बुद्ध पावरद्वारा उर्जा मन्त्रीलाई अध्ययन प्रतिवेदन हस्तान्तरण

२०७६ वैशाख ११ गते १५:०८

काठमाण्डु, ११ बैशाख – बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । बुधबार रिपोर्टर्स क्लब...

सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई प्रतिवेदन बुझायो

२०७६ वैशाख ११ गते १४:४०

काठमाण्डु, ११ वैशाख – द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन न्याय निरुपणसम्बन्धी आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको...

श्रीलंकाको सुरक्षाप्रणाली फेर्ने राष्ट्रपतिको घोषणा

२०७६ वैशाख ११ गते १४:३३

एजेन्सी । श्रीलङ्कामा तीन सयभन्दा बढी मानिसको ज्यान लिने र ५०० भन्दा बढी मानिसलाई घाइते तुल्याउने आक्रमणमा इस्लामिक स्टेट समूह आईएस संलग्न भएको हुन सक्ने त्यहाँका प्रधानमन्त्रीले बताएका छन् । रनिल विक्रमसिङ्घले देशबाहिर रहेका आतङ्कवादी समूहहरूको सहयोगबिना आइतवारका हमला हुन नसक्ने ठम्याइ सरकारको रहेको...

ओली सरकारको कामबाट प्रचण्ड नै असन्तुष्ट बनेपछि…

२०७६ वैशाख ११ गते १४:०५

काठमाण्डु, ११ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन् । उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताएका छन् । बुधबार ललितपुरको श्री सिद्धिमंगल...

७५३ वटै स्थानीय तहलाई कर्मचारीको रिक्त दरबन्दी पठाउन परिपत्र

२०७६ वैशाख ११ गते १३:५८

काठमाण्डु, ११ वैशाख – सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ । कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा...

फ्रान्समा हनिमुन मनाउँदै वर्षा र सञ्जोग

२०७६ वैशाख ११ गते १३:३८

काठमाण्डु, ११ वैशाख – गत वर्षको प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिएका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् । बिहेलगत्तै दुवैजना काममा व्यस्त रहेकाले हनिमुनका लागि समय निकाल्न सकेका थिएनन् । कामबाट केही समय विश्राम लिएर यो जोडी यतिबेला...

मार्सी धान जोगाउन जुट्यो पातारासी गाउँपालिका

२०७६ वैशाख ११ गते १३:३०

खलङ्गा, ११ वैशाख – विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि...

नन्दबहादुर पुन बने कार्यबाहक राष्ट्रपति

२०७६ वैशाख ११ गते १३:१०

काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन् । संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी ९ दिने...

जुनियर अध्यक्ष भएपछि नेकपा नेताले दिए राजीनामा

२०७६ वैशाख ११ गते १३:०२

काठमाण्डु, ११ वैशाख – आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपन्देही जिल्ला सचिवमा मनोनित भएका नेता दधिराम न्यौपानेले राजीनामा दिएका छन् । एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो । एमालेले प्रदेश सदस्य...

सुनको भाउ घट्यो, कति पुग्याे ?

२०७६ वैशाख ११ गते १२:४८

काठमाण्डु, ११ वैशाख – बुधवार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । मंगलवार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा...

एनसेलविरुद्ध सत्तारुढ दलका युवा नेताले थाले यस्तो अभियान

२०७६ वैशाख ११ गते १२:२९

काठमाण्डु, ११ वैशाख – सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै जागरण अभियान सुरु गरेका छन् । यो अभियान तीन वर्ष पहिलेको भए पनि पुनः यसलाई निरन्तरता दिईएको हो ।  उनीहरुले एनसेलको सिम प्रयोग नगर्ने...

राष्ट्रपतिसँगै माधव नेपाल पनि चीन उडे

२०७६ वैशाख ११ गते १२:१६

काठमाण्डु, ११ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन् । नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us