परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा एआईजी श्रेष्ठ नियुक्त

२०७६ वैशाख ७ गते १४:५२

काठमाण्डु, ७ बैशाख – नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई पछि पार्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनेका छन् । मन्त्री परिषदको पछिल्लो बैठकले परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाईंदा सुरक्षा निकाय मौन किन ?

२०७६ वैशाख ७ गते १४:४३

बुटवल, ७ बैशाख – जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर...

निर्मला हत्याबारे देउवाले मुख खोले

२०७६ वैशाख ७ गते १४:२९

काठमाण्डु, ७ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । कांग्रेस काठमाण्डु क्षेत्र नं ५ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको...

पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री खनाल

२०७६ वैशाख ७ गते १४:१८

इलाम, ७ बैशाख – पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए । आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ...

ऐश्वर्याको पति कटप्पा !

२०७६ वैशाख ७ गते १४:०३

एजेन्सी – चलचित्र ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता सत्यराज अब बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या रायको जोडीका रुपमा देखिने भएका छन् । बलिउडको सबैभन्दा सफल चलचित्र बाहुबलीमा उनले गरेको अभिनय र दमदार पात्रको भूमिकाको चर्चा सेलाउन नपाउँदै उनी ऐश्वर्याको जोडी बन्न लागेका हुन् । बलिउड लाइफका...

राप्रपाले गर्यो राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित 

२०७६ वैशाख ७ गते १३:४७

काठमाण्डु, ७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले...

जेट एयरका ५ सय कर्मचारीलाई स्पाइसजेटले एयरले दियो जागिर

२०७६ वैशाख ७ गते १३:२५

एजेन्सी – आर्थिक संकटका कारण सम्पूर्ण उडान निलम्बन भएको जेट एयरवेजका कर्मचारीहरुको बिचल्ली भएपछि स्पाइसजेट एयरले जेट एयरवेजका ५ सय कर्मचारीलाई जागिर दिएको छ । भारतीय संचारमाध्यम जनसत्ताका अनुसार एयरलाइन्स कम्पनी स्पाइसजेटले जेट एयरवेजका ५ सयभन्दा बढी कर्मचारीलाई जागिर दिएको छ । जागिर पाउनेमा...

भारतीय कमान्डर अभिनन्दनले फेरि विमान उडाउने

२०७६ वैशाख ७ गते १३:०९

एजेन्सी – भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्तमानले फेरि फाइटर जेट विमान उडाउने भएका छन् । हिन्दुतस्तान टाइम्सका अनुसार बेंगलुरुस्थित इन्स्टिच्युट अफ एरोस्पेस मेडिसिन ‘आइएएम’बाट अनुमति पाएपछि अभिनन्दनले फेरि विमान उडाउँनेछन् । ३५ वर्षीया विंग कमान्डर अभिनन्दन आगामी हप्ता मेडिकल टेस्टमा जाने, त्यसपछि उनलाई...

किन खोपियो मुसलमान कैदीको शरीरमा जबर्जस्ती ‘ॐ’ ?

२०७६ वैशाख ७ गते १२:५३

एजेन्सी – भारतमा एक मुसलमान कैदीको शरीरमा जबर्जस्ती हिन्दु धर्मको प्रतिक ‘ऊँ’ खोपिएको छ । दिल्लीस्थित तिहाड जेलमा जेलका निरीक्षकले ती कैदीको शरीरमा जबर्जस्ती ‘ऊँ’ खोपेको इन्डियन एक्सप्रेसले जनाएको छ । नब्बीर नामक कैदीमाथि तातो धातुले पोलिएको जनाइएको छ । उनलाई पेटभर खाना समेत...

शनिबारको मौसमबारे विभागबाट आयो यस्तो खबर

२०७६ वैशाख ७ गते १२:४९

काठमाण्डु, ७ बैशाख – देशका पहाडी क्षेत्रका केही स्थानमा शनिबार मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम भने सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगका केही स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना छ । यस्तै,...

अडेल र साइमनको सम्बन्धमा लाग्यो पूर्णविराम, गरे सम्बन्धविच्छेद

२०७६ वैशाख ७ गते १२:४४

एजेन्सी – चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् । अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग...

दिल्लीबाट नेपाल आएको पर्यटक बसमा जाँच गर्दा…

२०७६ वैशाख ७ गते १२:१५

धनगढी, ७ बैशाख – भारतको नयाँ दिल्लीबाट काठमाण्डु आउँदै गरेको बसमा ठूलो मात्रामा बिष्फोटक पदार्थ भेटिएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना५ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । बसबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us