काठमाण्डु, १३ बैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका छन् । संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर देशको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे...
कैलाली, १३ बैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती ब्यूरो सचीव पक्राउ परेका छन् । विप्लवका सेती ब्यूरो सचीव डबल शाह शुक्रबार बिहान ६ः२५ बजे कैलालीको धनगढी उपण्महानगरपालिका–५ हसनपुरबाट पक्राउ परेका हुन् । पूर्व सभासद शाहलाई धनगढीस्थित डेराबाटै पक्राउ गरिएको प्रहरीले...
गुल्मी, १३ बैशाख – गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको...
एजेन्सी – भारतीय सेनाले पहिलो पटक महिलाहरुलाई सैनिक जवानको रुपमा भर्ती गर्न सुरु गरेको छ । यसभन्दा अघि महिलाहरु केवल अधिकृतका रुपमा सेनामा भर्ती गरिन्थ्यो । बिहीबार मात्र भारतीय सेना–प्रहरीमा महिलाहरुलाई जवानको रुपमा भर्ती गर्ने प्रक्रिया सुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा...
काठमाण्डु, १३ बैशाख – अंगीकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेर आदेश दिएको थियो । नागरिकता...
एजेन्सी – पूर्व पोनस्टार एवम् नायिका सन्नी लियोनी एक अन्तरवार्ता मै रोएकी छन् । हालै एक अन्तरवार्ताका क्रममा आफ्ना दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफूलाई रोक्न सकिनन् र अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् । ‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै...
वीरगञ्ज, १३ बैशाख – यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका –७ उमजन बस्ने २८ बर्षका सुनील यादव ३१ हजार घुस रकमसहित पक्राउ परेका हुन् । सवारी चालक...
सिन्ह्वा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका...
काठमाण्डु, १३ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई सबै मुलुकसंगको सम्बन्ध बिस्तारमा टेवा पुग्ने बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् । चीनको बेइजिङमा आयोजित दोस्रो...
झापा, १३ बैशाख – भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिस भएको छ । कचनकवल गाउँपालिकाको २ को वडा कार्यालयले भारतीय भूपाललाई गाउँकै बासिन्दा भनेर नागरिकताको लागि सिफारिस गरेको हो । उनले वडा २ का बमबहादुर गुरुङ र चन्द्रकला गुरुङको जेठो छोरा बनेर सिफारिस लिएका...
एजेन्सी – गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य नाइके मारिएका छन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत आइतवार २५३ जनाको मृत्यु हुने गरी भएको आत्मघाती बम विस्फोटका मुख्य नाइके मानिएका जाहरन हास्इमको मृत्यु भएको बताएका छन् । साङ्ग्रीला होटलमा आक्रमणका क्रममा स्थानीय...
कञ्चनपुर, १३ बैशाख – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । करेन्टले झड्का दिँदा सोही...