वीरगन्जमा रोकिराखेका दुईवटा बस जलाइयाे

२०७६ वैशाख १० गते १०:०५

वीरगन्ज, १० वैशाख – वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ । बाइपासमा रहेको भिस्वा होटल जाने चोक नजिकै सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९...

भारतमा तेस्रो चरणको मतदान जारी, राहुल र अमितको भाग्यको फैसला आज

२०७६ वैशाख १० गते ९:५९

नयाँदिल्ली, १० वैशाख – भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ । मंगलबारको मतदानमा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाह र भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको भविष्यको...

९० वर्षीय वृद्ध, जसले अस्पताल बनाउन दिए ३ करोड दान

२०७६ वैशाख १० गते ७:३०

काठमाण्डु, १० वैशाख– मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन । मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र...

एक वर्षभित्रै नेकपाको महाधिवेशन

२०७६ वैशाख १० गते ७:२३

काठमाण्डु, १० वैशाख– नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय...

बालुवाटारको जग्गा पास गर्ने भू–माफियाको नयाँ कपट बाहिरियो

२०७६ वैशाख १० गते ७:०६

काठमाण्डु, १० वैशाख– बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगाधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्गाको...

तत्काल जापान जान नपाउने भए नेपाली कामदार

२०७६ वैशाख १० गते ६:५९

काठमाण्डु, १० वैशाख– नेपाली कामदार तत्काल जापान जान नपाउने भएका छन् । जापानमा रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको...

२२ हजार युवाका लागि खुल्दैछ प्रहरीमा जागिर

२०७६ वैशाख १० गते ६:५५

काठमाण्डु, १० वैशाख– विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी...

राजपरिवारले चढ्ने ११ भीभीआईपी कार बेवारिसे, उपराष्ट्रपतिले चढे ‘राजा’ को कार

२०७६ वैशाख १० गते ६:४९

काठमाण्डु, १० वैशाख– राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् ।...

ललीता निवास जग्गा प्रकरणः माफियाको पक्षमा अदालतको फैसला

२०७६ वैशाख १० गते ६:४४

काठमाण्डु, १० वैशाख– काठमाण्डु जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाण्डु जिल्ला अदालतमा...

विवाह गरेको पाँच दिनमै पति वियोग !

२०७६ वैशाख ९ गते २१:५९

काठमाण्डु ९ वैशाख–कास्कीमा एक नवविवाहिताले विवाहको पाँच दिनमै श्रीमान गुमाएकी छन् । जिल्लाको पोखरा–७ मासबार निवासी सिर्जना राउत विवाह गरेको खुसी साट्नै नपाई पति वियोगमा परेकी हुन् । उनको पाँच दिनअघि पोखरा–३३ का सन्दीप कुँवरसँग विवाह भएको थियो । सोमबार म्याग्दे–१ गुणादीमा भएको मोटरसाइकल...

नेकपामा केपी ओलीभन्दा भीम रावल लोकप्रिय !

२०७६ वैशाख ९ गते २१:४६

काठमाण्डु ९ वैशाख– नेकपाको जिल्ला कमिटी एकता घोषणा कार्यक्रममा उपस्थिति कार्यकर्ताले भीम रावलको प्रशंसा गरे । मकलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सोमबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै शीर्ष नेताहरुको उपस्थितिमा एकता घोषणा कार्यक्रम थियो । कार्यकर्ताले हल भरिभराउ थियो । नेताहरु एकपछि...

नेकपामा ३३ प्रतिशत महिला पुगेनन्

२०७६ वैशाख ९ गते १७:४४

काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव बनाउँदा महिला भने जम्मा ४ जना परेका छन् ।पार्टी एकताको एक वर्षपछि ७७ वटै जिल्लामा नेकपाले अध्यक्ष र सचिव टुंगो लगाउँदा जिल्लाको नेतृत्वमा महिलाको सहभागिता भने नगन्य छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us