गम्भिर घाइते

२०७६ वैशाख ७ गते ११:४१

एजेन्सी – बलिउड अभिनेता विक्की कौशल घाइते भएका छन् । उनी हाल एक हरर चलचित्रको सुटिङका दौरान ठूलो दुर्घटनामा परेर घाइते भएका हुन् । मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन्...

सरकारको विराट क्षेत्र विकास विधेयक प्रदेशसभामा दर्ता

२०७६ वैशाख ७ गते ११:२९

बिराटनगर, ७ बैशाख – प्रदेश १ सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रदेश सभामा दर्ता भएको छ । प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत विकास आयोजना संचालन गर्ने उद्देश्यले सो विधेयक तयार पारिएको प्रदेश सरकारको दाबी छ...

पत्रकार आवरणका दलाल र पार्टीबाट निष्कासित झुण्डहरु विप्लव समूहको निगरानीमा

२०७६ वैशाख ७ गते ११:१६

काठमाण्डु, ७ वैशाख – नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी र जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रमको खेति गर्ने आमजनता सामु आफै नाङ्गिएको बताएको छ । केहि समय अगाडी पार्टी प्रवक्ता प्रकाण्डलगायतका नेताहरुबिरुद्ध भएको भ्रामक समाचारको खेति गर्नेहरु अहिले अतालिन थालेको बुझिएको छ । उनीहरुले योजनाबद्ध...

यसकारण चाहियो प्रचण्डको अर्को धक्का

२०७६ वैशाख ७ गते ११:०६

चुनावी गठबन्धनको आधारमा तत्कालीन नेकपा एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता भएको ११ महिना पूरा भएको छ । अर्थात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उमेर अब एक बर्षको हुँदैछ । दुई भिन्दाभिन्दै धाराको नेतृत्व गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उदाएका दुई पार्टीबीचको एकता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us