काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी...
जुम्ला, १२ वैशाख – यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्न जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।...
काठमाण्डु, १२ बैशाख – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनु पर्नेमा जोड दिएका छन् । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनीरुपमा महिलामा विभेद नभए पनि...
बुटवल, १२ बैशाख – मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले...
नयाँदिल्ली, १२ वैशाख – अमेरिकी शहर सान फ्रान्सिस्कोका लागि उड्न लागेका एयर इन्डियाको विमान ठूलो दुर्घटनाबाट बचेको छ । दिल्ली विमानस्थलमा बुधबार फ्लाइट अगाडि बोइङ बी७७७–२००एलआर विमान रिपेयरिङका लागि राखिएको थियो । सोही क्रममा विमानमा आगोको झिल्का देखा परेको थियो । आगलागी विस्तारै सुरु...
काठमाण्डु, १२ बैशाख – महानगरीय अपराध महाशाखाले सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई काठमाण्डु बालाजु बस्दै आएका ४६ वर्षीय दिलबहादुर खत्री र दोलखा वैतेश्वर नै घर भई बालाजु बस्दै आएका २० वर्षीय...
काठमाण्डु , १२ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हतियारसहित दुई जना विदेशी पक्राउ परेका छन् । कतार एयरबाट काठमाण्डु आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका हुन् । उनले ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा...
भद्रपुर, १२ वैशाख – झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा...
एजेन्सी – पछिल्लो समय अर्जुन कपुर र मलाइका अरोराबीच विवाहको खबरलेबलिउड तातिएको छ । विवाहको मिति, स्थानलगायतका विभिन्न खबर सार्वजनिक भइसकेका छन् । अर्जुन–मलाइकाको अप्रिल १९ मा विवाह हुन लागेको बताइएको थियो तर यसबारे अर्जुन कपूरले मुख खोलेका छन् । आफ्नो विवाहबारे कुरा गर्दै...
काठमाण्डु, १२ वैशाख –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देशलाई हृदयको गहिराइदेखि नै माया गर्ने बताएका छन् । वसन्तपुरमा आयोजित गोरखा भूकम्पको चौथो स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले नेपालीहरुले हृदयको गहिराइदेखि देशलाई माया गर्छन् भन्ने कुरा पुनर्निमाणको कामबाट प्रमाणित भएको बताए । पहिले–पहिले नेपालीको...
काठमाण्डु, १२ बैशाख – १ सय ४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाकोे बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर...
एजेन्सी । भारतको हिमाचल प्रदेशका भारतीय जनता पार्टी (भाजपा) प्रमुख सतपाल सिंह सत्ती आफ्नो उग्र टिप्पणीका कारण विवादमा तानिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार हिमाचल प्रदेशको मण्डीमा आयोजित एक सभामा बुधबार बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कसैले औला उठाए त्यसको हात नै काटिदिने...