
काठमाण्डु, ११ वैशाख – बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महरा निवास अगाडि बुधबार बिहान आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगो लागेको हो ।
एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो लागे पनि सभामुख निवासमा कुनै क्षति पुगेको छैन् ।
https://www.facebook.com/dillimalla/videos/2285768648377503/