विप्लवका पूर्वी कमाण्ड इन्चार्जले भने– पार्टी फुटाउन खोजियो

२०७६ वैशाख ८ गते १७:४२

काठमाण्डु, ८ वैशाख – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेको सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल...

श्रीलंका बम विस्फोटः दश दिन अगाबै आएको थियो बिस्फोटको चेतावनी

२०७६ वैशाख ८ गते १७:१८

कोलम्बो, ८ वैशाख – श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन् । बिस्फोटका कारण...

पिपरा गाउँपालिका अध्यक्षको निधन

२०७६ वैशाख ८ गते १६:५९

गौशाला, ८ वैशाख – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाण्डु लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाण्डुमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए...

आन्दोलनमा होमिएको राप्रपालाई सरकारले वार्तामा बोलायो

२०७६ वैशाख ८ गते १६:४७

काठमाण्डु, ८ वैशाख – सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन पत्र पठाएको छ । हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका...

विप्लवलाई राम्रैसँग चिन्छु: प्रचण्ड

२०७६ वैशाख ८ गते १६:४३

काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरेका चितवनबाट प्रचण्डले घटना घटाएर परिवर्तन हुन्छ...

एयरपोर्टबाट डेढ किलो सुन बरामद

२०७६ वैशाख ८ गते १६:०२

काठमाण्डु, ८ वैशाख – त्रिभुवन विमानस्थलबाट आइतबार एक किलो ६ सय ग्राम सुन बरामद भएको छ । प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको हो । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस...

संसद्‍को अधिवेशन वैशाख १६ का लागि आह्वान

२०७६ वैशाख ८ गते १५:४७

काठमाण्डु, ८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को अधिवेशन यही वैशाख १६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा पठाएकी छन् । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस हुनेछ । अन्य अत्यावश्यक...

ओली र प्रचण्डको पहलपछि अब तातोपानी नाका खुल्छः अग्नी सापकोटा

२०७६ वैशाख ८ गते १५:३०

काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भईसकेको दाबी गरेका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भईसकेको...

अब ५० दिनमै इआइएः मन्त्री बस्नेत

२०७६ वैशाख ८ गते १५:१२

रसुवा, ८ वैशाख – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गरेका छन् । वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधीका रुपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता...

श्रीलंका विष्फोटबारे प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२०७६ वैशाख ८ गते १५:०७

काठमाण्डु, ८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका छन् । उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना...

छोरो पाउने आसमा गर्भमै ‘भ्रूण हत्या’

२०७६ वैशाख ८ गते १५:०२

डोटी, ८ वैशाख – जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किइन् । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताइन्...

विजयकुमार पाण्डेले दिए अन्नपूर्ण ग्रुप एडिटरबाट राजीनामा

२०७६ वैशाख ८ गते १४:५६

काठमाण्डु, ८ वैशाख – पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन् । आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन् । राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्, ‘०७६ सालमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us