नेपाली कला–संस्कृतिमा लोभिए चिनियाँ कलाकार

२०७६ वैशाख १० गते १४:५९

काठमाण्डु, १० वैशाख – धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनियाँ चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको...

निमोनियाबाट साकेलाका वडाध्यक्षको निधन

२०७६ वैशाख १० गते १४:४९

खोटाङ, १० वैशाख – निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी भएका ३९ वर्षीय राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया...

विप्लवलाई प्रचण्डको चेतावनीः विद्रोह गर्ने भ्रम नपाल्नुस्

२०७६ वैशाख १० गते १४:२८

काठमाण्डु, १० वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन् । मंगलबार ललितपुरमा आयोजित आदिवासी–जनजातिहरुको अधिकारसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने...

सरकार र राप्रपाबीच वार्ता सुरु

२०७६ वैशाख १० गते १४:१५

काठमाण्डु, १० वैशाख – सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच वार्ता सुरु भएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको हो । राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको सन्योजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो । आइतबार सरकारले वार्ताको...

चौकीदार नेपालबाट ल्याउँछाैं, शशक्त प्रधानमन्त्री चाहियोः हार्दिक पटेल

२०७६ वैशाख १० गते १४:१०

नयाँदिल्ली, १० वैशाख – भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार भारतमा जारी छ । गुजरातको भिरामगाममा भोट हालेसँगै पटेलले आफूले देशमा शशक्त प्रधानमन्त्री...

फिलिपिन्समा पुनः भूकम्प गयाे, ११ जनाको मृत्यु

२०७६ वैशाख १० गते १३:४८

मनिला, १० वैशाख – मध्य फिलिपिन्सको समार प्रान्तमा मंगलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ ।...

नायक विराट भट्ट र प्राविधिकबीच रेष्टुरेन्टमै मुक्का हानाहान

२०७६ वैशाख १० गते १३:३४

काठमाण्डु, १० वैशाख – नायक विराज भट्टले चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए । पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट...

फणीन्द्र नेपाल चाबहिलबाट पक्राउ

२०७६ वैशाख १० गते १३:२३

काठमाण्डु, १० वैशाख – ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । बोगटीका...

अभिनेता सन्नी देवल भाजपाबाट चुनाव लड्ने

२०७६ वैशाख १० गते १३:१७

एजेन्सी । बलिउड अभिनेता सन्नी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । मंगलबार दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले...

रीना बस्नेत हत्या प्रकरणः पथरी बजार तनावग्रस्त

२०७६ वैशाख १० गते १३:१०

मोरङ, १० वैशाख – मोरङको पथरी शनिश्चरेमा शनिबार बिहान नग्न अवस्थामा मृत भेटिएकी ब्यवसायी २९ वर्षीया रुपा (रीना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग...

माइक्रोले स्कुटरलाई ठक्कर दियो, चालकको मृत्यु

२०७६ वैशाख १० गते १२:५२

दमौली, १० वैशाख – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको ग १ य ४८५ नं को...

समृद्ध बन्न धैर्यताको खाँचो छ: प्रधानमन्त्री

२०७६ वैशाख १० गते १२:४४

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहसी आरोही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us