सरकारले कतारका राजदूतलाई फिर्ता बोलायो

२०७६ वैशाख १२ गते १६:४१

काठमाण्डु, १२ वैशाख – सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले...

खुला मञ्च बचाउ अभियान सुरु, अभियान्ताले दिए यस्तो चेतावनी

२०७६ वैशाख १२ गते १६:१२

काठमाण्डु, १२ वैशाख – खुला मञ्च बचाउ अभियान्ताले बिहीबार काठमाण्डु महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । महानगरपालिकामा पुगेर काठमाण्डु महानगरकी उपप्रमुख हरिप्रभाव खड्कीलाई अभियान्ताले ध्यानाकर्षण गराएका हुन् । ‘काठमाण्डु उपत्याकामा रहेका खाली जग्गा भू–माफियाले अतिक्रमण गरेका समाचार विविध सञ्चार माध्यमबाट आएको र खुला मञ्चको खाली...

पुनर्निर्माणमा खटिएका चार हजार इन्जिनियरले दिए सामूहिक राजीनामा

२०७६ वैशाख १२ गते १६:०८

काठमाण्डु, १२ वैशाख – राष्ट्रिय पूननिर्माण प्राधिकरणः करिब चार हजार प्राविधिकहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति...

पुजाले कसलाई भनिन्ः ‘यु आर द वान’

२०७६ वैशाख १२ गते १६:०३

काठमाण्डु, १२ बैशाख – चलचित्र ‘प्रेम गीत’ बाट नेपाली फिल्मी जगतमा उदाएकी नायिक पुजा शर्मा यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को सुटिङमा व्यस्त छिन् । बुधबार निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका थिए । उनले...

बाबुरामले ट्वीटरमा लेखेः ‘सरी ! बारपाक’

२०७६ वैशाख १२ गते १५:५२

काठमाण्डु, १२ बैशाख – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भूकम्प गएको चार वर्ष पुग्दा खुशी र दुःखको अनुभूति एकसाथ भएको बताएका छन् । चार बर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको स्मरण गर्दै नेता भट्टराईले बारपाकसँग माफी पनि मागेका...

नेपाललाई विद्वानहरुको देश भनेर चिनाउनु पर्छ: प्रधानमन्त्री

२०७६ वैशाख १२ गते १५:४१

काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी...

यार्सा टिप्न नजान गाउँपालिकाले सुरु गर्यो शैक्षिक अभियान

२०७६ वैशाख १२ गते १५:३८

जुम्ला, १२ वैशाख – यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्न जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ ।...

महिलामा हुने विभेद व्यवहारिक रुपमा अन्त्य गरिनुपर्छः सञ्चारमन्त्री बाँस्कोटा

२०७६ वैशाख १२ गते १५:३०

काठमाण्डु, १२ बैशाख – सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनु पर्नेमा जोड दिएका छन् । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनीरुपमा महिलामा विभेद नभए पनि...

मालपोतका कार्यालय सहयोगी २० हजार घुससहित पक्राउ

२०७६ वैशाख १२ गते १५:२४

बुटवल, १२ बैशाख – मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले...

एयर इन्डियाको विमानमा आगो लाग्यो

२०७६ वैशाख १२ गते १५:१०

नयाँदिल्ली, १२ वैशाख – अमेरिकी शहर सान फ्रान्सिस्कोका लागि उड्न लागेका एयर इन्डियाको विमान ठूलो दुर्घटनाबाट बचेको छ । दिल्ली विमानस्थलमा बुधबार फ्लाइट अगाडि बोइङ बी७७७–२००एलआर विमान रिपेयरिङका लागि राखिएको थियो । सोही क्रममा विमानमा आगोको झिल्का देखा परेको थियो । आगलागी विस्तारै सुरु...

कागजपत्र नै नराखी सिमकार्ड बिक्री गर्ने दुई जना पक्राउ

२०७६ वैशाख १२ गते १४:५९

काठमाण्डु, १२ बैशाख – महानगरीय अपराध महाशाखाले सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई काठमाण्डु बालाजु बस्दै आएका ४६ वर्षीय दिलबहादुर खत्री र दोलखा वैतेश्वर नै घर भई बालाजु बस्दै आएका २० वर्षीय...

पेस्तोल बोकेर पोल्याण्डका नागरिक एयरपोर्टबाट छिर्न खोजे

२०७६ वैशाख १२ गते १४:३६

काठमाण्डु , १२ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हतियारसहित दुई जना विदेशी पक्राउ परेका छन् । कतार एयरबाट काठमाण्डु आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका हुन् । उनले ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us