चितवनमा १९ वटा गैँडाकाे हाडखोड मात्र भेटियो

२०७६ वैशाख १२ गते १०:३२

चितवन, १२ वैशाख – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना...

चीनले राष्ट्रपति विद्या भण्डारीलाई उच्च सम्मान दिएपछि…

२०७६ वैशाख १२ गते १०:२६

काठमाण्डु, १२ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी थिइन् । यस...

१६ वर्षीया आरती १३ दिनदेखि वेपत्ता

२०७६ वैशाख १२ गते १०:१६

सप्तरी, १२ बैशाख – सप्तरीको रुपनी गाउँपालिकाकी एक किशोरी १३ दिनदेखि वेपत्ता भएकी छन् । १६ वर्षीया किशोरी आरतीकुमारी सरदार गएको चैत ३० गतेदेखि बेपत्ता भएकी हुन् । कपडा किन्न भनेर ३० चैतमा कठौना बजरा गएकी छोरी अझै घर नफर्किएकी बुवा विष्णुदेव सरदारले बताए...

रक्षा सचिव र प्रहरी प्रमुख हटाइँदै

२०७६ वैशाख १२ गते १०:०६

एजेन्सी – श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई राजिनामा दिन आग्रह गरेका छन् । राष्ट्रपति सिरिसेनाले रक्षा सचिव र प्रहरी प्रमुखलाई बोलाएर राजीनामा दिन आग्रह गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । बुधवार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले २४ घण्टा भित्र सुरक्षा निकायहरूमा...

भारतीय प्रधानन्यायाधीशमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे छानबिन हुने

२०७६ वैशाख ११ गते १७:४६

एजेन्सी । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोई विरूद्ध लागेको यौन दुराचारको आरोपबारे छानबिन गर्न तीनजना बरिष्ठ न्यायाधीशहरूको समिति बनेको छ । मंगलबार बरिष्ठतम न्यायाधीश एसए बोबडेको संयोजकत्वमा उक्त समिति बनेको हो । उनले सर्वोच्च अदालतका अरू दुई न्यायाधीश एनवी रमण र इन्दिरा बनर्जीलाई पनि समितिमा...

छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो

२०७६ वैशाख ११ गते १७:३०

काठमाण्डु, ११ वैशाख – विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश...

अफ्रिकामा बाढी–पहिरोबाट ५१ जनाको ज्यान गयो

२०७६ वैशाख ११ गते १७:१३

जोहानेसबर्ग, ११ वैशाख – दक्षिण अफ्रिकामा बाढी–पहिरोको कारण ५१ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्म ३३ जनाको ज्यान गएकोमा बुधबार मृतकको संख्या ५१ पुगेको हो । घटनापछि राष्ट्रपति सिरिल रामाफोसाले मृतकप्रति श्रद्धाञ्जली दिनुका साथै पीडित परिवारलाई समवेदना प्रकट गरेका छन् । उनले हालै घटनास्थलको...

पौडीबाज गौरिकाले बनाइन् यस्तो किर्तिमान

२०७६ वैशाख ११ गते १७:००

नेपालगञ्ज, ११ वैशाख – ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन्...

छोराछोरी विदेशमा, बाआमा चौतारीमा !

२०७६ वैशाख ११ गते १६:२२

रत्ननगर, ११ वैशाख – चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटा ढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी...

राष्ट्रपति भण्डारीसहितको टोली सियान पुग्यो

२०७६ वैशाख ११ गते १६:०८

सियान, ११ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीनको सियान पुगेकी छन् । उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानतर्फ गएकी थिइन् । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि...

चलचित्र ‘प्रेम गीत–३’ को रिलिज डेट फिक्स’

२०७६ वैशाख ११ गते १६:००

काठमाण्डु, ११ वैशाख – चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएको छ । निर्माण घोषणासँगै चलचित्रको रिलिज डेट पनि तोकिएको छ । निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका...

सर्वोच्चले भन्योः पशुलाई छाडा नछोड्नु

२०७६ वैशाख ११ गते १५:४७

काठमाण्डु, ११ वैशाख – सर्वोच्च अदालतले सडकमा पशु/चौपाया नछोड्न आदेश दिएको छ । छाडा पशुले सडकमाा समस्या बढाएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पशुसेवा विभाग, कृषि तथा पशुपंक्षी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us