काठमाण्डु, ११ वैशाख – सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ । कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा...
काठमाण्डु, ११ वैशाख – गत वर्षको प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिएका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् । बिहेलगत्तै दुवैजना काममा व्यस्त रहेकाले हनिमुनका लागि समय निकाल्न सकेका थिएनन् । कामबाट केही समय विश्राम लिएर यो जोडी यतिबेला...
खलङ्गा, ११ वैशाख – विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि...
काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेकी छन् । संविधानको धार ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी ९ दिने...
काठमाण्डु, ११ वैशाख – आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपन्देही जिल्ला सचिवमा मनोनित भएका नेता दधिराम न्यौपानेले राजीनामा दिएका छन् । एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो । एमालेले प्रदेश सदस्य...
काठमाण्डु, ११ वैशाख – बुधवार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । मंगलवार तोलामा ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९ सय रुपैयाँमा...
काठमाण्डु, ११ वैशाख – सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै जागरण अभियान सुरु गरेका छन् । यो अभियान तीन वर्ष पहिलेको भए पनि पुनः यसलाई निरन्तरता दिईएको हो । उनीहरुले एनसेलको सिम प्रयोग नगर्ने...
काठमाण्डु, ११ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन् । नेता...
एजेन्सी । बलिउड नायक बरुण धवनले यसै वर्ष आफ्नी प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् । भारतीय मिडियाकाअनुसार बरुण र नताशा आगामी वर्ष बिवाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह...
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) की एक महिला २७ वर्षपछि निकै चमत्कारिक ढङ्गले कोमाबाट ब्यूँझिएकी छिन् । उनी सन् १९९१ मा भएको सडक दुर्घटनामा सख्त घाइते भएकी थिइन् । मुनिरा अब्दुल्ला, दुर्घटनाका बेला ३२ वर्षकी थिइन् । छोरालाई स्कूलबाट लिएर फर्कदा उनी चढेको...
काठमाण्डु, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् । बुधबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाजबाट उनी चीन प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा,...
बुटवल, ११ वैशाख – रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो । बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र...