
सप्तरी, १२ बैशाख – सप्तरीको रुपनी गाउँपालिकाकी एक किशोरी १३ दिनदेखि वेपत्ता भएकी छन् । १६ वर्षीया किशोरी आरतीकुमारी सरदार गएको चैत ३० गतेदेखि बेपत्ता भएकी हुन् ।
कपडा किन्न भनेर ३० चैतमा कठौना बजरा गएकी छोरी अझै घर नफर्किएकी बुवा विष्णुदेव सरदारले बताए । सरदारका आफन्त र प्रहरीले उनको खोजी गरिरहेका छन्