दुबईमा भोलि ‘धुर्मुस सुन्तली साँझ’ हुँदै

२०७६ वैशाख १२ गते १३:५२

काठमाण्डु, १२ बैशाख – दुबईमा भोलि (शुक्रबार) ‘धुर्मुस सुन्तली साँझ’ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोग पुर्याउने उदेश्यले दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने भएको हो । दुबईस्थित सम्पूर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको...

ग्यास व्यवसायीको कमिशन बढ्यो

२०७६ वैशाख १२ गते १३:५०

काठमाण्डु, १२ वैशाख – पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ । व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन ।...

जब बेलायती राजकुमारले न्यूजिल्याण्डकी प्रधानमन्त्रीसँग नाक ठाेक्काए…

२०७६ वैशाख १२ गते १३:४८

न्यूजील्याण्ड, ११ वैशाख – बेलायतका राजकुमार विलियम न्यूजिल्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनसँग परम्परागत शैलीको माओरी अभिवादनमा संलग्न भएका छन् । दुई दिने भ्रमणका लागि बेलायतका राजकुमार अहिले न्यूजील्याण्ड पुगेका हुन् । आर्डेन हालै न्यूजील्याण्डमा भएको बम आक्रमणमा देशमा खेलेको नेतृत्वदायी भूमिकालाई लिएर अहिले चर्चित छन्...

श्रीलङ्कामा पुनः बम विस्फोट

२०७६ वैशाख १२ गते १३:४४

कोलम्बो, १२ वैशाख – श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले जनाएको छ । गत आइतबार तीनवटा पाँचतारे होटल र...

निर्देशकले सोनालीलाई फिगर चेन्ज गर्न भनेपछि…

२०७६ वैशाख १२ गते १३:४२

एजेन्सी – बलिउडकी नायिका सोनाली सहगलले एक निर्देशकले गरेको व्यवहारको बारेमा मुख खोलेकी छिन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन्, ‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ ।...

शीतल निवास जस्तै देखियो राष्ट्रपति बस्ने चिनियाँ होटल ! (फोटोफिचर)

२०७६ वैशाख १२ गते १२:०९

काठमाण्डु, १२ वैशाख – चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई भब्य स्वागत गरिएको छ । नौ दिने चीन भ्रमणमा रहेकी भण्डारीलाई सियान विमानस्थलमा सान्सी प्रान्तका उप गर्भनरले स्वागत गरेका थिए । त्यस्तै भण्डारी बस्ने होटलको छतमा नेपाली झण्डा फराइएको छ । जुन राष्ट्रपति भवनको झल्को...

कम्पाउण्ड भित्रै रहेको जेसिवीमा कसले गर्यो आगजनी ?

२०७६ वैशाख १२ गते १२:०६

नवलपरासी, १२ बैशाख – बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी–२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन...

सहकर्मी विप्लवलाई गृहमन्त्रीले वार्तामा बोलाए

२०७६ वैशाख १२ गते १२:०१

विराटनगर, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवलाई मूलधारको राजनीतिमामा आउन आग्रह गरेका छन् । प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका गृहमन्त्री थापाले सरकार विप्लव समूहको गतिविधि निस्तेज पार्न सफल भएको दाबी गरे । उनले विप्लव...

नग्न तस्बिर पोष्ट गर्ने पुनमलाई फ्यानले भनेः ड्रेस नै नलगाएको भए राम्रो हुन्थ्यो

२०७६ वैशाख १२ गते ११:५७

एजेन्सी – नग्न तस्बिर सार्वजनिक गर्दै चर्चा बटुल्ने बलिउड नायिका पुनम पान्डे बोल्ड र विन्दास नायिकाको रुपमा चिनिन्छिन् । फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग दुरी बढ्न दिँदिनन् । तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै...

पहिलोपटक भेट भए किम जोन र भ्लादिमीर पुटीन

२०७६ वैशाख १२ गते ११:४१

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच आज पहिलो पटक भेट भएको छ । रुसको सुदूरपूर्वी शहर भ्लादीभोस्तोकमा भएको भेट पछि दुई नेताबीचको शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनमा आणविक निशस्त्रिकरण, जारी गतिरोधका विषयमा छलफल हुने...

एनसेलको कर नतिर्ने रवैया हामीलाई स्वीकार्य छैन्ः विद्यार्थी संगठन

२०७६ वैशाख १२ गते ११:३६

काठमाण्डु, १२ वैशाख – सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका छन् । राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका हुन् । संयुक्त रुपमा चार संगठनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले...

विवाह अघि सैफले करिनासँग लिभ–इनमा बस्न यसरी मनाएका थिए करिनाकी आमालाई

२०७६ वैशाख १२ गते ११:३३

एजेन्सी – करिना कपुर र सैफ अली खान बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो सम्बन्ध कहिले पनि लुकाएनन् । आज उनीहरु आफ्नो वैवाहिक सुखभोग गरिरहेका छन् र उनीहरुका एउटा छोरा तैमुर पनि छन् । विवाह अघि करिना र सैफले एक–अर्कालाई पाँच वर्षसम्म डेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us