गोरखा, ९ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ । गण्डकी गाउँपालिका–८, घ्याल्चोक घर भएका रिजाललाई सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए । ६५ वर्षीय रिजाल जिल्लामा केही समय अघि एनसेल टावरमा भएको...
काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला तहको नेतृत्वमा थप विवाद हुने संकेत देखिएको छ । पूर्वविद्यार्थी नेता तथा साविक माओवादीबाट काठमाण्डु जिल्ला अध्यक्ष रहेका हिमाल शर्मा सचिवमा घटुवा हुने भएपछि सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो सचिवको पद अर्कैलाई दिने संकेत गरेका...
मनिला, ९ वैशाख – फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी...
काठमाण्डु, ९ वैशाख – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मीले आफुसँग केही मागेको र दिन सक्दिन भनेपछि गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् । महानिरीक्षक खनालले कार्यकालको एकवर्षको समिक्षा र प्रहरीले गरेका कामकारबाही बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले केही मागेको गुनासो...
काठमाण्डु, ९ बैशाख – प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७०...
सुर्खेत, ९ वैशाख – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् ।...
दमक, ९ वैशाख – नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको दाबी गरेका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको देउवाको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला...
काठमाण्डु, ९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । ‘गत बर्षको...
काठमाण्डु, ९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आउनमा केही समय लाग्ने बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठेकेदार कम्पनी भाग्यो अब मेलम्ची आउँदैन...
काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले जित हात पारेको बताएका छन् । आफूहरुले धेरै पहिले ‘हामी जित्नेछौँ’ भनेर गीत गाएको स्मरण गर्दै अध्यक्ष ओलीले लामो समयको संघर्ष र आन्दोलनपश्चात नेपाली नागरिकको जित भएको बताए ।...
काठमाण्डु, ९ वैशाख – अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट...
काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ७७ जिल्ला नेतृत्वको सूची बाहिरिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् । कार्यक्रममै नेकपा नेता विष्णु...