एनसेलविरुद्ध सत्तारुढ दलका युवा नेताले थाले यस्तो अभियान

२०७६ वैशाख ११ गते १२:२९

काठमाण्डु, ११ वैशाख – सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै जागरण अभियान सुरु गरेका छन् । यो अभियान तीन वर्ष पहिलेको भए पनि पुनः यसलाई निरन्तरता दिईएको हो ।  उनीहरुले एनसेलको सिम प्रयोग नगर्ने...

राष्ट्रपतिसँगै माधव नेपाल पनि चीन उडे

२०७६ वैशाख ११ गते १२:१६

काठमाण्डु, ११ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन् । नेता...

प्रेमिकासँग लगन गाँठो कस्दै बरुण धवन

२०७६ वैशाख ११ गते १२:०८

एजेन्सी । बलिउड नायक बरुण धवनले यसै वर्ष आफ्नी प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् । भारतीय मिडियाकाअनुसार बरुण र नताशा आगामी वर्ष बिवाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह...

जब यूएईकी महिला २७ वर्षपछि कोमाबाट ब्यूँझिइन्…

२०७६ वैशाख ११ गते ११:४७

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) की एक महिला २७ वर्षपछि निकै चमत्कारिक ढङ्गले कोमाबाट ब्यूँझिएकी छिन् । उनी सन् १९९१ मा भएको सडक दुर्घटनामा सख्त घाइते भएकी थिइन् । मुनिरा अब्दुल्ला, दुर्घटनाका बेला ३२ वर्षकी थिइन् । छोरालाई स्कूलबाट लिएर फर्कदा उनी चढेको...

राष्ट्रपति भण्डारी चीन प्रस्थान

२०७६ वैशाख ११ गते ११:२९

काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् । बुधबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट उनी चीन प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा,...

बदेल मार्ने पासोमा परेर गौतमको मृत्यु, घटना लुकाउन साथीले यस्तो हर्कत गरे

२०७६ वैशाख ११ गते ११:२१

बुटवल, ११ वैशाख – रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो । बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र...

डडेल्धुरा बस दुर्घटनाः पाँचै जनाको सनाखत(नामसहित)

२०७६ वैशाख ११ गते ११:१०

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र...

सभामुख निवास अगाडि आगो लाग्यो

२०७६ वैशाख ११ गते १०:५३

काठमाण्डु, ११ वैशाख – बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महरा निवास अगाडि बुधबार बिहान आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगो लागेको हो । एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।  आगो लागे पनि सभामुख...

चीन जाँदाजाँदै राष्ट्रपतिले दिइन यस्तो ‘सरप्राइज’

२०७६ वैशाख ११ गते १०:४७

काठमाण्डु, ११ वैशाख – राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट परिवर्तन भएको छ । यसअघि राजकीय भ्रमण गर्दा लामो रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो रुट तय गरिएको हो । लामो रुट प्रयोग गर्दा लामो...

विप्लव समूहकी जिल्ला सदस्य पक्राउ

२०७६ वैशाख ११ गते १०:३४

बुटवल, ११ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की नेत्री कल्पना सुवेदी पक्राउ परेकी छन् । नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्राउ गरेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत...

डडेल्धुरामा घट्याे दुःखद घटना

२०७६ वैशाख ११ गते १०:२५

डडेल्धुरा, ११ वैशाख – डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो । धनगढीबाट बझाङका लागि...

७५ डलरले घट्यो हवाई इन्धनको मूल्य

२०७६ वैशाख ११ गते १०:१७

काठमाण्डु, ११ वैशाख – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us