काठमाण्डु, ८ वैशाख – राष्ट्रिय जनता पार्टी राजपा नेपालले महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी महाधिवेशन केन्द्रित भएर छलफल गर्ने राजपाले जनाएको छ । राजपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न तयारी नपुगेकाले...
धादिङ, ८ वैशाख – काठमाण्डुबाट मनकामना जाँदै गरेकोबस धादिङमा दुर्घटनामा परेको छ । बा ४ ख १४१५ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना परेको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको, एकजना च्यापिएको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरीले...
काठमाण्डु, ८ वैशाख – शनिबार बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलेको छ । निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र...
नयाँदिल्ली, ८ वैशाख – कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी जेल जान सक्ने बताएका छन् । राफेल काण्डमा मोदी जेल जान सक्ने राहुलको भनाइ छ । हिन्दुस्तान टाइम्ससँग शुक्रबार सुरतमा कुराकानी गर्दै राहुलले भने, ‘हिन्दु पत्रिकामा राफेलसँग सम्बन्धित जुन दस्तावेज छापिएको छ,...
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंग्याउन शीर्ष नेता छलफलमा जुटेका छन् । केही दिनदेखि नै छलफलमा जुटेका शीर्ष नेता आइतबार एकता प्रक्रिया सक्नेगरी अन्तिम तयारीमा जुटेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार...
एजेन्सी । श्रीलंकामा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन् । श्रीलंकाली सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो । इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो...
एजेन्सी । युभेन्ट्सले ५ खेल अगावै सिरी ए फुटबलको उपाधि जितेको छ । यो उसको लगातार आठौं पटकको उपाधि पनि हो । गएराति गृहमैदानमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि कब्जा गरेको हो । ३३ खेलको समाप्तिमा युभेन्टस ८७ अंकमा शीर्ष स्थानमा छ भने...
काठमाण्डु, ८ वैशाख – जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देश भरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज रातिपनि देश भर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन...
सुर्खेत, ८ वैशाख – मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको...
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको...
जनकपुर, ८ वैशाख – जनकपुरमा अस्पतालको शौचालयमा नर्सको शव भेटिएको छ । केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन् । महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी...
काठमाण्डु, ७ बैशाख – पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा भएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा भएको...