काठमाण्डु, ८ वैशाख – विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ । उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको...
काठमाण्डु, ८ बैशाख – सत्तरुढ दल कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी कमजोर हुनुमा व्यक्ति दोषी भएको बताएकी छन् । सबै एकजुट भएर सामुहिक प्रयास नगरी पार्टी बलियो नहुने उनले बताइन् । प्रेस युनियनद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले एउटा चुनाव हार्दैमा मनोवल कमजोर बनाउन...
काठमाण्डु, ८ बैशाख – पोखरा विश्वविद्यालयमा लामो समयदेखि ‘डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा रहेको विवाद टुंगिको छ । पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त ४२ कलेजले कलेजको नियमविपरीत आफूखुसी विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विवाद चलिरेहको थियो । विश्वविद्यालयले शनिबार राखेको प्राज्ञिक परिषद्को बैठकमा एक...
काठमाण्डु, ८ बैशाख – युएईमा एक जना नेपालीको मृत्यु भएको छ । रक्सी सेवनका क्रममा दुई जनाबीच सुरु भएको विवादले छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको हो । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक...
एजेन्सी – चलचित्र ‘उरी’ बाट उदाएका अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन् । घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ । भारतीय संचारमाध्यमका अनुसार एक दुर्घटनामा उनी गम्भीर घाइते बनेका हुन् । गुजराजमा एक हरर सिनेमाको सुटिङमा उनी घाइते भएको उनको...
काठमाण्डु, ८ बैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रीलंकामा शृंखलाबद्ध रुपमा भएको विस्फोटको घटनाले आफू स्तब्ध भएको बताएका छन् । उनले केही बेरअघि सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै पीडितका परिवारलाई समवेदना समेत व्यक्त गरेका छन् । उनले श्रीलंका सरकार र श्रीलंकाली जनताप्रति आफ्नो गहिरो सहानुभूति...
काठमाण्डु, ८ बैशाख – पछिल्लो समय काठमाण्डु–नयाँ दिल्ली रूटमा दैनिक एक उडान गर्दै आएको भारतको जेट एयरवेजको उडान बन्द भएपछि यो रूटमा भाडा अत्यधिक महँगिएको छ । भाडामात्र होइन मुख्य पर्यटकीय सिजनमै टिकट नपाएर यात्रुले सास्ती पाएका छन् । जेटको उडान बन्द भएपछिको अवस्थामा...
काठमाण्डु, ८ बैशाख – काठमाण्डकोु बसुन्धर क्षेत्र अब विशेष निगरानीमा रहने भएको छ । शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ समुदाय–प्रहरी साझेदारी कार्यक्रम काठमाण्डुको बसुन्धरास्थित संगम टोलआसपास २० सीसीटीभी जडान गरिएको हो । संगम क्लबको सहयोगमा १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सीसीटीभी...
बीबीसी – श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । चर्च र होटलहरुमा भएका विष्फोटमा परी दुई सय ४७ जना घाइते भएका छन् । कोलम्बोमा भएको विष्फोटमा ४७, नेगम्बोमा ५० र बट्टिकोलामा २५ जनाको मृत्यु भएको हो । अहिलेसम्म...
एजेन्सी – हार्दिक पाण्ड्या र लोकेश राहुलले करण जोहरको च्याट शो कफी विद करणमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका कारण कारबाहीमा परेका छन् । पाण्ड्याले कार्यक्रममा विभिन्न महिलासँग सम्बन्ध भएको दाबी गरेका थिए । त्यसपछि सोसल मिडियामा पाण्ड्याको निकै आलोचना भएको थियो । सोसल मिडियामा...
श्रीलङ्का, ८ वैशाख – श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर(चर्च)मा आइतबार भएको शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या ५२ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको...
काठमाण्डु, ८ बैशाख – सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा...