अस्ट्रेलियामा फेरी एक जना नेपालीको मृत्यु

२०७६ वैशाख १० गते १२:३९

अष्ट्रेलिया, १० वैशाख – अस्ट्रेलियामा फेरी एक जना नेपालीको मृत्यु भएको छ । नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको शनिबार मृत्यु भएको हो । बेहोस भएका श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जोर्ज अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।...

श्रीलंकामा राष्ट्रिय शोक, ३१० जनाको सामूहिक अन्त्येष्टि

२०७६ वैशाख १० गते १२:२१

एजेन्सी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् । यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । कोलम्बोको उत्तरी क्षेत्रमा...

बंशजको नागरिकताको विषयमा भीम रावलपछि बोले मोहविक्रम

२०७६ वैशाख १० गते १२:०५

काठमाण्डु, १० वैशाख – मसालका महासचिव मोहनविक्रम सिंहले सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णय गलत भएको जिकिर गर्दै यसले विदेशीहरू ठूलो सङ्ख्यामा देशको बंशजको...

क्याम्पस प्रमुखलाई विद्यार्थी संगठनले कार्यकक्षमै थुने

२०७६ वैशाख १० गते ११:५०

दाङ, १० वैशाख – तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै ताला लगाएर थुनिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु र क्रान्तिकारीले मंगलबार बिहान ९ बजेतिर क्याम्पस प्रमुख प्रकाश रावतलाई कार्यकक्षभित्रै ताला लगाएर थुनेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले साढे...

नेपालगञ्जमा आगलागी, एक करोडको क्षति

२०७६ वैशाख १० गते ११:४१

राँझा, १० वैशाख – नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत...

जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लागेपछि नारायणकाजीले गरे यस्तो ट्वीट

२०७६ वैशाख १० गते ११:२५

काठमाण्डु, १० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीहरुको एकीकरणको टुङ्गो लागेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै जिल्ला कमिटीको एकीकरणको टुंगो लागेको र अब जनवर्गीय संगठनको एकता पनि चाँडै टुङ्गोमा पुर्याउने बताएका छन् । प्रवक्ता श्रेष्ठले...

तनहुँमा बस दुर्घटना

२०७६ वैशाख १० गते ११:११

दमौली, १० वैशाख – सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।...

सुनको भाउ ३ सयले घट्यो

२०७६ वैशाख १० गते ११:०८

काठमाण्डु, १० वैशाख – मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ । सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९...

जिल्लाको पद नलिने नेकपा केन्द्रीय सदस्यको घोषणा

२०७६ वैशाख १० गते १०:५५

काठमाण्डु, १० वैशाख – सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाएका ८ जना नेताहरूले जिम्मेवारी अस्वीकार गरेका छन् । पार्टी केन्द्रीय सदस्यकोसमेत जिम्मेवारीमा रहेका माओवादी पृष्ठभूमिका आठ नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका छन् । नेकपामा ७७ जिल्लाको...

इजराइलका प्रधानमन्त्रीलाई ओलीको फोन, के भने ?

२०७६ वैशाख १० गते १०:४५

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र इजराइलका नवनिर्वाचित प्रधानमन्त्री वेन्यामिन नेतन्याहूसँग सोमबार राती टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा प्रधानमन्त्री ओलीले इजरायलका नवनिर्वाचित प्रधानमन्त्री नेतन्याहुलाई बधाई ज्ञापन गरेका छन् । पाँचौ पटक प्रधानमन्त्री पदमा निर्वाचित भएका इजराइलका नवौं प्रधानमन्त्री नेतन्याहूप्रति बधाई...

मिठाई खाएर मोदीले हाले भोट

२०७६ वैशाख १० गते १०:२४

गान्धीनगर, १० वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मत केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन् । त्यसपछि उनी मतादान केन्द्रमा पुगेर...

आज राप्रपासँग सरकारले वार्ता गर्ने

२०७६ वैशाख १० गते १०:१७

काठमाण्डु, १० वैशाख – हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सरकारले आज वार्ता गर्दैछ । वार्ता सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार दिउँसो १ बजे सुरु हुने सरकारले जनाएको छ । कमल थापा नेतृत्वको राप्रपाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us