जेट एयर बन्द हुँदा भारतीय रुटमा भाडा महङ्गियाे, टिकट अभाव

२०७६ वैशाख ८ गते १३:००

काठमाण्डु, ८ बैशाख – पछिल्लो समय काठमाण्डु–नयाँ दिल्ली रूटमा दैनिक एक उडान गर्दै आएको भारतको जेट एयरवेजको उडान बन्द भएपछि यो रूटमा भाडा अत्यधिक महँगिएको छ । भाडामात्र होइन मुख्य पर्यटकीय सिजनमै टिकट नपाएर यात्रुले सास्ती पाएका छन् । जेटको उडान बन्द भएपछिको अवस्थामा...

बसुन्धाराको संगम चोकमा जोडियो २० सीसीटीभी क्यामेरा

२०७६ वैशाख ८ गते १२:४९

काठमाण्डु, ८ बैशाख – काठमाण्डकोु बसुन्धर क्षेत्र अब विशेष निगरानीमा रहने भएको छ । शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम काठमाण्डुको बसुन्धरास्थित संगम टोलआसपास २० सीसीटीभी जडान गरिएको हो । संगम क्लबको सहयोगमा १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सीसीटीभी...

श्रीलंका विस्फोटमा मृत्यु हुनेको संख्या १२२ पुग्यो

२०७६ वैशाख ८ गते १२:४२

बीबीसी – श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । चर्च र होटलहरुमा भएका विष्फोटमा परी दुई सय ४७ जना घाइते भएका छन् । कोलम्बोमा भएको विष्फोटमा ४७, नेगम्बोमा ५० र बट्टिकोलामा २५ जनाको मृत्यु भएको हो । अहिलेसम्म...

महिलामाथि आपत्तिजनक टिप्पणी गर्ने हार्दिक र राहुललाई तोकियो यस्तो सजाय

२०७६ वैशाख ८ गते १२:३९

एजेन्सी – हार्दिक पाण्ड्या र लोकेश राहुलले करण जोहरको च्याट शो कफी विद करणमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका कारण कारबाहीमा परेका छन् । पाण्ड्याले कार्यक्रममा विभिन्न महिलासँग सम्बन्ध भएको दाबी गरेका थिए । त्यसपछि सोसल मिडियामा पाण्ड्याको निकै आलोचना भएको थियो । सोसल मिडियामा...

श्रीलङ्का विस्फोटमा ज्यान जानेको संख्या ५२ पुग्यो

२०७६ वैशाख ८ गते १२:१६

श्रीलङ्का, ८ वैशाख – श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर(चर्च)मा आइतबार भएको शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको...

प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा भएको खुलासा

२०७६ वैशाख ८ गते १२:१४

काठमाण्डु, ८ बैशाख – सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा...

प्रचण्डको खुलासा– पार्टी एकताको काम सकियो, भोली घोषणा

२०७६ वैशाख ८ गते १२:०६

काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता टुंगोमा पुगेको बताएका छन् । आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै...

श्रीलंकाबाट आयो दुःखद खबर

२०७६ वैशाख ८ गते १२:०१

एजेन्सी । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने...

बबरमहलमा राजपा बैठक बस्दै

२०७६ वैशाख ८ गते ११:५४

काठमाण्डु, ८ वैशाख – राष्ट्रिय जनता पार्टी राजपा नेपालले महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी महाधिवेशन केन्द्रित भएर छलफल गर्ने राजपाले जनाएको छ । राजपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न तयारी नपुगेकाले...

काठमाण्डुबाट मनकामना हिँडेको बस धादिङमा खस्यो

२०७६ वैशाख ८ गते ११:४१

धादिङ, ८ वैशाख – काठमाण्डुबाट मनकामना जाँदै गरेकोबस धादिङमा दुर्घटनामा परेको छ । बा ४ ख १४१५ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना परेको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको, एकजना च्यापिएको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरीले...

विष्णु पौडेलसँग चुनाव हारेका रुद्रप्रसादले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा !

२०७६ वैशाख ८ गते ११:३६

काठमाण्डु, ८ वैशाख – शनिबार बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको खुलेको छ । निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र...

राफेल काण्डमा नरेन्द्र मोदी जेल जान सक्ने !

२०७६ वैशाख ८ गते ११:२२

नयाँदिल्ली, ८ वैशाख – कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी जेल जान सक्ने बताएका छन् । राफेल काण्डमा मोदी जेल जान सक्ने राहुलको भनाइ छ । हिन्दुस्तान टाइम्ससँग शुक्रबार सुरतमा कुराकानी गर्दै राहुलले भने, ‘हिन्दु पत्रिकामा राफेलसँग सम्बन्धित जुन दस्तावेज छापिएको छ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us