काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मिसन पूरा गरेकाे बताएका छन् । आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उनले मिसन कम्प्लिट भएकाे प्रतिक्रिया दिए । ‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं’ उनले भने ‘यो...
काठमाण्डु, ९ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी छन् । चीन भ्रमणमा जानु दुई दिनअघि स्वास्थ्य परीक्षण गराउन राष्ट्रपति सोमबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी हुन् । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले राष्ट्रपतिको पेटको इन्डोस्कोपी गरिएको जानकारी दिए ।...
काठमाण्डु, ९ वैशाख – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन् । आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता...
काठमाण्डु, ९ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ । आइतबार साँझ सचिवालय बैठकले तत्कालीन एमालेले ४४ जिल्ला र तत्कालीन माअोवादीले ३३ जिल्लामा जिल्ला अध्यक्ष र सचिव पाएका छन् । यस्ता छन् ७७ जिल्लाका...
एजेन्सी । उत्तर प्रदेशको वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीको तर्फबाट लोकसभा निर्वाचनमा मैदान उत्रँदैछन् । यस क्षेत्रबाट काँग्रेसले अहिलेसम्म कसैलाई उमेद्वार बनाएको छैन् । यसबीचमा काँग्रेस नेत्री प्रियंका गान्धीले आफू मोदीसँग चुनाव लड्न तयार भएको बताएकी छन् । काँग्रेस प्रमुख राहुल...
काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी एकता आफ्नो प्रस्तावअनुसार भएको बताएका छन् ।उनले पार्टी एकतालाई पूर्णता दिनका लागि २ पूर्व कमिटिहरुको संयोजन गर्ने र तीनै कमिटिका प्रमूखहरूले नेतृत्व गर्ने प्रस्ताव केन्द्रीय कमिटिको निर्णय गर्ने समयमा...
बुटवल, ९ वैशाख – नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बालुवाटारको जग्गा हडप्नेलाई खोजीखोजी कारवाही गरिनुपर्नेमा जोड दिएका छन् । सोमबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै केसीले देशका अन्य ठाउँमा पनि सरकारी सम्पत्ति हड्प्ने खेल भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्न जोसुकै भएपनि कारबाहीको...
काठमाण्डु, ९ वैशाख – टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ । कार्यालयले कर तिर्न दिएको सात दिने म्याद सकिने अघिल्लो दिन सोमबार एनसेलले सर्वोच्चमा रिट हालेको हो । वैशाख...
ललितपुर, ९ वैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुने गरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् । सोमबार ललितपुरमा डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ पुस्तकको विमोचन गर्दै...
काठमाण्डु, ९ वैशाख – सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५...
काठमाण्डु, ९ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको लामाे समयपछि जिल्लाको नेतृत्व टुंगो लगाएको हो । ७७ जिल्लाकाे भागबन्डाअनुसार तत्कालीन नेकपा एमालेको...
काठमाण्डु, ९ वैशाख – हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन...