वीरगन्जमा एकैपटक चार वटा बच्चा जन्मिए

२०७६ वैशाख १० गते १७:४२

वीरगन्ज, १० वैशाख – वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन् । पर्साको छिपहरमाइ गाउँपालिका– ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन् । वीरगन्ज हेल्थ केयर हस्पिटलमा...

सैनिक विद्यालयका प्रधानाध्यापकसहित ३ जना बर्खास्त

२०७६ वैशाख १० गते १७:३१

काठमाण्डु, १० वैशाख – नेपाली सेनाले बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरेको छ । विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई पदमुक्त गरेको हो । २०७६ सालको शैक्षिक सत्रमा १...

श्रीलङ्का बम बिष्फोटको जिम्मा आइएसले लियो

२०७६ वैशाख १० गते १७:२३

एजेन्सी । श्रीलङ्का गत आइतबार भएको श्रृंखलाबद्ध बम बिष्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)ले लिएको छ । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार आइएसले घटनाको जिम्मेवारी लिए पनि थप विवरण भने सार्वजनिक गरिसकेको छैन । आइतबारको भएको श्रृंखलाबद्ध विष्फोटमा परी ३ सय २१ जनाको मृत्यु भइसकेको...

पुनर्निर्माणमा अझै ४ खर्ब २९ अर्ब बजेट अभाव

२०७६ वैशाख १० गते १७:१२

काठमाण्डु, १० वैशाख – २०७२ सालमा गएको भूकम्प पछिको पुनर्निर्माण गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप बजेट चाहिने भएको छ । मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर पुनर्निर्माण सम्पन्न गर्नका लागि थप ४ खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने...

यस्तो बन्यो नेपाली सेनाको नयाँ हेडक्वार्टर(फोटोफिचर)

२०७६ वैशाख १० गते १६:५९

काठमाण्डु, १० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित जंगी अड्डा भवनको उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जंगी अड्डामा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । उनी नेपाली सेनाकी परमाधिपति पनि हुन् । गोरखा...

राजपाभित्र रडाको मच्चियो

२०७६ वैशाख १० गते १६:४९

काठमाण्डु, १० वैशाख – फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्ष अघि (विसं २०७४ वैशाख ८ गते) पार्टी एकता घोषणा सभामा नेताको गर्जन...

बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक

२०७६ वैशाख १० गते १६:४१

काठमाण्डु, १० वैशाख – लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ । पंगेनी र माझीले ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा स्वर दिएका हुन् । गीतका शब्द विनोद बाजुरालीका हुन् । गीतमा संगीतसमेत विनोद स्वयम्ले भरेका छन् । गीतको भिडियोमा नायक...

राप्रपा र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगियो

२०७६ वैशाख १० गते १६:२७

काठमाण्डु, १० वैशाख – राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा मंगलबार दिउँसो सुरु भएको औपचारिक वार्ता बिना निस्कर्ष टुंगिएको हो । वार्तापछि हिन्दुराज्य र राजतन्त्र पुनः स्थापनको मागलाई सरकारले सम्‍बोधन नगर्ने र राप्रपाका अन्य माग...

अस्थायी शिक्षकद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

२०७६ वैशाख १० गते १६:०२

काठमाण्डु, १० वैशाख – अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले राज्यले तीसौं हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने...

नेपाली भूउपग्रहले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

२०७६ वैशाख १० गते १५:४८

ललितपुर, १० वैशाख – नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महिनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई...

राष्ट्रपतिद्वारा जंगी अड्डा भवनको उद्घाटन

२०७६ वैशाख १० गते १५:२१

काठमाण्डु, १० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित जंगी अड्डा भवनको उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जंगी अड्डामा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । उनी नेपाली सेनाकी परमाधिपति पनि हुन् । गोरखा...

नेपाली कला–संस्कृतिमा लोभिए चिनियाँ कलाकार

२०७६ वैशाख १० गते १४:५९

काठमाण्डु, १० वैशाख – धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनियाँ चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us