नवलपरासी, १२ बैशाख – बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी–२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन...
विराटनगर, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवलाई मूलधारको राजनीतिमामा आउन आग्रह गरेका छन् । प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका गृहमन्त्री थापाले सरकार विप्लव समूहको गतिविधि निस्तेज पार्न सफल भएको दाबी गरे । उनले विप्लव...
एजेन्सी – नग्न तस्बिर सार्वजनिक गर्दै चर्चा बटुल्ने बलिउड नायिका पुनम पान्डे बोल्ड र विन्दास नायिकाको रुपमा चिनिन्छिन् । फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग दुरी बढ्न दिँदिनन् । तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै...
एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन र रुसी राष्ट्रपति भ्लादिमीर पुटीनबीच आज पहिलो पटक भेट भएको छ । रुसको सुदूरपूर्वी शहर भ्लादीभोस्तोकमा भएको भेट पछि दुई नेताबीचको शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनमा आणविक निशस्त्रिकरण, जारी गतिरोधका विषयमा छलफल हुने...
काठमाण्डु, १२ वैशाख – सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका छन् । राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका हुन् । संयुक्त रुपमा चार संगठनका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले...
एजेन्सी – करिना कपुर र सैफ अली खान बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो सम्बन्ध कहिले पनि लुकाएनन् । आज उनीहरु आफ्नो वैवाहिक सुखभोग गरिरहेका छन् र उनीहरुका एउटा छोरा तैमुर पनि छन् । विवाह अघि करिना र सैफले एक–अर्कालाई पाँच वर्षसम्म डेट...
एजेन्सी – भारतमा यतिबेला लोकसभा निर्वाचनको चटारो छ । विभिन्न दलका उम्मेद्वार नतिजा आफ्नो पक्षमा ल्याउन हरसम्भव प्रयास गरिरहेका छन् । भारतीय लोकसभा निर्वाचनको मैदानमा रहेका बिजेपी विद्यायक ब्रिजेस सिंहले खुलेआम मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको चौतर्फी...
काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई अबको एक वर्षभित्रमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन् । उनले चार वर्षअघिको विनाशकारी भूकम्पले...
काठमाण्डु, १२ वैशाख – निर्णयको विरोध भएपछि काठमाण्डु महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा आफैंले गरेको शुल्क वृद्धिको निर्णय खारेज गरेको छ । प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यस अघि फागुन २६ गतेको निर्णय खारेज गरेको हो । काठमाण्डु महानगरले विद्यालय...
काठमाण्डु, १२ बैशाख – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ भने कोरियन वनको भने भाउ बढेको छ । राष्ट्र बैंककाअनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ...
काठमाण्डु, १२ बैशाख – भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको...
खोटाङ, १२ बैशाख – दूधकोशी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेशा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित र भुँवाघाटका अधिकांश माझी समुदायको अहिले शहरमा घर तथा घडेरी छ । सम्पत्ति नजोड्नेले...