इनरुवा, १३ बैशाख – संघीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मत अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्दी...
गलेश्वर, १३ बैशाख – प्राकृतिक चिकित्सालयको रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिङगास्थित तातोपानी कुण्ड सुविधासम्पन्न अस्पतालमा लामो समयसम्म उपचार गराउँदा पनि रोग निको नभएका बिरामीका लागि अन्तिम गन्तव्य बन्न थालेको छ । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०–१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको...
एजेन्सी – श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ छ । श्रीलङ्काको राजधानी कोलोम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकर्ताले होटल...
जनकपुरधाम, १३ बैशाख – सिरहामा आफ्नै श्रीमानले श्रीमतीलाई ज्युँदै जलाएका छन् । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै...
काठमाण्डु, १२ बैशाख – गायक सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्वजनिक भएको छ । रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो । आधा दर्जन...
काठमाण्डु, १२ बैशाख – एनसेल लाभकरका विषयमा सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले...
सिन्ह्वा – उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् । निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए । हेङ्गसइ शहरको...
काठमाण्डु, १२ वैशाख – बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४...
काठमाण्डु, १२ वैशाख – सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले...
काठमाण्डु, १२ वैशाख – खुला मञ्च बचाउ अभियान्ताले बिहीबार काठमाण्डु महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । महानगरपालिकामा पुगेर काठमाण्डु महानगरकी उपप्रमुख हरिप्रभाव खड्कीलाई अभियान्ताले ध्यानाकर्षण गराएका हुन् । ‘काठमाण्डु उपत्याकामा रहेका खाली जग्गा भू–माफियाले अतिक्रमण गरेका समाचार विविध सञ्चार माध्यमबाट आएको र खुला मञ्चको खाली...
काठमाण्डु, १२ वैशाख – राष्ट्रिय पूननिर्माण प्राधिकरणः करिब चार हजार प्राविधिकहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पूननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति...
काठमाण्डु, १२ बैशाख – चलचित्र ‘प्रेम गीत’ बाट नेपाली फिल्मी जगतमा उदाएकी नायिक पुजा शर्मा यति बेला चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को सुटिङमा व्यस्त छिन् । बुधबार निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका थिए । उनले...